मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण
तर उनलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन। ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन्।
सोमबार, मंसिर २७, २०७८
बेलायतमा ओमिक्रोनका संक्रमित बढ्न थालेपछि आपतकाल घोषणा
बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।
सोमबार, मंसिर २७, २०७८
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ।
आइतबार, मंसिर २६, २०७८
बङ्लादेशमा पनि भेटियो ओमिक्रोनको सङ्क्रमण
विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन्।
आइतबार, मंसिर २६, २०७८
भारतले अफगानिस्तानमा पठायो मेडिकल सामग्री
यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ। 'अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ' विदेश मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर २५, २०७८
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
शुक्रबार, मंसिर २४, २०७८
कोरोना खोपको बुस्टर डोज तीन महिनामा लगाउनु उपयोगी : ईएमए
हाल उपलब्ध डाटाहरु विश्लेषण गर्दा पहिलो र दोस्रो चरणको खोपहरु लगाएको छिटोमा तीन महिनामा बुष्टर लगाउँदा सुरक्षित र प्रभावकारी हुने तथ्य भेटिएकको एईएमएका खोप रणनीति प्रमुख मार्को काभालेरीले बताएका छन्।
शुक्रबार, मंसिर २४, २०७८
भारतमा थप नौ हजार कोरोना सङ्क्रमित
बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।
बिहीबार, मंसिर २३, २०७८
फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना
८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए।
बिहीबार, मंसिर २३, २०७८
बेलायतमा झन् बढ्यो काेराेना सङ्क्रमण, एकै दिन ५१ हजार सङ्क्रमित
बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन्।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन्।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने
बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड-१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन्।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोनविरुद्ध फाइजर र बायोएनटेकद्वारा विकसित खोप तेस्रो मात्रापछि ‘थप प्रभावकारी’ हुने दाबी
कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले जानकारी गराएका छन्।
बुधबार, मंसिर २२, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा
उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।
बुधबार, मंसिर २२, २०७८
बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए
यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन्।उनले बेलायतका स्वास्थ्य अधिकारीहरुले अनुसन्धानलाई जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै रफ्तारमा फैलिने खालको रहेको आफूलाई जानकारी गराएका बताएका थिए।
बुधबार, मंसिर २२, २०७८
ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको दावी
शीर्ष अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले डब्ल्यूएचओको दृष्टिकोणलाई प्रतिध्वनित गर्दै ओमिक्रोन प्रारम्भिक संकेतहरुको आधारमा अघिल्लो स्ट्रेन भन्दा खराब नदेखिएको र सम्भवतः हल्का भएको बताए।
बुधबार, मंसिर २२, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम
भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ। पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन।
मंगलबार, मंसिर २१, २०७८
टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै
प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा सङ्क्रमण देखिएको हो। टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ।
मंगलबार, मंसिर २१, २०७८
बेलायत जाने यात्रुले अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने
बेलायतको यात्रा गर्ने यात्रुले अनिवार्य कोरोना परीक्षण गराउनुपर्ने भएको छ। सरकारले डिसेम्बर ७ देखि यात्रा गर्ने यात्रुको लागि उक्त नियम अनिवार्य गरेको हो।
सोमबार, मंसिर २०, २०७८
भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
आइतबार बिहान सम्म पाँच जना मात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन्।
सोमबार, मंसिर २०, २०७८
भारतमा थप १७ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। योसँगै भारतमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या २१ पुगेको छ।
सोमबार, मंसिर २०, २०७८
भारतमा काेराेना संक्रमितकाे मृत्युमा दैनिक वृद्धि
विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा रहेको थियो। शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ।
आइतबार, मंसिर १९, २०७८
बेलायतमा कोरोना संक्रमण बढ्दाे, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन्।
आइतबार, मंसिर १९, २०७८
बेल्जियमको चिडियाखानामा रहेका दुई जलगैँडामा कोरोना संक्रमण
बेल्जियमको आन्ट्वर्प चिडियाखानामा रहेका इमानी र हर्मिन नाम गरेका ती जलगैँडामा संक्रमण पुष्टि भएको हो। उनीहरुको उमेर १४ र ४१ रहेको बताइएको छ।
आइतबार, मंसिर १९, २०७८
सरकारले जारी गरेको लकडाउनविरुद्ध अस्ट्रियामा प्रदर्शन
शनिबार राजधानी भियानमा जम्मा भएका हजारौं नागरिकले सरकारले जारी गरेको लकडाउनविरुद्ध मार्च पास गरेका हुन्।
शनिबार, मंसिर १८, २०७८
भारतमा ओमिक्रोन संक्रमित ३ पुगे
भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्। पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
शनिबार, मंसिर १८, २०७८
श्रीलंकामा पनि देखियो ओमिक्रोन भेरियन्ट
उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। यहीँ उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर नरहेको बताइएको छ।
शनिबार, मंसिर १८, २०७८
ओस्लोमा क्रिसमस भोजमा सहभागी १७ जनालाई ओमिक्रोन संक्रमण भएको आशंका
गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुना भेला भएको क्रिसमस भोजपछि कोभिड–१९ संक्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरियन्ट भएको आशङ्का गरिएको छ।
शनिबार, मंसिर १८, २०७८
अध्ययन: ओमिक्रोन भेरियन्टबाट फेरि संक्रमित हुने दर डेल्टा र बिटा भन्दा ३ गुणा बढी
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ। तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन। तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले 'उच्च गुणवत्ता' को लागि यस रिसर्चको तारीफ गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए
शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
शुक्रबार, मंसिर १७, २०७८
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ
अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्।
शुक्रबार, मंसिर १७, २०७८
Previous
32
33
34
35
36
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search