मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत ६, २०८२
Sat, Mar 21, 2026
शुक्रबार, चैत ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आत्महत्याबारे सोच बदलौँ, रोकथामबारे संवाद थालौँ
आत्महत्याको समस्यालाई यथार्थ परक ढंगले बुझौं। वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौं। आऔं, आत्महत्या रोकथामबारे संवादको थालनी गरौं। यो हाम्रै समस्या हो। यसको रोकथाम र व्यवस्थापन सम्भव छ।
मंगलबार, भदौ २५, २०८१
आत्महत्या रोकथामबारे संवाद र शिक्षा आजको आवश्यकता
विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक कठिनाइहरू र आर्थिक तनाव बढ्दो आत्महत्या दरसँग प्रत्यक्ष जोडिएको छ। कोभिड १९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा थप आर्थिक सङ्कट र दबाब बढाएको छ, जसले गर्दा मानसिक रोगीहरुको सङ्ख्यामा वृद्धि भई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ।
मंगलबार, भदौ २५, २०८१
नेपालमा दैनिक सरदर २० जनाले गर्छन् आत्महत्या
विश्वभर आत्महत्या रोकथाम दिवर मंगलबार विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ। यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संगठनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो।
मंगलबार, भदौ २५, २०८१
कसैले आत्महत्या गर्दैछ भनेर कसरी थाहा पाउने?
समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरु रोक्न सकिन्छ। डिप्रेसनका प्रमुख ३ लक्षणहरुमा मन खुशी नहुने, रमाइलो लाग्ने कुराहरुमा पनि मन नलाग्ने र शरिर थकित महसुस हुने गर्दछ।
मंगलबार, भदौ २५, २०८१
कसरी रोक्ने बढ्दो आत्महत्या ?
कोभिड महामारीका बेला लगभग हरेक मान्छेले धेरथोर मात्रामा मानसिक समस्या भोगे । धेरै संख्यामा हरेक उमेरका व्यक्तिहरु एन्जाइटी, डिप्रेसन र ओसिडी जस्ता तनाव सम्बन्धी समस्याका शिकार भए । धेरै आत्महत्याका घटना पनि कोभिड महामारी शुरु भएपछि भएको देखिन्छ ।
मंगलबार, भदौ २५, २०८१
विश्व आत्महत्या रोकथाम दिवसः संवाद सुरु गरौं, दृष्टिकोण बदलौं
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुन्छ। कुनै एक मानिसको आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ र प्रत्येक आत्महत्याको पछाडि २०-२५ पटकको असफल प्रयासहरु रहेका हुन्छन, कम्तिमा पनि हामीले आत्महत्याको सोच, व्यवहार, जोखिम वा असफल प्रयासलाई समयमा नै पहिचान गर्न सक्यौ भने मात्र आत्महत्याको दरमा कमि ल्याउन सकिन्छ।
मंगलबार, भदौ २५, २०८१
नरैनापुरमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला, बिरामीको अवस्था सामान्य
बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ। नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन्।
मंगलबार, भदौ २५, २०८१
जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो
हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ। मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ।
मंगलबार, भदौ २५, २०८१
गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण
भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ। गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिए।
मंगलबार, भदौ २५, २०८१
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात
राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।
मंगलबार, भदौ २५, २०८१
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र
'डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्', उनले भने, 'डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।'
मंगलबार, भदौ २५, २०८१
असुरक्षित गर्भपतनका जोखिम
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ। कसलाई कहिले के पर्छ थाहा हुँदैन। ३५०० मै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन। वडा-पालिकामा बुझेर सबैले स्वास्थ्य बीमा गरौं। हाम्रा सरकारी अस्पताल अब्बल छन्। सबैले विश्वास गरौं।
मंगलबार, भदौ २५, २०८१
आत्महत्याको डरलाग्दो आँकडा
आत्महत्यासँग सम्बन्धित व्यवहार र पूर्व संकेत गर्नेहरुको तथ्यांक संकलन, शीघ्र पहिचान, जाँच र नियमित उपचार गर्न सक्ने संस्थागत क्षमता सबलीकरण र विस्तार गर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चितता हुनेगरी स्वास्थ्यकर्मीको क्षमता बढाउने कार्यलाई तीव्रता दिइनुपर्छ।
