मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्रको स्थापना
ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको समुद्घाटन गरेका हुन्।
बिहीबार, वैशाख १८, २०८२
स्वास्थ्य नीतिको अन्योल, डेन्टल डाक्टहरुलाई उपेक्षा
भर्खरै स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा ५/१०/१५ सैय्याको अस्पतालहरूमा डेन्टल डाक्टर नराख्ने र त्यसको साटोमा डेन्टल हाइजनिस्ट राख्ने मन्त्रीस्तरीय निर्णय गर्यो। यो निर्णयले देशभरिका डेन्टल चिकित्सक र चिकित्सक समुदायलाई स्तब्ध बनाएको छ।
बिहीबार, वैशाख १८, २०८२
क्यान्सरका भारतीय डाक्टर पंकज बर्मनको अवैध अभ्यास पुष्टि, मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र
नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत प्रमाण भेटिएपछि कारबाहीका लागि गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्।
बिहीबार, वैशाख १८, २०८२
टेलिमेडिसिन: मानसिक स्वास्थ्य पहुँचको नयाँ बाटो
सन् २००८/२००९ मा स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको अध्ययनले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाको मुत्यको पहिलो कारण आत्महत्या रहेको देखाएको छ। नेपाल प्रहरीको गत आ.व. २०७४/०७५ को तथ्यांक अनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेको तथ्यांक छ । यसको प्रमुख कारण मानसिक समस्या रहेको चिकित्सकको भनाई छ।
बिहीबार, वैशाख १८, २०८२
स्वास्थ्य बीमाको सुविधा आफू बसेकै स्थानबाट लिन सकिने, हट्यो तीन महिना कुर्नुपर्ने प्रावधान
भनिएको छ, ' स्वास्थ्य बीमाको रिफर लिन प्रथम विन्दु (गाउँ-गाउँ) नै पुग्नुपर्ने झन्झटिलो प्रावधान हटेको छ। अब: आफू बसेकै स्थानमा (अस्थायी ठेगाना) प्रथम विन्दु छनोट गरी सोही अनुसार सेवा लिन सकिने छ।'
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालमा ४०-५० प्रतिशत छुट पाउने १० लाख सेवाग्राही थप, धान्छ त ?
अहिले देशभरीका सामुदायिक विद्यालयमा २ लाख हाराहारीमा शिक्षक-कर्मचारी रहेको तथ्यांक छ। उनीहरुका परिवार समेत गर्दा छुट पाउने सेवाग्राहीको संख्या १० लाख पुग्ने अनुमान गरिएको छ।
बिहीबार, वैशाख १८, २०८२
उच्च रक्तचापका कारण, असर र नियन्त्रणका उपाय
उच्च रक्तचाप जोकोहीलाई हुन सक्दछ। त्यसैले नियमित रुपमा रगतको बायोकेमिकल जाँच गर्नुपर्छ। तनावरहित वातावरणमा बस्नुपर्छ। धुम्रपान र मधपान त्याग्नुपर्छ। जङ्क फुड, कोलेस्टोरेलयुक्त खानेकुरा र चिल्लो, बोसोयुक्त खानेकुरा सकेसम्म कम खानुपर्छ।
बिहीबार, वैशाख १८, २०८२
निजामती अस्पतालबाट शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने
शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
बुधबार, वैशाख १७, २०८२
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुन: प्रज्वलजङ्ग पाण्डे
पाण्डे यसअघि पनि परिषद्को अध्यक्ष थिए। यो उनको दोस्रो कार्यकाल रहनेछ। पाण्डेले अघिल्लो कार्यकालमा फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता परीक्षा व्यवस्था सुरु गरेका थिए।
बुधबार, वैशाख १७, २०८२
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा किमोथेरापी सेवा सुरु
भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डा प्रभु शाहको नेतृत्वमा किमोथेरापी सेवा सुरुवात गरिएको थियो। निर्देशक डा चालिसेले सेवामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बुधबार, वैशाख १७, २०८२
बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई प्राथमिकता दिइनेछः प्रधानमन्त्री ओली
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज यहाँ आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका छन्।
