मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा संक्रमण घटेसँगै खुल्न थाले विद्यालय
गत सोमबार मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गर्ने घोषणा गरेकी थिइन्। विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्।
शुक्रबार, माघ २१, २०७८
भारतमा कोभिडले ज्यान गुमाउनेको संख्या ५ लाख नजिक,संक्रमित घटे
भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, माघ २०, २०७८
विश्वमा एकै दिन थपिए २९ लाख ७० हजारभन्दा बढी संक्रमित, ११ हजारभन्दा बढीको मृत्यु
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार विश्वभरका थप २९ लाख ७० हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा ११ हजार २७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
बिहीबार, माघ २०, २०७८
दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, माघ १९, २०७८
भारतमा थप एक लाख ६१ जना संक्रमित, १७ सयको मृत्यु
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन्।
बुधबार, माघ १९, २०७८
क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ।
मंगलबार, माघ १८, २०७८
कोरोना घट्दा भारतमा मृत्युदर बढ्यो, २४ घण्टामा १ हजार १९२ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या दैनिक रुपमा ओरालो लागे पनि मृत्यु दरमा भने वृद्धि भएको छ।
मंगलबार, माघ १८, २०७८
भारतमा थपिए २ लाख ९ हजार कोरोना संक्रमित
भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्।
सोमबार, माघ १७, २०७८
खोप अनिवार्य गरेपछि क्यानडामा चर्कियो आन्दोलन, प्रधानमन्त्रीले घर छाडे
क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। मेरिका क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर दोस्रो दिन पनि ठप्प भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्यालीमा सहभागी भए।
सोमबार, माघ १७, २०७८
भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
आइतबार, माघ १६, २०७८
विश्वभर थपिए २६ लाख संक्रमित, साढे सात हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २६ लाख २५ हजार ४५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३७ करोड २८ लाख नाघेको छ।
आइतबार, माघ १६, २०७८
ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन्।
शनिबार, माघ १५, २०७८
भारतमा कोरोनाबाट थप दुई लाख ३५ हजार सङ्क्रमित
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन्।
शनिबार, माघ १५, २०७८
भारतमा २ लाख ८६ हजार संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ १३, २०७८
दक्षिण कोरियामा एकै दिनमा १४ हजार कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ।
बिहीबार, माघ १३, २०७८
फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित
फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।
बुधबार, माघ १२, २०७८
पछिल्लो २४ घण्टामा विश्वभर थपिए साढे ३१ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३१ लाख ५१ हजार ४९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड ८८ लाख नाघेको छ।
बुधबार, माघ १२, २०७८
दक्षिण कोरियामा कोरोनाका दैनिक संक्रमित अहिलेसम्मकै बढी
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी संक्रमित देखिएका छन्।
मंगलबार, माघ ११, २०७८
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजारमा कोरोना संक्रमण
भारतमा विगत २४ घण्टामा २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो।
सोमबार, माघ १०, २०७८
बेल्जियममा कोरोना नियन्त्रणका लागि लगाइएको नियमको विरुद्धमा प्रदर्शन
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।
सोमबार, माघ १०, २०७८
विश्वभर थपिए २१ लाख ६६ हजार संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ६६ हजार ९१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड १९ लाख नाघेको छ।
सोमबार, माघ १०, २०७८
विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँदा साढे १३ लाख संक्रमणमुक्त
विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको छ।
आइतबार, माघ ९, २०७८
विश्वभर थपिए ३६ लाख ३१ हजार कोरोना संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ६७ लाख नाघेको छ।
शनिबार, माघ ८, २०७८
भारतमा ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको हो।
शनिबार, माघ ८, २०७८
जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने
जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ।
शुक्रबार, माघ ७, २०७८
भारतमा एकैदिन थप साढे तीन लाख संक्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सक्रमित भएका छन्। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सक्रमित भएका हुन।
शुक्रबार, माघ ७, २०७८
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने कानुन
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्ने भएको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
शुक्रबार, माघ ७, २०७८
भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप
भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन्।
शुक्रबार, माघ ७, २०७८
विश्वभर थपिए ३४ लाखभन्दा बढी संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३४ लाख ३६ हजार ३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड २७ लाख नाघेको छ।
शुक्रबार, माघ ७, २०७८
Previous
29
30
31
32
33
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
७ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
४ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१० घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search