मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बहुगुणकारी तुलसी
आइतबार, पुस २८, २०७०
निःशुल्क औषधि: न उपलब्ध, न गुणस्तरीय
सबैलाई निःशुल्क कार्यक्रम भन्नुभन्दा तिर्न नसक्ने व्यक्ति, परिवार तथा समुदायका लागि पूर्ण सेवा दिन सक्ने प्रावधान राखी कार्यक्रमको दिगोपनाका लागि समुदायद्वारा सञ्चालित सामुदायिक ड्रग्स कार्यक्रम (सिडिपी) सँग यसलाई आबद्ध गरी सञ्चालन गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
आइतबार, पुस २१, २०७०
चिसोमा सुन्तलाको महत्व
कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ।
शनिबार, पुस १३, २०७०
गोलभेँडाका फाइदा
गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ।
शनिबार, पुस १३, २०७०
‘भगवानको कृपा’ को ज्यान
समकक्षी अभिनेत्रीमा अनिता आचार्यको फिगरको खुव चर्चा हुन्छ। लाम्चो गोलो अनुहारसँगै ‘छिनेको कम्मर’ले उनको आउटलुक तारिफयोग्य देखिएको छ। उनलाई धेरै सोधिरहन्छन्, ‘यो बान्की परेको ज्यानको रहस्य के हो?’
शनिबार, पुस १३, २०७०
महिनावारी कहिले चाँडै र कहिले निकै ढिला हुन्छ, सार्है पेट दुख्ने गरेको छ?
शनिबार, पुस ६, २०७०
थाइल्याण्डमा नेपाल सपना
गत कात्तिकको अन्तिम साता एसिया प्यासिफिक पिस रिसर्च एशोसिएसन्को निमन्त्रणामा थाइल्याण्डको राजधानी बैंकक जाने अवसर मिल्यो। कार्यक्रमको टुङ्गो लाग्ने बित्तिकै मैले बैंककको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय निजी अस्पताल बमरुङगार्डको अवलोकन गर्ने चाहनाले नेपालस्थित अस्पतालको सम्र्पक कार्यालयमार्फत पहल गरें।
शनिबार, पुस ६, २०७०
स्वास्थ्यमा बिमा अपरिहार्य
सोमबार, मंसिर २४, २०७०
सकारात्मक सोच र अनुशासित जीवनपद्दति
सात कक्षा पढ्दै गर्दा उनी फुड प्वाइजनिङका कारण थला पर्ने गरी बिरामी भइन्। एक हप्ता हस्पिटल बस्नु परेपछि भने उनलाई जिन्दगीमा अस्पतालको दैलो चिहाउनु नपरोस् भन्ने लाग्यो।
शुक्रबार, मंसिर २१, २०७०
स्वास्थ्य सुचकका सम्वाहक महिला स्वास्थ्य स्वयंसेविका
बिहीबार, मंसिर २०, २०७०
चुम्बनका अनेक फाइदा
चुम्बन प्रेमानुभूतिको प्रतिक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन्। तर, चुम्बन प्रेमको अभिव्यक्तिमात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ। जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन्।
बिहीबार, मंसिर २०, २०७०
बदामले लम्ब्याउछ आयु
बदाम सबैलाई मनपर्ने ड्राइफुड हो। यो बदाम स्वास्थ्यका लागि पनि निकै लाभदायी मानिन्छ। अमेरिकाको न्यु इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार दैनिक एक मुठ्ठी बदाम खाने मानिसहरुको आयु नखानेहरुको तुलनामा लामो हुन्छ।
शनिबार, मंसिर १५, २०७०
बहुउपयोगी बेसार
शुक्रबार, मंसिर १४, २०७०
नेपालमा चिकित्सा पेशाको अहिलेको दुर्गतिका कारण
सोमबार, कात्तिक २५, २०७०
लोक सेवालाई झुक्याएर डा. मिश्रा ११औं तहमा
अमेरिकामा एमपिएच गर्दै गरेको समयमा पनि विराटनगरस्थित नोबल मेडिकल कलेजमा कार्यरत रहेको फर्जी कागज मिश्राले लोक सेवामा पेश गरेकी छिन् । एघारौ तहमा प्रतिस्पर्धाका लागि न्यूनतम ७ वर्षको अनुभव हुनुपर्नेमा सो नपुग्ने भएपछि उनले गलत विवरण पेश गरेको भेटिएको छ ।
आइतबार, कात्तिक १०, २०७०
लसुनका लाभ
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ। यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ।
शनिबार, कात्तिक ९, २०७०
औषधि उद्योग विकासमा नयाँ रणनीति
नेपाली औषधि उद्योगहरूले सम्भावना अनुसार प्रतिफल पाउन नसके पनि अवसर भने प्रसस्त छ। सरकारले औषधि उद्योग विकासका लागि यथासक्य नयाँ औषधि नीति लिनु जरूरी छ।
शुक्रबार, कात्तिक १, २०७०
स्वास्थ्य सेवामा सबल बन्दै नेपाल
