काठमाडौं– सामुदायिक अस्पताललाई अनुदान दावी गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । माघ १० गते जारी सूचनामा ३० दिन भित्र प्रक्रिया अनुसार निवेदन दर्ता गर्न भनिएको छ । १५ शैय्याको सञ्चालन स्वीकृति पाइ महानगर बाहिर सञ्चालित सामुदायिक अस्पताल हुनुपर्ने बताइएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।