मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ८, २०८३
Mon, Jun 22, 2026
सोमबार, असार ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारी स्वास्थ्य संस्थाका पदाधिकारीले निजी अस्पतालमा काम गर्न मिल्दैन : मन्त्री पौडेल
सरकारी संस्थामै अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर त्यो आम्दानी जनशक्तिले नै लिने बनाउन सकिने उनले बताए। यी र यस्तै कारणले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गरिरहेको योगदानलाई समाजलाई यथोचित सम्मान दिन नसकेको बताए। 'सरकारीले धेरै योगदान गर्नुभएको छ। त्यो योगदानको सम्मान गर्ने अवस्था बन्नुपर्थ्यो तर टिप्पणी गर्ने अवस्था आएको छ,' उनले थपे।
शनिबार, मंसिर २९, २०८१
सुदूरपश्चिमका ७० प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए। उनले भने, “मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ ।”
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [दोस्रो दिन- प्रत्यक्ष प्रशारण]
शनिबार, मंसिर २९, २०८१
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन
नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।
शनिबार, मंसिर २९, २०८१
काठमाडौंमा चिसो २ डिग्रीमा झर्यो, तराईमा हुस्सु र कुहिरो
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ को उद्घाटन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ (लाइभ)
शुक्रबार, मंसिर २८, २०८१
'हाउसफुल ५'को सुटिङका क्रममा अक्षय कुमारको आँखामा चोट
एक्सन सिक्वेन्स सुटिङ गर्ने क्रममा केही वस्तु उछिट्टिएर उनको आँखामा लागेको थियो। लगत्तै सुटिङमा आँखारोग विशेषज्ञ बोलाइएको थियो।
शुक्रबार, मंसिर २८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि विज्ञापन
शुक्रबार, मंसिर २८, २०८१
चिकित्सक संघको चौथो हेल्थ समिट आजबाट सुरु
समिट भोलि शनिबारसम्म चल्ने छ। संघका महासचिव डा सन्जिब तिवारीले 'हेल्थ वियोन्ड हेन्थ' भन्ने मुख्य सन्देश सहित कार्की व्यांकेटमा दुई दिने सम्मेलन हुने जानकारी दिए।
शुक्रबार, मंसिर २८, २०८१
कारबाही गर्नुपर्ने डा चटौतलाई केयूले बनायो एसोसिएट डीन
डा चटौत चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको छानबिनका क्रममा दोषि फेला परेका थिए। आयोगले उनलाई कारबाही सिफारिस गरेको छ। ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन भने केही समयअघि तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन्।
शुक्रबार, मंसिर २८, २०८१
नर्सिङ संघको निर्वाचन आज, यी हुन् देशभरका २० मतदान केन्द्र
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
शुक्रबार, मंसिर २८, २०८१
नर्सिङ संघ निर्वाचन: एमाले पक्षधर नर्सहरुको फुटको फाइदा पुग्ला त पेसागतलाई?
एमालेनिकट नर्सहरुको यो विभाजनले नानमा स्थापित गर्न नसकेको कांग्रेनिकट नर्सहरुको समूहले यसपल्ट आशा गरेको छ। तर पूर्ण भरोसा नभएका कारण अध्यक्ष नै आफूभन्दा सानो समूह एकीकृत समाजवादीको पोल्टामा हालेको छ।
बिहीबार, मंसिर २७, २०८१
साइबर अपराधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने
प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो।
बिहीबार, मंसिर २७, २०८१
१५ संघीय अस्पतालको शय्या क्षमता सार्वजनिक, कुन अस्पतालको कति?
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु १०० शय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर १५० शय्या, भरतपुर अस्पताल चितवनमा ६०० शय्या क्षमताका छन्।
बिहीबार, मंसिर २७, २०८१
पन्ध्र शय्याको अस्पताल भवन शिलान्यास
सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ। शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो।
बिहीबार, मंसिर २७, २०८१
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउन बीमाको दायरा बढाउनुपर्छ: स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन्। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।
बिहीबार, मंसिर २७, २०८१
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’
विकसित देशहरूमा यस्तो आँखा क्यान्सरबाट मृत्यु हुने दर पाँच प्रतिशत रहेको छ तर विकासशील देशहरूमा भने मृत्युदर ५० प्रतिशत रहेको छ । समयमा पहिचान र उपचार नभए बालबालिकाको मृत्युको जोखिम ९९ प्रतिशतसम्म हुने गरेको जानकारहरू बताउँछन् । दक्षिण एसियाका बङ्गलादेश, पाकिस्तान र नेपालमा मृत्युदर बढि देखिएको छ ।
बिहीबार, मंसिर २७, २०८१
जाडोमा छालामा देखिने समस्याबाट यसरी जोगिन सकिन्छ: डा प्रगति थापा
छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी समस्या जाडो महिनामा प्रमुख रुपमा देखिने गर्छन्।
बिहीबार, मंसिर २७, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेटको अन्त्यसहित ९ बुँदे माग
संघले जारी गरेको विज्ञप्ति अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरुकै स्वास्थ्य परीक्षणका लागि समान रुपमा २१२ वटा स्वास्थ्य संस्था रहे पनि मेलेसियाका लागि ३६ वटा र गाम्काको १९ वटा संस्थाबाट मात्र सम्बन्धित देशको स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्ने माग राखेको छ।
बुधबार, मंसिर २६, २०८१
जनसंख्या नीति परिमार्जनको प्रक्रिया शुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने मन्त्री पौडेलको तयारी
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए।
बुधबार, मंसिर २६, २०८१
शुभकालिकाको भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ। भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताए।
बुधबार, मंसिर २६, २०८१
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
बुधबार, मंसिर २६, २०८१
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना
राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरीय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन्। उनले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताइन्।
बुधबार, मंसिर २६, २०८१
‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
प्रत्येक वर्ष डिसेम्बर १२ मा मनाइने ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ (युनिभर्सल हेल्थ कभरेज) दिवस यस वर्ष पनि मनाइँदैछ। ‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।
बुधबार, मंसिर २६, २०८१
चिमखोलामा स्वास्थ्य चौकी: पूर्वाधार थपियो, सेवा थपिएन
स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थाले पनि सेवाग्राहीले भने स्वास्थ्य चौकीबाट प्राप्त गर्नुपर्ने थप सुविधा पाउन नसकेको गुनासो गरेका छन्। स्वास्थ्य चौकीबाट अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन नहुँदा महिला तथा नवजात शिशुको सुरक्षाको प्रबन्ध नभएको चिमखोलाकी स्वास्थ्य स्वंयसेविका दुतकुमारी पुनले बताइन्।
बुधबार, मंसिर २६, २०८१
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जना लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको प्रमुख आतिथ्यमा एक समारोहका बीच मंगलबार बिहान निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो।
बुधबार, मंसिर २६, २०८१
Previous
143
144
145
146
147
Next
सर्च गर्नुहोस्
×
Search