मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटियो
साइप्रसमा कोभिडको नयाँ भेरियन्ट भेटिएको छ।
सोमबार, पुस २६, २०७८
भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण
भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
आइतबार, पुस २५, २०७८
लकडाउनबारे छलफल गर्न मोदीले बोलाए आपतकालीन बैठक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्।
आइतबार, पुस २५, २०७८
भारतमा एकै दिन १ लाख ५९ हजार संक्रमित थपिए
भारतमा गत २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २५, २०७८
विश्वभर एकै दिन थपिए करिब २२ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार २२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ।
आइतबार, पुस २५, २०७८
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, पुस २४, २०७८
विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्
संगठनका प्रमुख डाक्टर टेड्रोस अदनोम घेब्रेयियसले जेनेभामा एक पत्रकार सम्मेलन गर्दै ओमिक्रोनका कारण बीरामी डेल्टा भेरियन्टको तुलनामा कम गम्भीर देखिए पनि यसलाई हल्का रुपमा लिने गल्ती गर्न नमिल्ने उल्लेख गरेका छन्।
शुक्रबार, पुस २३, २०७८
अमेरिकामा कोरोनाका कारण तीन हजारभन्दा बढी विद्याल बन्द
पछिल्ला केही हप्तायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन्। बिहीबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ।
शुक्रबार, पुस २३, २०७८
बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिएको दाबी!
मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।
शुक्रबार, पुस २३, २०७८
पाकिस्तानमा तत्काल लकडाउन नहुँने
पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्।
बिहीबार, पुस २२, २०७८
ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिहीबार, पुस २२, २०७८
भारतमा ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु
कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ।
बिहीबार, पुस २२, २०७८
भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
बिहीबार, पुस २२, २०७८
फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित
युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको त्यहाँका अधिकारीरुले जनाएका छन्।
बुधबार, पुस २१, २०७८
डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।
बुधबार, पुस २१, २०७८
कोरोना बढेपछि ५० प्रतिशत कर्मचारीमात्र कार्यालय बोलाउन दिल्ली सरकारको निर्देशन
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको छ।
बुधबार, पुस २१, २०७८
विश्वभर एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित
विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ।
बुधबार, पुस २१, २०७८
अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण
संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण
भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ।
मंगलबार, पुस २०, २०७८
भारतमा ३७ हजार ३७९ जना कोरोना संक्रमित थपिए
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, पुस २०, २०७८
भारतद्वारा अफगानिस्तानलाई ५ लाख डोज कोभिड भ्याक्सिन सहयोग
भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको ५ लाख डोज प्रदान गरेको छ। भारत बायोटेकले ट्विटरमार्फत उक्त जानकारी दिएको हो।
मंगलबार, पुस २०, २०७८
दक्षिण कोरियामा ओमिक्रोनबाट २ जनाको मृत्यु
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ।
मंगलबार, पुस २०, २०७८
दिल्लीमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका
समाचार एजेन्सी एएनआईसँग स्वास्थ्यमन्त्री जैनले पछिल्लो दुई दिनमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका रहेको बताए।
सोमबार, पुस १९, २०७८
मुम्बईमा कोरोना संक्रमित बढ्दै, ३१ जनवरीसम्म विद्यालय बन्द
आइतबार मुम्बईमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। उही समयमा ओमिक्रोन भेरियन्टका ३०० भन्दा बढी संक्रमित थपिएका छन्।
सोमबार, पुस १९, २०७८
बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिए
पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरूले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन्।
सोमबार, पुस १९, २०७८
भारतमा १ हजार ४३१ जनामा ओमिक्रोन संक्रमण
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ७ सय भन्दा धेरै संक्रमित रहेका छन्।
शनिबार, पुस १७, २०७८
कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध
कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ।
बिहीबार, पुस १५, २०७८
ओमिक्रोन र डेल्टा मिलेर खतरनाक सुनामी ल्याइरहेको छ : डब्लूएचओ
डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसले भनेका छन्- 'यस्तो समय आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ।'
बिहीबार, पुस १५, २०७८
दक्षिण कोरियामा जन्मदर १९८१ यताकै सबैभन्दा कम
दक्षिण कोरियामा जन्मदरमा निरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो।
बिहीबार, पुस १५, २०७८
डब्ल्यूएचओले भन्याे- ओमिक्रोनबाट अझै उच्च जोखिम, सावधानी अपनाउ
धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ।
बुधबार, पुस १४, २०७८
Previous
31
32
33
34
35
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
७ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
४ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१० घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search