मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा छ हजार १७२ कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्।
मंगलबार, जेठ २४, २०७९
दक्षिण कोरियामा कोरोना संक्रमित घट्दै
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घण्टामा ५ हजार २२ जनामा यो संक्रमण देखिएको छ।
सोमबार, जेठ २३, २०७९
तीन सातामा मंकीपक्स संक्रमित हुनेको संख्या ७८० पुग्यो
सामान्यतया मंकीपक्स भाइरस नपाइने देशहरूमा ७८० जना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
सोमबार, जेठ २३, २०७९
भारतमा साढे ४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख ८१ हजार पुगेको छ। यस्तै, यो संक्रमणका कारण कुल ५ लाख २४ हजार ७०१ जनाको मृत्यु भएको छ।
सोमबार, जेठ २३, २०७९
दक्षिण कोरियामा कोरोनाका संक्रमित घट्दै
त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो संक्रमण देखिएको छ।
आइतबार, जेठ २२, २०७९
भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन थपिए ४२७० संक्रमित
हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ। यो भारतमा हालसम्म भएका कोरोना संक्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ।
आइतबार, जेठ २२, २०७९
महामारीबाट अस्ट्रेलियाका किशोरीहरू बढी प्रभावितः सर्वेक्षण
दुई वर्षको अध्ययनले २४ प्रतिशत किशोरीहरू महामारीको समयमा कम निद्राबाट पीडित भएका तथा किशोरहरूको तुलनामा उनीहरूको मदिरा सेवनमा पनि वृद्धि भएको देखाएको छ।
बिहीबार, जेठ १९, २०७९
सोनिया गान्धीलाई कोरोना संक्रमण
भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन्। कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो।
बिहीबार, जेठ १९, २०७९
अमेरिकाको एक मेडिकल भवनमा गोली चल्दा चार जनाको मृत्यु
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ।
बिहीबार, जेठ १९, २०७९
पाँच दिनको फरकमा गर्भमा रहेका दुई सन्तानको एकैदिन जन्म, तर पाएनन् जुम्ल्याहाको उपाधि
अमेरिकाको टेक्सासकी २५ वर्षीया कारा विनहोल्डले पाँच दिनमा दुई पटक गर्भवती भएकी हुन्। काराका अनुसार उनले परीक्षण गर्दा आफू गर्भवती भएको थाहा पाएकी थिइन्। उनी गर्भवती भइसकेको र पाँच दिनअघि पहिलो सन्तान गर्भमा आएको चिकित्सकले बताएका थिए।
बिहीबार, जेठ १९, २०७९
मंकीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह
मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।
शनिबार, जेठ १४, २०७९
भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
भारतमा दुई हजार १२४ कोरोना संक्रमित थपिए
सक्रिय संक्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ११, २०७९
श्रीलंकामा औषधि अभाव: धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकको चेतावनी
अकल्पनीय आर्थिक संकट झेलिरहेको श्रीलंकामा बढ्दो औषधि अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चेतावनी चिकित्सकले दिएका छन्।
बुधबार, जेठ ११, २०७९
कमिसन मागेपछि पञ्जावका स्वास्थ्यमन्त्री बर्खास्त
पञ्जावका स्वास्थ्यमन्त्री विजय सिंगलालले कमिसन मागेर भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरिएको छ। उनीमाथि छानविनका लागि मुद्दा समेत दर्ता गरिएको छ।
मंगलबार, जेठ १०, २०७९
भारतमा भेटियो ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट
सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलांगानामा देखिएको थियो।
मंगलबार, जेठ १०, २०७९
उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका बिरामी निको भए
कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन्।
सोमबार, जेठ ९, २०७९
चीनको हेनान प्रान्तले हरेक दुई दिनमा १० करोड व्यक्तिको कोभिड परीक्षण गर्ने
चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ। चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो।
सोमबार, जेठ ९, २०७९
११ देशमा फेला पर्यो मंकीपक्स भाइरस, खोप र उपचार उपलब्ध छ?
यो रोगको प्रकोप धेरै व्यापक नभए पनि कतिपय देशमा नयाँ संक्रमितले मानिसमा चिन्ता अवश्य पैदा गरेको छ। फेरि पनि के कारणले भाइरस सरेको हो भन्ने बारेमा धेरै जानकारी नआएको स्वास्थ्य अधिकारी बताउँछन्, तर सर्वसाधारण अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नभएको विज्ञ बताउँछन्।
आइतबार, जेठ ८, २०७९
भारतमा दुई हजार २५९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, जेठ ६, २०७९
दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै
दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
शुक्रबार, जेठ ६, २०७९
भारत एक दिनमा दुई हजार ३६४ कोरोना संक्रमित
कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
स्पेनमा महिनावारी हुँदा तलबी बिदा दिने कानुन प्रस्ताव
यो कानुन पास भएमा महिनावारीको समयमा दुखाई महसुस गर्ने महिलाले तलबी बिदा पाउनेछन्। कानुन अनुसार महिलाले पाउने तलबी सुविधाको खर्च राज्यले बेहोर्नेछ।
बिहीबार, जेठ ५, २०७९
भारत: एक हजार ५६९ कोरोना संक्रमित थपिए
यस समयमा भारतमा ७५३ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ४, २०७९
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित
अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।
बुधबार, जेठ ४, २०७९
दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण, २७ को मृत्यु
दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ।
मंगलबार, जेठ ३, २०७९
भारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, जेठ ३, २०७९
अफगानिस्तानमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ।
सोमबार, जेठ २, २०७९
उत्तर कोरियामा ज्वरो देखिएका थप १५ को मृत्यु
उत्तर कोरियाले आइतबार ‘ज्वरो’को लक्षण देखिएका थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ। उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ।
आइतबार, जेठ १, २०७९
Previous
22
23
24
25
26
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search