मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ३, २०८२
Tue, Oct 21, 2025
सोमबार, कात्तिक ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा कोभिड–१९ संक्रमण केही कम
क्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ संक्रमित देखिएका छन्।
बुधबार, कात्तिक २, २०७९
युगान्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
सरकारले राजधानी कम्पाला सहरलाई पनि सम्भावित उच्च जोखिममा राखेको छ।
मंगलबार, कात्तिक १, २०७९
'जीवनजल'का पायनियर बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन
सन् १९७१ को बंगलादेश मुक्ति युद्धका शरणार्थीहरूमा हैजाको प्रकोप हुँदा ओरल रिहाइड्रेसन थेरापी (नेपालमा जीवनजलका नाममा चिनिन्छ) को प्रयोग गर्ने प्रख्यात बालरोग विशेषज्ञ डा दिलीप महलानाबिसको निधन भएको छ।
मंगलबार, कात्तिक १, २०७९
दक्षिण कोरियामा घटेन कोरोना संक्रमण
हाल कोरोनाका कुल संक्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, कात्तिक १, २०७९
युगान्डामा इबोला फैलिन नदिन उच्च सतर्कता
राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताए।
मंगलबार, कात्तिक १, २०७९
श्रीलङ्कामा बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना
पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।
सोमबार, असोज ३१, २०७९
दक्षिण कोरियामा दैनिक ३० हजार बढी कोरोना सङ्क्रमित
सोमबारको तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन्।
बुधबार, असोज २६, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह
मानसिक स्वास्थ्यको उपचार एवं यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका हुन्।
मंगलबार, असोज २५, २०७९
अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन्। यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो।
शुक्रबार, असोज २१, २०७९
दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना संक्रमित
पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ।
बुधबार, असोज १९, २०७९
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक पाबोलाई
उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ।
सोमबार, असोज १७, २०७९
भारतको सर्वोच्च अदालतले भन्यो- अविवाहित महिलालाई पनि २४ हप्ता सम्मको गर्भपतन गर्ने अधिकार छ
भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ।
बिहीबार, असोज १३, २०७९
साउदी अरेबियाका विश्वविद्यालयमा भर्चुअल योग कक्षा
योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ।
बिहीबार, असोज १३, २०७९
चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन
हृदयघातपश्चात उनलाई अस्पताल पुर्याइएको थियो।
बुधबार, असोज ५, २०७९
रहिनन् बेलायतकी महारानी एलिजावेथ
बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
शुक्रबार, भदौ २४, २०७९
बेलायतकी महारानीको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा
बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको छ।
बिहीबार, भदौ २३, २०७९
सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै
संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ।
बिहीबार, भदौ २३, २०७९
भारतमा फेरि बढ्यो कोरोना संक्रमण
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने संक्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन।
बिहीबार, भदौ २३, २०७९
कोभिड र अन्य संकटका कारण मानव विकास पाँच वर्ष पछि धकेलिएको राष्ट्रसंघको निश्कर्ष
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ।
बिहीबार, भदौ २३, २०७९
पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी
पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन्।
बिहीबार, भदौ २३, २०७९
दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना संक्रमित, भारतमा घट्दै
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।
मंगलबार, भदौ २१, २०७९
भारतमा कोरोना संक्रमण घट्दै, कोरियामा घटेन
हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ।
शुक्रबार, भदौ १७, २०७९
प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्धारा राजीनामा
पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन्।
बिहीबार, भदौ १६, २०७९
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ्य संगठनले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
बिहीबार, भदौ १६, २०७९
कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ १५, २०७९
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
न्सरविरुद्ध संघर्षरत ८१ वर्षीय पेलेले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन्।
मंगलबार, भदौ १४, २०७९
दक्षिण कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ १४, २०७९
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार संक्रमित
योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले संक्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ।
सोमबार, भदौ १३, २०७९
भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।
आइतबार, भदौ १२, २०७९
दक्षिण कोरियामा एकै दिन एक लाख एक हजार संक्रमित थपिए
योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ।
शुक्रबार, भदौ १०, २०७९
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
म्यामोग्राफी मेसिन खरिदमा अनियमितता: अख्तियारको भ्रष्टाचार मुद्दा लागेका अरु १३ जना को हुन् ?
आइतबार, कात्तिक २, २०८२
४ महिनादेखि तलब नपाएको भन्दै दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजका डाक्टरले थाले आन्दोलन
आइतबार, कात्तिक २, २०८२
नर्भिकले बढायो नर्सहरूको तलब: स्नातक अध्ययन गरेकालाई मासिक न्यूनतम ३७ हजार
आइतबार, कात्तिक २, २०८२
नर्सको आन्दोलनको वार्ताका क्रममा अपमानजनक व्यवहार गरिएको भन्दै निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको आपत्ति
आइतबार, कात्तिक २, २०८२
जलनपछि गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर
आइतबार, कात्तिक २, २०८२
डा संगीता कौशल मिश्रा विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search