मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यी हुन बिएनएस प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाएका नर्स
सोमबार, असोज ३०, २०७४
एमबिबिएस प्रवेश परीक्षा चिट काण्ड : रिजल्ट रोकियो, परीक्षा रद्द भएन
सोमबार, असोज ३०, २०७४
विपन्नको स्वास्थ्य बीमा रकम नोबेलले तिरिदिने
सोमबार, असोज ३०, २०७४
यसरी सुरु भएको थियो नेपालमा एनेस्थेसिया सेवा
आजको दिनमा हाम्रो देशमा एनेस्थेसिया सेवाको यति धेरै विकास र विस्तार भइसक्दा पनि सो सेवा प्रदान गर्ने छुट्टै चिकित्सक हुन्छन् भन्नेबारे अझै पनि आम मानिसलाई कमै थाहा छ।
सोमबार, असोज ३०, २०७४
डा केसी–सरकार वार्ता सकारात्मक, भोली पुन वार्ता हुने
आइतबार, असोज २९, २०७४
एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउनेलाई साइबर र ठगी मुद्दा
आइतबार, असोज २९, २०७४
सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
आइतबार, असोज २९, २०७४
डा केसीको स्वास्थ्य अवस्थाबाट डाक्टरहरु चिन्तित, डिसी सक र भेन्टिलेटर तयार राख्न आग्रह
आइतबार, असोज २९, २०७४
जटिल रोग पत्ता लगाउन रगत परीक्षण गर्ने आधुनिक उपकरण नेपालमा
अमेरिकास्थित अबोट डाइगोनिष्टिक कम्पनीद्वारा निर्मित बायो केमेष्ट्री एनालाईजर नामको उक्त उपकरण विश्वभर प्रख्यात रहेको अबोट हेल्थ केयर प्रालीको डाइग्नोष्टिक डिभिजनका सेल्स स्पेसलिष्ट बद्रि नेपालीले जानकारी दिए ।
शनिबार, असोज २८, २०७४
सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
पूर्ण खोप राष्ट्रिय निर्देशिकाको तालिकाअनुसार बालबालिकाले सबै प्रकारको खोप लिइसकेकाले आजबाट २९औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
बुधबार, भदौ १४, २०७४
सम्बन्धन पाएको काठमाडौं नेसनलको अस्पतालमा न डाक्टर, न बिरामी
एक सय विद्यार्थी पढाउने मेडिकल कलेज चलाउन विभिन्न २२ विभागका लागि दुई सयभन्दा बढी चिकित्सक चाहिन्छ। ‘काठमाडौं नेसनलमा मुस्किलले पाँच जना डाक्टर होलान्,’ त्यहीँका कर्मचारी भन्छन्, ‘ती डाक्टर पनि फुल टाइम छैनन्।’
आइतबार, भदौ ४, २०७४
सरकारी अस्पतालमा शल्यक्रिया: १ वर्षमा पनि आउँदैन पालो
शल्यक्रियाका लागि एक वर्षसम्मै कुनुपर्ने अर्को अस्पताल हो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल । शिक्षण अस्पतालमा शल्यक्रियाका लागि सबैभन्दा लामो समय कुर्नुपर्ने भनेको पित्तथैलीको पत्थरीका लागि हो । यसका लागि अस्पतालमा एक वर्षभन्दा बढी समय कुनुपर्छ।
शुक्रबार, भदौ २, २०७४
नेपालमा मुटु सर्जरीको जग हाल्ने डाक्टर
कुनै समय सामान्य क्लिनिकका रुपमा सुरु भएको अहिलेको हिमाल अस्पतालका संस्थापक हुन् डा. लोकविक्रम थापा। तर, नेपालको चिकित्सा इतिहास नियाल्ने हो भने उनी निजी क्षेत्रको विकासमा मात्र अग्रसर देखिँदैनन्, केही उदाहरणीय कार्यमा जोडिएका भेटिन्छन्।
