मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत ६, २०८२
Fri, Mar 20, 2026
शुक्रबार, चैत ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारी कार्यालयमा स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूतीहरूलाई समस्या
सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछन्। स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।
आइतबार, साउन २०, २०८१
मैलिँदो हावा, फैलिँदो क्यान्सर
स्थ्यको नियमित परीक्षण, वायु प्रदुषणको रोकथाम, धुम्रपान विरुद्द अभियान अनि व्यक्तिगत तहमा आफैँमा धुम्रपान प्रतिको आचरण परिवर्तन हामीले बच्नका निम्ती गर्न सक्ने उपायहरु हुन्।
आइतबार, साउन २०, २०८१
सहारा दिने श्रीमती नै क्यान्सरले थलापरेपछि न्यून दृष्टियुक्त वली समस्यामा
वली परिवारको अवस्था नजिकबाट बुझ्नुभएकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिए। 'लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ', बुढाथोकीले भने।
शनिबार, साउन १९, २०८१
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
हिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएँ। बिरेन्द्रजीले एक हजार, मैले एक हजार र शैल्यशिखर नगरपालिकामा कार्यरत जगदीश पाण्डे (अहेब) सरले पाँच सय रुपैयाँ नगद सहयोग गरेर भोलिपल्ट बिहानको बसमा आमा र बच्चालाई डडेल्धुरा अस्पताल पठायौं। बेलुकी पोषण पुनर्स्थापना गृहमा कार्यरत बन्दना मेडमसँग फोनमा कुरा गर्दा आमा र बच्चा सकुशल पुगिसकेको र सबै प्रक्रिया पूरा गरी भर्ना भइसकेको जानकारी पाएँ।
शनिबार, साउन १९, २०८१
देशभर २५ जनामा हैजा पुष्टि
पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।
शनिबार, साउन १९, २०८१
गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ
डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा एक लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ।
शनिबार, साउन १९, २०८१
गलकोटमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे
शनिबार, साउन १९, २०८१
स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
उनले भने, 'कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्याउँछ।' पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उनले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए।
शनिबार, साउन १९, २०८१
स्वास्थ्य बीमा बोर्डले दाबी भुक्तानी र प्रतिफल प्रणाली विकास गर्नुपर्ने कारणहरू
दीर्घकालमा तेस्रो पक्षको प्रणालीमा निर्भर रहनुभन्दा आफ्नै प्रणालीले सञ्चालन र मर्मतसम्भारमा लागत बचत गर्न सक्छ। उदाहरणका लागि, प्रारम्भिक स्थापना खर्च उच्च हुन सक्छ, तर दीर्घकालमा, मासिक वा वार्षिक लाइसेन्स शुल्कमा ठूलो बचत हुन्छ।
शनिबार, साउन १९, २०८१
विश्व स्तनपान सप्ताह र यसको सान्दर्भिकता
शिशुुलाई पूर्ण स्तनपान गराउन घरदेखि अफिसमा कार्यरत आमाहरुलाई सहजताका लागि सोच्नुपर्दछ। सरोकारवालाहरुले जागिरे आमाहरुको लागि हरेक कार्यालयमा स्तनपान कक्षको बारेमा नीति निर्माण गर्ने र कार्यान्वायन गर्न जरुरी छ।
शनिबार, साउन १९, २०८१
स्वास्थ्यमा ११औंलाई पन्छाउँदै १०औं तहकालाई प्रमुख बनाउने गलत अभ्यास [कहाँ-कहाँ छन्?]
'११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं,' पत्रमा उल्लेख थियो।
शुक्रबार, साउन १८, २०८१
तुलसी चियालगायत केही औषधि १५ दिनमा बजारमा ल्याउने तयारीमा वैद्यखाना
त्रिपला चूर्ण, पीडाहर मल्हम,तुलसी चिया, मिमिया लगायतका उत्पादन आगामी १५ दिनभित्रै बजारमा आउने निर्देशक डा केसी बताउँछन्। उनका अनुसार गत तीन वर्षदेखि कुनैपनि उत्पादन थिएन । आयुर्वेदिक औषधिहरुको ठेक्का लगाई उत्पादन प्रक्रिया सुरु भएको निर्देशक डा केसीले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीको जिम्मेवारी बाँडफाँट, स्वास्थ्यमा सारु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरेका छन्। यही साउन ७ गते नियुक्त हुनुभएका आठ जना मन्त्रीहरुको जिम्मेवारी तोकिएको थिएन। आज मुख्यमन्त्री आचार्यले उनीहरुको जिम्मेवारी तोकेका हुन्।
शुक्रबार, साउन १८, २०८१
गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ
विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ।
शुक्रबार, साउन १८, २०८१
प्युठानमा तीन जनामा हैजा संक्रमण पुष्टि
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए।
शुक्रबार, साउन १८, २०८१
शाखा अधिकृत रिजालको काज फिर्ता माग गर्दै स्वास्थ्य बीमा बोर्डका कर्मचारीले गरे ‘पेन डाउन’
स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत शाखा अधिकृत शोभित रिजाललाई हटाउन गरेको माग पूरा नभएपछि बोर्डका कर्मचारीले ‘पेन डाउन’ गरेका हुन्।
शुक्रबार, साउन १८, २०८१
नेपालमा हैजा किन बनिरहेको छ जनस्वास्थ्यको चुनौती?
