मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा रमेशको नयाँ म्युजिक भिडियो ‘जीवन यो रहेसम्म…’ सार्वजनिक
चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
आइतबार, वैशाख १४, २०८२
तापक्रम बढेसंगै तराईमा तातो हावाको लहर चल्ने जोखिम
दिउसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार, वैशाख १४, २०८२
पिसिओएसमा एकीकृत चिकित्सा प्रणाली लाभदायक
पिसिओएस एक लामो समयसम्म रहने र जटिल समस्या हो, जसको उपचार विभिन्न तरिकाले गर्नुपर्छ। नेपालमा परम्परागत (जस्तै आयुर्वेद) र आधुनिक (जस्तै एलोपेथिक) दुवै प्रकारका उपचार उपलब्ध छन्। यी दुवैलाई मिलाएर उपचार गर्दा राम्रो नतिजा आउन सक्छ। यस्तो मिलेको उपचारले महिलाहरूको प्रजनन स्वास्थ्य सुधार्न, जीवनस्तर बढाउन, र आत्मविश्वास बढाउन मद्दत गर्छ।
आइतबार, वैशाख १४, २०८२
बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप युक्त पालिका घोषणा
नगरपालिका अन्तर्गतका ११ वटै वडाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पुर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरि पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। पूर्णखोप कार्यक्रमको सुनिश्चितताको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धता सहित जनप्रतिनिधि सबैले लाग्नुपर्ने पालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख चेतराज बजालले बताए।
शनिबार, वैशाख १३, २०८२
उफ् गर्मी! गर्मीबाट बच्ने अयुर्वेदिक उपाय
आयुर्वेदले प्रकृतिसँग मिलेर बाँच्न सिकाउँछ। गर्मी पनि सहज छ, यदि आयुर्वेदलाई बुझ्ने हो भने ! गर्मीले हामीलाई ताताउन सक्छ, तर आयुर्वेदको ज्ञान र नेपाली घरायसी उपायहरू प्रयोग गरेर हामी यसलाई हराउन सक्छौं !
शनिबार, वैशाख १३, २०८२
अस्पताल र प्रतिष्ठान छुट्याउने बहसको अन्तर्य
आजको दिनमा कि त प्रतिष्ठान पूर्ण पारदर्शी भई सच्चिनु पर्नेछ कि त सरकारले पनि आवश्यक अनुगमन गर्दै अभिभावकीय भूमिका निभाउन सक्नुपर्छ होइन भने यो विषयको उठान आज केहि विवादास्पद देखिएला तर सत्य र अबको वाटो यहि हो, यसैमा सबैको भलो हुनेछ।
शनिबार, वैशाख १३, २०८२
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्चको १२ बुँदे निर्देशनात्मक आदेश [पूर्णपाठ]
सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाल र नृपध्वज निरौलाले २०८१ मंसिर १७ गते गरेको फैसालको पूर्णपाठ शुक्रबार आएको हो। फैसालमा मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुनेगरी तीनै तहमा मानसिक स्वास्थ्य महाशाखा, शाखा तथा इकाइ वा सम्पर्क व्यक्ति नियुक्त गरी कार्यसञ्चालन गर्न परमादेश दिइएको छ।
शुक्रबार, वैशाख १२, २०८२
हात्तीपाइले रोग: खुट्टा र अन्डकोश सुन्निनेदेखि क्यान्सर जस्तो लाग्ने रुपसम्म
औषधिको वितरणलाई औषधि सेवनको रूपमा गणना गर्नु हुँदैन। मानिसहरूले अल्बेन्डाजोललाई मात्र जुकाको औषधि भनि चिनेको हुँदा धेरैले औषधि खाएको भने पनि सोही मात्र लिएको बुझिन्छ, र उचित मात्रा नपुग्दा औषधि प्रभावकारी हुँदैन। त्यसैले, औषधिको वितरण कार्यक्रम सन्चालन गर्न मा मात्र नभइ कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छ/छैन भन्ने बारे बिस्तृत अध्यायन गर्न जरुरी देखिन्छ ।
शुक्रबार, वैशाख १२, २०८२
चिकित्सक आन्दोलन: उपत्यकाका तीन ठूला अस्पतालमा कस्तो प्रभाव पर्यो?
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह नै निर्वाह भत्ता उपलव्ध गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरिएको हो।
शुक्रबार, वैशाख १२, २०८२
गर्मीसँगै तातो हावाको लहर: स्वास्थ्यमा के के असर गर्छ, कसरी जोगिने?
