मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Mon, Feb 16, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा थपिए २ लाख ९ हजार कोरोना संक्रमित
भारतमा कोरोना भाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन्।
सोमबार, माघ १७, २०७८
खोप अनिवार्य गरेपछि क्यानडामा चर्कियो आन्दोलन, प्रधानमन्त्रीले घर छाडे
क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। मेरिका क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर दोस्रो दिन पनि ठप्प भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्यालीमा सहभागी भए।
सोमबार, माघ १७, २०७८
भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
आइतबार, माघ १६, २०७८
विश्वभर थपिए २६ लाख संक्रमित, साढे सात हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २६ लाख २५ हजार ४५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३७ करोड २८ लाख नाघेको छ।
आइतबार, माघ १६, २०७८
ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन्।
शनिबार, माघ १५, २०७८
भारतमा कोरोनाबाट थप दुई लाख ३५ हजार सङ्क्रमित
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन्।
शनिबार, माघ १५, २०७८
भारतमा २ लाख ८६ हजार संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ १३, २०७८
दक्षिण कोरियामा एकै दिनमा १४ हजार कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ।
बिहीबार, माघ १३, २०७८
फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित
फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।
बुधबार, माघ १२, २०७८
पछिल्लो २४ घण्टामा विश्वभर थपिए साढे ३१ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३१ लाख ५१ हजार ४९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड ८८ लाख नाघेको छ।
बुधबार, माघ १२, २०७८
दक्षिण कोरियामा कोरोनाका दैनिक संक्रमित अहिलेसम्मकै बढी
दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी संक्रमित देखिएका छन्।
मंगलबार, माघ ११, २०७८
भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजारमा कोरोना संक्रमण
भारतमा विगत २४ घण्टामा २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार, माघ ११, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो।
सोमबार, माघ १०, २०७८
बेल्जियममा कोरोना नियन्त्रणका लागि लगाइएको नियमको विरुद्धमा प्रदर्शन
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।
सोमबार, माघ १०, २०७८
विश्वभर थपिए २१ लाख ६६ हजार संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ६६ हजार ९१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३५ करोड १९ लाख नाघेको छ।
सोमबार, माघ १०, २०७८
विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँदा साढे १३ लाख संक्रमणमुक्त
विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको छ।
आइतबार, माघ ९, २०७८
विश्वभर थपिए ३६ लाख ३१ हजार कोरोना संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ६७ लाख नाघेको छ।
शनिबार, माघ ८, २०७८
भारतमा ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको हो।
शनिबार, माघ ८, २०७८
जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजर खोप लगाइने
जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ।
शुक्रबार, माघ ७, २०७८
भारतमा एकैदिन थप साढे तीन लाख संक्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सक्रमित भएका छन्। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सक्रमित भएका हुन।
शुक्रबार, माघ ७, २०७८
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने कानुन
अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्ने भएको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
शुक्रबार, माघ ७, २०७८
भारतका ७२ प्रतिशत वयस्कलाई पूर्ण खोप
भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन्।
शुक्रबार, माघ ७, २०७८
विश्वभर थपिए ३४ लाखभन्दा बढी संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३४ लाख ३६ हजार ३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड २७ लाख नाघेको छ।
शुक्रबार, माघ ७, २०७८
भारतमा एकैदिनमा थप तीन लाख १७ हजारमा संक्रमण
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन्।
बिहीबार, माघ ६, २०७८
पछिल्लो २४ घण्टामा विश्वभर थपिए करिब ३३ लाख संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख ८० हजार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ८९ लाख नाघेको छ।
बिहीबार, माघ ६, २०७८
फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना संक्रमण
फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो केही दिनयता युरोपेली देशहरुमध्येकै सबैभन्दा बढी सङ्क्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा ४ लाखभन्दा बढीमा सङ्क्रमित देखिएका छन्।
बुधबार, माघ ५, २०७८
भारतमा थपिए २ लाख ८२ हजार संक्रमित, ४४१ को मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ८२ हजार ९७० जना कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा ४४१ जना संक्रमितले ज्यान गुमाएको परिवार कल्याण मन्त्रालयको तथ्यांक छ।
बुधबार, माघ ५, २०७८
पछिल्लो २४ घण्टामा विश्वभर थपिए करिब २९ लाख संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २८ लाख ८६ हजार ९६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३३ करोड ४८ लाख नाघेको छ।
बुधबार, माघ ५, २०७८
अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु
अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ।
मंगलबार, माघ ४, २०७८
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण
कोभिडबाट विभिन्न राज्य प्रभावित छन्। महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ।
मंगलबार, माघ ४, २०७८
Previous
28
29
30
31
32
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search