हैजाको नियन्त्रणमा उल्लेखनीय प्रगति भए तापनि, केही चुनौतीहरू अझै बाँकी छन्। नेपालमा स्वास्थ्य स्रोतहरूको असमान वितरण, भौगोलिक बाधाहरू र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूको पहुँचमा अवरोध हुनुले प्रकोपमा समयमै प्रतिक्रिया जनाउन कठिन बनाउँछ।
शुक्रबार, साउन १८, २०८१
चार मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, सामाजिक विकासमा भण्डारी
सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सरकारमा सहभागी बन्ने भएको छ। उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन्।
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शुक्रबार, साउन १८, २०८१
स्तनपानका तीन चरण र आमाले ध्यान दिनुपर्ने ६ कुरा
कोलोस्टर्म र परिपक्व दूधमा अन्तर भनेको सामान्य दूधको तुलनामा कोलोस्टर्मको दूधको रङ पहेँलो हुन्छ। यसमा कोलेस्टेरल, न्यूक्लियोसाइड्स र इम्युनोग्लोब्युलिन जस्ता कयौं एन्टिबडिज हुन्छन्। जसले शिशुलाई कुनैपनि संक्रमओबाट जोगाएर राख्दछ।
शुक्रबार, साउन १८, २०८१
डाक्टर साधना बनिन् भारतीय सेनाको पहिलो महिला मेडिकल महानिर्देशक
उनी उक्त पद सम्हाल्ने पहिलो महिला भएको बताइएको छ। पुणेस्थित सशस्त्र बल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले एम्सबाट मेडिसिनम एमडी गरेकी छिन्। एम्सबाट चिकित्सा सूचना विज्ञानमा थप दुई वर्षे कोर्स गरेकी उनले सीबीआरएम र मिलिट्री मेडिकल एथिक्सचको तालिम समेत लिएकी छिन्।
शुक्रबार, साउन १८, २०८१
मापदण्ड पूरा नगरेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल, 'ब्याक' भयो शिक्षा समिति
शुक्रबार, साउन १८, २०८१
सीटीईभीटी र डेण्टल हाइजेनिस्ट एसोसिएसनबीच ७ बुँदे सहमति
नेपाल डेण्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनले परिषदमा विभिन्न मितिमा ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि बिहीबार बसेको बैठकले सात बुँदे सहमति गरेको हो।
बिहीबार, साउन १७, २०८१
डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ?
डेंगुको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि के-के काम गरिरहेको छ त? मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयले डेंगुको रोकथाम तथा नियन्त्रण गर्न दुई प्रमुख रणनीतिमा काम गरिरहेको छ।
बिहीबार, साउन १७, २०८१
आशयपत्र पाएका २२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।
बिहीबार, साउन १७, २०८१
पर्वतका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्यो
अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेंगुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ।
बिहीबार, साउन १७, २०८१
गण्डकी प्रदेशमा एक वर्षमा १२ हजार एक सय ६७ जनाले गराए 'सुरक्षित गर्भपतन'
प्रबन्धक आचार्यका अनुसार सुनौलो परिवार नेपालले सन् २०२३ मा आफ्ना विभिन्न शहरमा रहेका क्लिनिक मार्फत् ४६ हजार आठ सय ३५ लाई सुरक्षित गर्भपतन सेवा प्रदान थियो । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सूचना तथा सेवाका बारेमा जानकारी दिने सो हटलाइन सेवा अत्यन्त प्रभावकारी मानिन्छ ।
बिहीबार, साउन १७, २०८१
जलवायु परिवर्तनको असर कम गर्न नतिजामुखी काम गर्नुपर्छ : सचिव डा पोखरेल
हामीले ‘आउटपुट’ खोज्नुपर्छ । नतिजामुखी हुनुपर्यो । स्रोतहरू कहाँ खर्च गर्ने भन्ने महत्वपूर्ण कुरा हो । यो सम्मेलनले मार्गनिर्देशन गर्न सहयोग गर्छ भन्ने विश्वास छ,” उनले भने। सचिव डा पोखरेलले जलवायु अनुकूलन र न्यून कार्बनयुक्त स्वास्थ्य प्रणालीको आवश्यकतामा जोड दिए।
बिहीबार, साउन १७, २०८१
बीपी क्यान्सर अस्पतालमा दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि बिरामीकाे मृत्यु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो।
बिहीबार, साउन १७, २०८१
कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा
कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो।
बिहीबार, साउन १७, २०८१
Previous
165
166
167
168
169
Next
सर्च गर्नुहोस्
×
Search