बुधबार, वैशाख १७, २०८२
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उल्लेख गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, वैशाख १७, २०८२
बीपीकेआईएचएसमा स्नातक अध्ययनरत विद्यार्थीका लागि अनुसन्धान वर्कसप
उक्त वर्कसपका लागि भारतको प्रतिष्ठित संस्था पीजीआई चन्डिगढबाट डा विकास मेदी र अन्य विज्ञहरु आएका थिए। डा मेदी पीजीआईको फर्माक्लोजी विभागका साथै भारतको अनुसन्धान क्षेत्रका विभिन्न सरकारी समितिहरुमा रहेका छन्। विशेषगरी खोपलाई लिएर निर्णय दिने समितिमा उनको उपस्थिति रहन्छ।
बुधबार, वैशाख १७, २०८२
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
न्मजात मुटुमा प्वाल भएका बिरामीहरु ४ जना र बाथ मुटु रोगका बिरामीहरु ५ जना फेला परेका थिए । ती सबै समयमा निदान गर्न सकेमा उपचार गर्न सकिने समस्या हुन्। साथमा धेरै बिरामीहरु दमको बिरामी भनेर उपचार गरिरहेका तर मुटु कमजोर भएका बिरामीहरु ( कार्डियोमायोप्याथी) पनि पत्ता लगाइएको थियो।
बुधबार, वैशाख १७, २०८२
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
बुधबार, वैशाख १७, २०८२
चीनको साँझपखको नाचगान: सार्वजनिक जीवनशैलीबाट स्वास्थ्य लाभतर्फ
मैले चेङ्दु र पान्जिहुवा भ्रमणका क्रममा देखेको जनजीवनले मलाई एकदमै छोयो। साँझपख काम सकिएको थकाइपछि मानिसहरू खुला ठाउँमा निस्केर साथीभाइसँग रमाउँदै नाचिरहेका थिए। त्यो केवल नाच मात्र थिएन—स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समाजसँग जोडिने प्रक्रिया, र सकारात्मक जीवनशैलीको अभिव्यक्ति थियो।
बुधबार, वैशाख १७, २०८२
डा गोविन्द केसीले भने- एमबीबीएस सिट बढाउन मिल्दैन
मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन, निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। उनले आफूले राखेका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।
मंगलबार, वैशाख १६, २०८२
बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न तीनै तह मिलेर काम गरौं : स्वास्थ्य मन्त्री पौडेल
मन्त्री पौडेलले तह, प्रदेश तथा संघ अन्र्तगतका अस्पतालहरुमा भने जति जनशक्ति र श्रोत साधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र श्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए। ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो।’
मंगलबार, वैशाख १६, २०८२
निर्वाह भत्ता विवाद: आठौं तह बराबर राखिएन, ४८ हजार ७३७ रकम तोकियो
आन्दोलनरत चिकित्सकहरुले निजी मेडिकल कलेजले भने अनुसार गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको आरोप लगाएका छन्। उनीहरुले प्रधानमन्त्रीको निर्देशनमा आवासीय चिकित्सकको निर्वाह भत्ताका विषयमा धोका भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
मंगलबार, वैशाख १६, २०८२
परिक्रमा विद्यार्थी परिवार धरानको 'सिम्फोसिएम कम टक शो' (फोटोफिचर)
मंगलबार, वैशाख १६, २०८२
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भन्छन्- बीमा बोर्डको निर्णयपछि २४ वटा परीक्षण हटाइएको हो
परीक्षणका लागि आवश्यक केमिकल खरिद महँगो पर्ने भएपछि स्वास्थ्य बीमा बोर्ड कै निर्देशनमा बीमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले स्वास्थ्यखबरलाई बताए।
मंगलबार, वैशाख १६, २०८२
विराटनगरमा १०० करोडको लगानीमा 'एलेक्सा लाइफसाइन्सेज' नामक सलाइन उद्योग स्थापना
निर्माण सम्पन्न हुँदा उद्योगमा १०० करोड लगानी पुग्ने तयारी गरिएको छ। जसको पहिलो चरणमा ७५ करोड लगानी भइसकेको र पूर्ण रुपले सञ्चालन हुँदा थप २५ करोड लगानी रुपैयाँ लागत आवश्यक पर्ने बताइएको छ।
मंगलबार, वैशाख १६, २०८२
किन ध्यान दिनुपर्छ निसन्तान दम्पत्तिको मानसिक स्वास्थ्यलाई?