बिहीबार, भदौ १, २०७४
विपन्नको स्वास्थ्य बीमा रकम नोबेलले तिरिदिने
मोरङ निर्वाचन क्षेत्र नं. ३ का सम्पूर्ण विपन्न परिवारलाई तीन वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइनेछ।
बिहीबार, भदौ १, २०७४
मेडिकल काउन्सिल एडिक्सन
मूक ‘मनी’, ‘माइन्ड’ र ‘मसल्स’को आडमा चुनाव जित्ने, जितेपछि तिनै प्रायोजक र शक्ति समूहका लागि अनुचित कार्य गरिदिने, त्यसबाट थप पैसा र ‘पावर’ सञ्चय गर्ने अनि त्यही कालो धन र पावरलाई चुनावमा लगाउने दुश्चक्र सिर्जना गरी काउन्सिलमा बसिरहने खेला जस्तो पनि देखिन्छ।
मंगलबार, साउन ३१, २०७४
गोसाइकुण्ड उकालोमा राजुलाई हर्ट अट्याक भएर थचक्क बसेपछि…
आइतबार, असार १८, २०७४
जब राष्ट्रकविले छोरी स्वास्थ्य सचिव भएको पत्र हेरे, आँखा आँशुले भरिए
पत्र हात पर्ने बित्तिकै डा. रेग्मीले खुसीको समाचार बुबाआमालाई दिन चाहिन्। फोनबाट खुसीको सन्देश सुनाउनु भन्दा पनि उनी बुबाआमाको अनुहारमा प्रत्यक्ष खुसी हेर्न चाहन्थिन्। त्यसैले उनी प्रधानमन्त्री कार्यालयबाट सचिवमा बुढाव भएको पत्र लिएर कुपरधारास्थित माइती घरमा बुबाआमालाई भेट्न पुगिन्।
बिहीबार, असार ८, २०७४
एसएसलसी तेस्रो श्रेणीमा उत्तिर्ण अर्जुन कार्की कसरी बने टप डाक्टर?
बुबाको सरुवा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भयो र चौतारापछि रामेछाप । दुवै जिल्लामा गरी झन्डै पाँच वर्ष बसे । चौतारामा बसेका बेला उनले स्थानीय श्रीकृष्ण विद्याश्रममा पढे ।
बिहीबार, असार ८, २०७४
एसइइपछि स्वास्थ्यका कुन विषय पढ्न कति चाहिन्छ ग्रेड र कति लाग्छ खर्च?
एसइइको नतिजा सार्वजनिक भएपछि कुन बिषय अध्ययन गर्न समग्र स्तरीकृत अंक (जीपीए) कति ल्याउनु पर्छ ? भन्ने सबैको चासो छ ।
आइतबार, असार ४, २०७४
निन्द्रा नपुग्दा के हुन्छ ? - डा. मनोज भट्टराई
बुधबार, जेठ ३१, २०७४
औषधिमा अनियमितता : बिरामीले पाएनन् तर म्याद गुजारेर भण्डारमै राखियो
महालेखाले स्वास्थ्य निकायमा बेलैमा औषधि नपुगेको घटनालाई गम्भीर रुपमा औँल्याएको छ। औषधिहरु पुगे पनि तोकिए अनुसार सबै उपलब्ध नहुने गरेको जनाउँदै महालेखाले जहाँ जुन औषधि आवश्यक छ, त्यहाँ ती औषधि नपुग्ने तर अनावश्यक औषधिहरु जबर्जस्ती भिडाउनले परिपाटि रहेकोतर्फ संकेत गरेको छ।
बुधबार, जेठ २४, २०७४
स्वास्थ्य मन्त्री गगनका ९ महिना, यस्ता छन् एक सय ४३ उपलब्धि
स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो कार्यकालमा भएका एक सय ४३ वटा उपलब्धि आज सार्वजनिक गरेका छन्। उनले स्वास्थ्य मन्त्रीका रुपमा गत वर्ष भदौ ११ गते जिम्मेवारी सम्हालेदेखि आजसम्म भएका काम र उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।