तातो हावाको लहरका कारण स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्याहरू देखिन सक्छ। जस्तै थकान र स्ट्रोक उत्पन्न हुन सक्छ, जुन समयमै उपचार नगरेमा मृत्युको कारण पनि बन्न सक्छ। यसबाट बच्नका लागि के गर्ने र के नगर्ने भनेर तल प्रस्तुत गरिएको छ-
शुक्रबार, वैशाख १२, २०८२
२५ वर्षपछि अमेरिकामा फेरि देखियो दादुराको खतरा
अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा बालबालिकामा हाल लगाइएको खोपको दरका आधारमा हेर्दा फेरि दादुरा उच्च स्तरमा फैलन सक्ने सम्भावना रहेको छ। खोप लगाउनेको दरका आधारमा आगामी २५ वर्षमा अनुमानित ८ लाख ५१ हजार ३ सय जनामा दादुराको केस देखिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
शुक्रबार, वैशाख १२, २०८२
एक हप्ताभित्र दर्ता नभए फेसबुक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन्।
शुक्रबार, वैशाख १२, २०८२
मातृत्व जोगाउने अभियान 'भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप' बाजुराको गौमुल गाउँपलिकामा सम्पन्न
गौमुल गाउँपालिकाकि उपाध्यक्ष सीता थापा नेपालि महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने अभियान शी लिड्स आइकन २०८१ की बिजेता मध्ये १ हुन्। जस्ले विकटतामा समेत सुन्दर कर्म गर्दै आएकी उनी प्रेरणादायी महिला जनप्रतिनिधि हुन्।
शुक्रबार, वैशाख १२, २०८२
तापक्रम बढेसँगै गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी बढे
उनका अनुसार हाल टेकु अस्पतालमा मात्र गर्मीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामी २५ प्रतिशतले बढेका छन्। कतिपय बिरामीलाई भर्ना नै गरेर समेत उपचार गर्नु परिरहेको उनले जानकारी दिए।
शुक्रबार, वैशाख १२, २०८२
शुक्रबारदेखि बीपीकेआईएचएस धरानमा आठौं सिम्फोसियम कम टक शो
दोस्रो दिन ९ :१० बाट कार्यक्रम सुरु हुनेछ। केही प्रस्तुतिपछि पहिलो सत्र सेफगार्डिङ हेल्थ केयर : द इम्प्याक्ट अफ एब्युज वर्कर, हेल्थकेयर सिस्टम एन्ड फ्युचर वर्कफोर्स' हुनेछ। त्यसपछि दोस्रो सेसन 'चेजिङ ड्रिम्स : च्यालेन्ज एन्ड अपरच्युनिट्स इन कन्ट्री लाइक आवर्स' रहनेछ।
शुक्रबार, वैशाख १२, २०८२
गर्मीमा छालाको स्याहारका लागि कस्तो हुनुपर्छ मर्निङ रुटिन
गर्मीमा सनक्रिमको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ। घाम तथा गर्मीको असर धेरै हुँदा गर्मीमा सनक्रिम बढी लगाउनुपर्छ। त्यस्तै मोबाइल तथा कम्युटर लाइटमा काम गर्नेहरुलाई पनि सनक्रिमको प्रयोग झनै बढी आवश्यक हुन्छ। यतिबेला च्यापच्याप हुने खालको क्रिमको प्रयोग गर्नु राम्रो मानिदैन।
शुक्रबार, वैशाख १२, २०८२
शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै ठप्प गरेर आन्दोलमा आउन एनएमएको आह्वान
बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवाद्बाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो।
बिहीबार, वैशाख ११, २०८२
धुलिखेल अस्पतालमा विश्व प्रयोगशाला सप्ताह मनाइयो
धुलिखेल अस्पतालमा विश्व प्रयोगशाला सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अप्रिल २१ देखि २७ सम्म विश्वभरका मेडिकल प्रयोगशालाकर्मीहरुले ‘ल्याब वीक’ अर्थात प्रयोगशाला सप्ताह मनाउँदै आएका छन्।
बिहीबार, वैशाख ११, २०८२
निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिए मन्त्रालयसँग सम्बन्धित कुनै काम अगाडि बढ्दैन : मन्त्री पौडेल
उनले निर्वाह भत्ताको विषयलाई शुल्क र विद्यार्थी सिटसँग पनि नजोड्न आग्रह गरेका छन्। उनले यी विषयहरु फरक भएको भन्दै निर्वाह भत्ताको विषय कार्यान्वय भए मात्र उहाँहरुको अन्य विषयमा छलफल हुने पनि बताए।
बिहीबार, वैशाख ११, २०८२