अर्कोतिर, डिप्रेसन बढ्दै जाने, आफूलाई गर्न मन लागेको विषयमा रुचि हराउँदै जाने, परिवारबीच पनि एक्लै बस्न रुचाउनेजस्ता समस्या देखिन्न सक्छन्। आपसी सम्बन्धसमेत बिगार्न सक्ने यस्ता खालका भावनालाई बेलैमा समाधान गर्न विज्ञको सहयोग जरुरी छ।
मंगलबार, वैशाख १६, २०८२
चितवनमा रक्तदान कार्यक्रम
नयाँ वर्षको सुरुवातको समय रक्तदान जस्तो पूण्य काम गरेर गरौं भन्ने उद्देश्यका साथ रक्दान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले जानकारी दिइन्।
सोमबार, वैशाख १५, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिस, शुल्क बढाउन कार्यदल गठन
आवासीय चिकित्सकहरुको निर्वाह भत्ताको विषयलाई अड्काएका निजी मेडिकल कलेजहरुको माग अनुसार आयोगले सिट बढाउन र शुल्क बढाउन बाटो खुला गरेको छ।
सोमबार, वैशाख १५, २०८२
मधेश प्रदेशमा मेडिकल उपकरण खरिदमा साढे ५२ करोड अनियमितता, कसलाई कति बिगो?
अख्तियारले मधेश प्रदेशको स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि दुई वटा आर्थिक वर्षमा भएका खरिदमा ५२ करोड ४२ लाख ५४ हजार ४६० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मधेश प्रदेशका उच्च तहका कर्मचारीदेखि सामग्री सप्लायर्सलाई आइतबार आरोप पत्र दायर गरेको हो।
सोमबार, वैशाख १५, २०८२
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सकारात्मक
निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपैयाँ दिन तयार भएको जानकारी दिए।
सोमबार, वैशाख १५, २०८२
नेपाल जनस्वास्थ्य संघका अध्यक्ष कृष्णमान शाक्यको अध्यक्ष पद विधान विपरित
सोमबार, वैशाख १५, २०८२
चिनीको सट्टा 'भेली': स्वास्थ्यको लागि फाइदाजनक छ?
भेलीको बारेमा अर्को भनाई के छ भने यसले पाचनक्रियामा अत्यन्तै राम्रो भूमिका खेल्नुको साथै कलेजोको सफाइमा पनि महत्वपूर्ण भूमीका खेल्छ। तर यो भनाइलाई सपोर्ट गर्ने कुनैपनि अध्ययनहरु पाइदैन। यसको लागि फाइबरयुक्त खानेकुराहरु सेवन गर्नु र प्रशस्त पानी पिउनु नै पर्याप्त हुन्छ। भेली चाहिँदैन।
सोमबार, वैशाख १५, २०८२
विज्ञहरुको संयुक्त आवाज : चिकित्सकहरुको बौद्धिक श्रम शोषण स्वीकार्य हुन सक्दैन
विज्ञहरुले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै चिकित्सकको बौद्धिक श्रम शोषण कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्। उनीहरुले निजी मेडिकल कलेज संचालकहरुले मुनाफा आर्जन गर्ने अभिलाषा भन्दा माथि उठेर स्नातकोत्तर तहका प्रशिक्षार्थी चिकित्सकहरुलाइ निर्वाह भत्ता दिने विश्वव्यापी प्रचलनलाई स्वीकारेर विद्यमान संकटको अन्त्य गर्ने तर्फ लाग्न सुझाब दिएका छन्।
आइतबार, वैशाख १४, २०८२
Previous
134
135
136
137
138
Next
सर्च गर्नुहोस्
×
Search