मंगलबार, भदौ २५, २०८१
दाङमा डेंगु संक्रमित बढे
दाङमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरुको स्वास्थ्य परीक्षणकाक्रममा पछिल्ला समय डेंगु सङ्क्रमण देखिएको हो।
सोमबार, भदौ २४, २०८१
तीन सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै गेटामा धर्ना
शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।
सोमबार, भदौ २४, २०८१
३०० शय्याका अस्पतालमा एमबीबीएस र २०० शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन्।
सोमबार, भदौ २४, २०८१
बागमती प्रदेश सरकारले प्रसूति गृहलाई दियो एम्बुलेन्स र एनेस्थेसिया मेसिन
थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ।
सोमबार, भदौ २४, २०८१
एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण
अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको बताए।
सोमबार, भदौ २४, २०८१
प्रसूति रोग विशेषज्ञ डा वसन्त लामीछानेको प्रोफेसरमा पदोन्नति
प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभवी चिकित्सकका रुपमा लामीछाने रहेका छन्। प्रतिष्ठानमा लामो समय काम गरेर प्रोफेसरको नियुक्ति पाउने पहिलो चिकित्सक लामीछाने हुन्।
सोमबार, भदौ २४, २०८१
स्वास्थ्य सेवा सधैं जनमुखी हुनुपर्छः डा रुइत
डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको बताए। यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
सोमबार, भदौ २४, २०८१
के हो अस्पताल प्रशासन, किन महत्वपूर्ण छ?
अस्पताल प्रशासनले अस्पताल, क्लिनिक र स्वास्थ्य सेवा प्रणालीसहित स्वास्थ्य सेवा सुविधाहरूको व्यवस्थापन र निरीक्षणलाई बुझाउँछ। यसले गुणस्तरीय बिरामी हेरचाह, कुशल सञ्चालन, वित्तीय स्थिरता, र नियामक मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न स्वास्थ्य सेवा संगठन भित्रका विभिन्न विभागहरूको गतिविधिहरूलाई समन्वय र निर्देशन समावेश गर्दछ।
सोमबार, भदौ २४, २०८१
आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाइने तयारी भइरहेको छः मुख्यमन्त्री
उनले अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानका रूपमा लैजान आवश्यक काम थालिसकेको बताए। उनले भने, “यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजनाअनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।”
सोमबार, भदौ २४, २०८१
डेंगुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
सोमबार, भदौ २४, २०८१
स्व-सतर्कता स्वस्थ जीवनको अपरिहार्यता
हामी जतिसुकै सचेत र शिक्षित भए पनि दैनिक प्रक्रिया वा व्यवहारमा गर्नुपर्ने कार्य नियमित रुपले नियमवद्धरुपमा गरेपनि कुनै पनि बेला केही न केही हुन सक्दछ। जुन कुरा हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरा हुन्छ।
सोमबार, भदौ २४, २०८१
निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिन कोसीका पूर्वमुख्यमन्त्रीको माग, पूरा नभए अनसन बस्ने चेतावनी
कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ। समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दैछ। यद्यपि मुख्यमन्त्री कार्कीविरुद्ध पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता कार्कीले अभियान नै सुरू गरेका छन्।
आइतबार, भदौ २३, २०८१
माओवादी केन्द्रका नेता पुन स्वास्थ्य जाँचका लागि चीन प्रस्थान
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।
आइतबार, भदौ २३, २०८१
गण्डकी प्रदेशमा ११ लाख स्वास्थ्य बीमामा आबद्ध
प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए।
आइतबार, भदौ २३, २०८१
कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्द सर्वोच्च अदालतमा रिट
यसअघिको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो।
आइतबार, भदौ २३, २०८१
देखिएन तीजको मौलिकता
आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर ब्रत बसौं।
आइतबार, भदौ २३, २०८१
मुस्लिम समुदायका जुम्ल्याहा दाजुभाइ नसिम-असिमले पाए एमबीबीएस पढ्न छात्रवृत्ति
चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८.२५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन्। त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८.२५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए।
आइतबार, भदौ २३, २०८१
Previous
149
150
151
152
153
Next
सर्च गर्नुहोस्
×
Search