आइतबार, जेठ २१, २०७४
जसले २० हजारभन्दा बढीको शल्यक्रिया गरिसके
‘फलानो सर्जनको हात सफा छ’ यो वाक्यांशले कुनै सर्जनले प्रसिद्धि कमाउनुको संकेत गर्छ। सफा अर्थात् सर्जरीमा सिपालु । सानाभन्दा साना शरीरका भागहरु काट्न र जोड्न हातको शिल्प जरुरी छ ।
शनिबार, जेठ २०, २०७४
उसको मृत्यु शय्यामा भेटिएको रहस्य
बाकसको रहस्य परिवारभन्दा बाहिर नजावोस् भन्ने कुरामा च्याम्बरलेनहरु एकदमै सचेत थिए। कतिसम्म भने, डेलिभरी गराउन जाँदा उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैन थिए, ता की बिहे गरेर जाँदा उनीहरुका साथ रहस्य अर्काको घरमा नपुगोस्।
शनिबार, जेठ ६, २०७४
न्युरो सर्जरीमा २० वर्ष बिताएका डा. शर्माका यी ६ सम्झना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकका लागि समेत ‘ठूलो सफलता’ मानिने जटिल र दुर्लभ एनोरिजमको शल्यक्रिया सफल भएको छ। करिब दुई वर्षअघि डा. शर्माको टिमले एउटै बिरामीको मस्तिष्कमा रहेका चारवटा एनोरिजमको सफल शल्यक्रिया गरेको हो।
बिहीबार, जेठ ४, २०७४
अनुहार बेस्सरी दुख्ने यो कस्तो रोग हो?
हाम्रो मस्तिष्कमा हुने पाँचौँ 'कार्नियल नर्भ'मा गडबडी हुँदा यस्तो समस्या आउनेगर्छ। कार्नियल नर्भमा हुने नशा निधार, गाला र बंगारामा गरी तीनतिर फैलिएको हुने भएकाले यसलाई ट्राइजेमिनल भनिन्छ।
मंगलबार, जेठ २, २०७४
अग्ला हुँदै नेपाली
जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ मा कूपोषणका कारण नेपालमा पुड्कोपनसहित १० प्रतिशत बालबालिकामा उचाइ अनुसार कम तौल (जसलाई शीघ्र कूपोषण भनिन्छ) र २७ प्रतिशत बालबालिकामा उमेर अनुसारको कम तौल देखिएको छ । डा. अधिकारीले भने, ‘कूपोषणको प्रमुख कारणमा अपर्याप्त आहार तथा हेरचाह, उच्चदरको संक्रमण (झाडापखाला) र किशोरावस्थामा हुने गर्भधारण पर्छन् ।’
मंगलबार, वैशाख २६, २०७४
मन्त्रीपरिषदबाट स्वास्थ्य पूर्वाधार विकास मापदण्ड पास, केन्द्रदेखि वडासम्म बन्दै यस्ता स्वास्थ्य संस्था
बिहीबार, वैशाख २१, २०७४
मेडिकल शिक्षामा आरक्षण : अधोगतिको लक्षण
पिजीमा हुने आरक्षणका विषयमा तपाईंहरु मौन बस्न पाउनु हुन्न। स्नातकोत्तर तहमा आरक्षण सुरु गर्ने जुन अपरिपक्व निर्णय भयो, त्यसमा तपाईंहरुको विचार के हो? तपाईंहरुले हामीलाई कस्तो 'चिकित्सा शिक्षा' हस्तान्तरण गर्दै हुनुहुन्छ? यसको जवाफ तपाईंहरुले दिनै पर्ने हुन्छ।
बुधबार, वैशाख २०, २०७४
रुघाको औषधिका नाममा यसरी भयो ८ अर्ब बढीको लागूऔषध व्यापार
महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छानविनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको भूमिका समेत शंकास्पद देखिएको छ।
बुधबार, वैशाख २०, २०७४
Previous
1363
1364
1365
1366
1367
Next
सर्च गर्नुहोस्
×
Search