स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुका मागका विषयमा छलफल – Live
स्वास्थ्य मन्त्रालय घेर्न माइतीघरमा उत्रेका नेपाल चिकित्सक संघका पदाधिकारी, आवासयी चिकित्सकहरु र अन्य चिकित्सकका प्रतिनिधिहरु स्वास्थ्य मन्त्रालयको हलमा छलफलमा रहेका छन्।
बिहीबार, वैशाख ११, २०८२
स्वास्थ्य मन्त्रालय घेर्न सडकमा चिकित्सक
नेपाल चिकित्सक संघको अगुवाईमा आवासीय चिकित्सकहरुसहित माइतीघरको सडकमा उत्रेका चिकित्सकहंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छलफलमा बोलाएका छन्।
बिहीबार, वैशाख ११, २०८२
वैदेशिक रोजगारी र पेटको समस्या
समयमा खाना र निद्रा नहुनाले एसिड रिफ्लक्स, पेट फुल्ने, जस्ता समस्याहरू सामान्य हुँदै गएका छन्।मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखा परेको छ।
बिहीबार, वैशाख ११, २०८२
आवासीय चिकित्सकले फेरि भने- आठौं तहको तलब कृपा होइन, निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मान हो
चिकित्स शिक्षा आयोगको १६ औं बैठकबाट गरिएको आठौं तह बराबरको तलबका लागि आवासीय चिकित्सक २९ दिनदेखि आन्दोलित छन्। उनीहरुले आफूले आठौं तहको तलब कुनै कृपाबाट नभइ निरन्तर सेवा, त्याग र समर्पणको न्यूनतम सम्मानका रुपमा चाहेको बताएका छन्।
बिहीबार, वैशाख ११, २०८२
जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्दै चिकित्सक
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै उपत्यकाका चिकित्सक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्दैछन्।
बिहीबार, वैशाख ११, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन्?
बालबालिकालाई मोबाइल दिँदा ठूला मानिसहरूले आफ्नो घरको कामकाज गर्न फुर्सद पाउँछन् भन्ने लाग्न सक्छ, तर उनीहरूले यो बिर्सन्छन् कि यस्ता उपकरणमा घण्टौँ टोलाउँदा बच्चाको आँखामा असर, मस्तिष्कको विकासमा प्रभाव, मनस्थितिमा गडबडी तथा विचारधारामा विकृति आउन सक्छ।
बिहीबार, वैशाख ११, २०८२
सांसद् डा सुनिल शर्मालाई डा मंगल रावलको प्रश्न : कर्णाली विद्यार्थी ल्याउने दलाल कि नेपाली विद्यार्थी चिन पठाउने ?
उक्त विषयमा जवाफ दिँदै रावलले भने, 'सांसद् जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट यो तहको अभिव्यक्तिको अपेक्षा थिएन। तर, उहाँले आरोप लगाइसकेपछि मेरो प्रश्न छ- विदेशबाट कर्णालीमा डाक्टर पढ्न ल्याउने अन्तर्राष्ट्रिय दलाल कि चिनमा नेपाली विद्यार्थी पठाउने?'
बुधबार, वैशाख १०, २०८२
नेपाल चिकित्सक संघद्वारा आन्दोलन घोषणा : केन्द्रमा स्वास्थ्य मन्त्रालय र जिल्लामा सिडिओ कार्यालय घेराउ
'देशभरका सम्पूर्ण चिकित्सकहरूलाई मिति ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,' नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले भने।
बुधबार, वैशाख १०, २०८२
वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आइसियु
त्यतिबेलाको स्मरण गर्दै डा बस्नेतले भने, ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए।
बुधबार, वैशाख १०, २०८२
बीपी प्रतिष्ठानका नर्सलाई नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन तालिम
प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए।
बुधबार, वैशाख १०, २०८२
पीजीको निर्वाह भत्तामा विवादमा निजी मेडिकल कलेजले भने, '१६ हजार १७ रुपैयाँमा पढाउन सकिँदैन'
'सिट निर्धारण गर्दा आयोगले तोकिएका मापदण्ड हेर्नेछ। यदि मापदण्ड पूरा भयो भने बढाउन पनि सक्छ । तर, अधिकतम सिट तय गर्दा हामी त्यो तहसम्म पुग्नका लागि हाम्रो भौतिक पूर्वाधार, जनशक्तिलगायतको विकासका लागि निरन्तर सक्रिय रहन्छौं भन्ने हाम्रो बुझाइ छ।'
बुधबार, वैशाख १०, २०८२
Previous
135
136
137
138
139
Next
सर्च गर्नुहोस्
×
Search