काठमाडौं- गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार बजेट विनियोजन गरेको छ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित भएको छ ।
अर्थमन्त्री डा. टकराज गुरुङले पेश गरेको बजेटमा यस्तो छ स्वास्थ्यको बजेट :