सबल पक्षहरु हुँदाहुँदै पनि स्थिर सरकारको अभावमा स्वास्थ्य सेवामा पनि प्रभाव पारिरहेको छ। नक्कली डाक्टरहरुले पनि काम गरिरहेका हुन्छन्। कुनै पनि रोगको बारेमा विस्तृत अनुसन्धान र सर्वेक्षणहरुको अभाव पनि छ।
बिहीबार, असोज २४, २०७०
मुटु बचाउने ७ तरिका
रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ। उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ। १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिदैन। रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो। यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो।
बिहीबार, असोज २४, २०७०
स्वस्थ्यमा व्याप्त भ्रष्टाचार र छानविनको प्रश्न
स्वास्थ्यमा हुने प्रत्येक टेन्डरको कमिसनमा मन्त्री, सचिव, केएफडब्लू कन्सल्टेन्ट, महानिर्देशक, सम्बन्धित विभागका निर्देशकदेखि स्टोर र कम्युटरसम्मलाई प्रतिशत तोकिनु भनेको संस्थागत भ्रष्टाचारको चरम नमूना हो। यसले भ्रष्टाचार र कमिसनतन्त्रलाई संस्थागत रूपमै संरक्षण दिएको पुष्टि गर्छ।
आइतबार, असोज १३, २०७०
मेवा : औषधिय गुणले भरिपूर्ण
प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ। मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ।
शनिबार, असोज १२, २०७०
स्तन र सेक्स
सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन्। स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्ने गर्छ।
शनिबार, साउन १२, २०७०
युवतीमा यौन खुल्दुली
किशोरकिशोरी दुवैमा यौनांग र काखीमुनि रौं पलाउनुका साथै पसिना ग्रन्थी सक्रिय भई पृथक खालको गन्ध निस्कन्छ। यसबेला विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने र यौन सम्बन्धी खोजीनीति गर्ने स्वभावको विकास हुन्छ।
शनिबार, असार १, २०७०
गर्भावस्था र यौन सम्पर्क
पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन। अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ।
शनिबार, जेठ ४, २०७०
महिलाको शत्रु यौनरोग
यौनरोगका विभिन्न प्रकारका हुन्छन्। यसलाई तीन किसिमले हेर्न सकिन्छ। ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी। ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो। यसमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाव गर्दा पाल्नेजस्ता लक्षण देखिन्छन्।
शनिबार, चैत ३१, २०६९
हस्त मैथुन, भो नडराऊँ
युवायुवतीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्त मैथुन हो। हस्त मैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्दछ भन्ने निश्चित मापन छैन। यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्दछ।
शनिबार, फागुन २६, २०६९
प्रथम सम्भोग र कौमार्य झिल्ली
प्रथम प्रणय सम्भोगको मधुर कल्पना पनि हुन्छ। पुरुषले प्रथम सम्भोग गर्ने बेला स्त्रीको मन र शरीरका प्रत्येक अंगमा तनाव र मिठास एकै पटक व्याप्त हुन्छ। सम्भोगको प्रमुख अंग योनि, तनावका कारण कहिलेकाही संकुचनको स्थितिमा पुग्छ।
शनिबार, माघ २७, २०६९
यौन चरम आनन्द नहुने समस्या
बिहीबार, माघ १८, २०६९
हेर, डाक्टरी विद्यार्थीको विजोग !
निजी क्षेत्रका कतिपय मेडिकल कलेजको परिणाम हेर्ने हो भने लाग्दछ यहाँका विद्यार्थी पढाईले होइन, केवल भाग्यले मात्रै पास हुन्छन्। यस्तो दयनीय हालत हुँदा पनि विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र विज्ञले समेत चासो दिएका छैनन्।
आइतबार, माघ १४, २०६९
ओहो, उत्तेजनाको कडी!
सम्भोगमा हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन। हरेक महिलाको अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ। केही महिलामा सम्भोगको वेला एकपटक गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ।
शनिबार, माघ १३, २०६९
Previous
1369
1370
1371
सर्च गर्नुहोस्
×
Search