मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा थप ९ हजार २१६ जना कोरोना संक्रमित
भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना संक्रमण देखा परेपछि कोरोनाको कूल संक्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, मंसिर १७, २०७८
अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै
संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड-१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको छ।
शुक्रबार, मंसिर १७, २०७८
न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।
शुक्रबार, मंसिर १७, २०७८
भारतमा पनि भेटियो कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भारतमा पनि भेटिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको हो।
बिहीबार, मंसिर १६, २०७८
साउदी अरेबिया र युएईमा भेटियाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’
'ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ। उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो।’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन्।
बिहीबार, मंसिर १६, २०७८
स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो संक्रमण पुष्टि
कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बिहीबार, मंसिर १६, २०७८
अमेरिकामा पनि भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा फेला परेको अमेरिकाका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।
बिहीबार, मंसिर १६, २०७८
बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन्।
बुधबार, मंसिर १५, २०७८
यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन
हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
बुधबार, मंसिर १५, २०७८
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै जापान र अस्ट्रेलियाको सीमा पुनः बन्द
भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो।
बुधबार, मंसिर १५, २०७८
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो।
बुधबार, मंसिर १५, २०७८
चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन्।
मंगलबार, मंसिर १४, २०७८
जापानमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।
मंगलबार, मंसिर १४, २०७८
भारतमा दक्षिण अफ्रिकाबाट आएका युवकमा कोरोना पोजेटिभ देखिएपछि उच्च निगरानीमा राखियाे
नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
पछिल्लाे २४ घण्टामा भारतमा ७ हजार नयाँ सङ्क्रमित पुष्टि
पछिल्लो एक दिनमा थप ६ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन त्रास : जापानमा नोभेम्बर ३० देखि विदेशीलाई प्रवेश निषेध गर्ने तयारी
प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए।
सोमबार, मंसिर १३, २०७८
क्यानाडामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता
ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरियन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन्।
सोमबार, मंसिर १३, २०७८
इटालीमा पनि ओमीक्रोन भेरियन्टको संक्रमित भेटियो
इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा) ले आइतबार समाचार सम्प्रेषण गरेको छ।
आइतबार, मंसिर १२, २०७८
इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध
इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ। इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ।
आइतबार, मंसिर १२, २०७८
अष्ट्रेलियामा दुई यात्रुमा ओमिक्रोन भेरियन्ट भेटियाे
अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द
बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाभाइरसको नयाँ भेरियन्ट: अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा
अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन्।
आइतबार, मंसिर १२, २०७८
वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५,००० स्वास्थ्यकर्मीको अभाव
जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो।
आइतबार, मंसिर १२, २०७८
बेलायतमा भेटिए नयाँ भेरियन्टका दुई संक्रमित
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले उक्त कुराको पुष्टि गरेका हुन्। उनका अनुसार चेल्म्सफोर्ड र नटिङ्घममा दुई संक्रमित फेला परेका हुन्।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन: बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
शनिबार, मंसिर ११, २०७८
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ। यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ।
शुक्रबार, मंसिर १०, २०७८
बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड
बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ।
बिहीबार, मंसिर ९, २०७८
Previous
33
34
35
36
37
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search