मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
न्युक्लियर मेडिसिन विधिद्वारा थाइराइड क्यान्सर ९७ प्रतिशत सफल उपचार
चितवन मेडिकल कलेजमा विगत ३ वर्षदेखि न्युक्लियर मेडिसिन सेवा सञ्चालनमा छ। उक्त विधिबाट २५१ जना थाइराइड क्यान्सर भएका बिरामीहरुको उपचार हुँदा २४४ जनाको उपचारमा सफलता मिलेको छ। तथ्यांक अनुसार ९७ प्रतिशत बिरामीमा उपचार सफलता मिलेको छ।
आइतबार, माघ २१, २०८०
क्यान्सर रोग विशेषज्ञ डा सिंह, जसले ४६ वर्ष शिक्षण अस्पतालमा बिताए
पढाइको क्रममा पटक-पटक विदा हुँदै पुन: अध्ययनपश्चात् उनी यही अस्पतालमा फर्कन्थे। र फरक फरक विभागमा रहेर काम गर्थे। ‘अफिसियल्ली त्यहाँ नरहुँला। तलब नपाउँला। तर मन त यहाँबाट बाहिर हुनै सक्दैन,’ डा वाइपी हामीलाई सुनाइरहेका थिए, ‘एकेडेमिक कार्यक्रम हुन्छन्। मैले गाइड गरेका विद्यार्थीहहरू छन्। त्यसैले अहिले पनि जान्छु।’
आइतबार, माघ २१, २०८०
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।
आइतबार, माघ २१, २०८०
पुनम पाण्डे जस्तो स्टन्ट होइन, यी हुन् साँच्चिकै क्यान्सर जितेका बलिउड अभिनेत्री
आइतबार, माघ २१, २०८०
सबै क्यान्सरको निदान र उपचार नेपालमा सम्भव छ
पहिले गुणस्तर कायम राख्नका लागि नीति लिइएको होला। जुन अहिले बाधक देखिएको छ। क्यान्सरमा महिनामा एउटा/दुइटा औषधि प्रमाणित भइरहेका हुन्छन्। नेपालको नियमअनुसार औषधि दर्ता हुन नै वर्षौं लाग्छ। त्यो औषधि उपलब्ध नहुँदा बन्दुक नभएको आर्मी जस्तो महसुस हुन्छ हामीलाई। केही प्रेस्कृप्सनबाट बिरामीलाई मगाउन छुट छ।
आइतबार, माघ २१, २०८०
क्यान्सरलाई जित्न सकिन्छ
वजन कम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने गरेमा विश्व स्वास्थ्य सङ्गउनको भनाइअनुसार हामी करिब ५०-५० प्रतिशत, क्यानसरबाट टाढा हुन सक्छौं। हाम्रो पहिलो लक्ष्य भनेको सकभर कसैलाई पनि क्यान्सर लाग्नै नदिने हो। लागि हालेमा सुरुकै अवस्थामा फेला पार्ने हो।
आइतबार, माघ २१, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।
शनिबार, माघ २०, २०८०
नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी
‘कार–टी सेल एक विशेष उपचार पद्धति हो। जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरुमा निकै प्रभावकारी देखिएको छ,’ डा गौतम भन्छन् । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहकार रहेका गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ
शनिबार, माघ २०, २०८०
सोलुखुम्बुमा एक वर्षमा १ सय ६५ले गराए मोतिविन्दुको शल्यक्रिया
सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
शनिबार, माघ २०, २०८०
रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो।
शनिबार, माघ २०, २०८०
ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
शनिबार, माघ २०, २०८०
जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं।
शनिबार, माघ २०, २०८०
किन हुन्छ जाडोमा छाला सुख्खा? कसरी जोगिने?
जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ ।
शनिबार, माघ २०, २०८०
चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ।
शुक्रबार, माघ १९, २०८०
राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्दै मन्त्रालय, सुझाव मागियो
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन समयानुकूल निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए।
शुक्रबार, माघ १९, २०८०
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५७ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले लिएको परीक्षामा एमबीबीएस र बीडीएस गरी कुल ५६.६८ प्रतिशत उत्तीर्ण भएका छन्।
शुक्रबार, माघ १९, २०८०
आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्यागौं
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।
शुक्रबार, माघ १९, २०८०
अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो
बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।
शुक्रबार, माघ १९, २०८०
सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
शुक्रबार, माघ १९, २०८०
चिरायुबाट अरुण चौधरी र अजितनारायण सिंह थापालाई लगियो ग्राण्डी अस्पताल
शुक्रबार, माघ १९, २०८०
सन् २०२३ मा परीक्षा दिएका नेपाली चिकित्सकको यूएसएमएलई नतिजा रद्द
शुक्रबार, माघ १९, २०८०
कृत्रिम गर्भधारणमा इम्ब्रियोलोजिस्टको भूमिका: वीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म
आमाको डिम्बासयबाट डिम्बा निकालेर त्यसलाई शुक्रटिकसँग सम्पर्क गराएपछि कसरी फर्टिलाइज गरिन्छ। त्यसका लागि प्रविधियुक्त उपकरणहरु आवश्यक पर्छ। शुक्रटिक र डिम्बको मिलान पछि भ्रुण तयार गर्न ल्याब भित्रको इक्युभेटरमा आमाको गर्भमा जस्तै वातावरण तयार गर्छौ।
शुक्रबार, माघ १९, २०८०
सरकारी जग्गा अपचलनमा पक्राउ परेका अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना
अरुण चौधरीले गंगालाल हृदय केन्द्रलाई दिइएको बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्दै प्रभावकारी कार्यान्वयन गर्न जोड
पब्लिक पोलिसी पाठशाला र स्वास्थ्य खबर फाउण्डेसनले बिहीबार आयोजना गरेको 'स्वास्थ्य बीमा: अवस्था र अपेक्षा' कार्यक्रममा सहभागि प्रतिनिधि सभाका सांसद तथा सरोकारवालाहरुले बीमा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्न सुझाव दिएका हुन्।
बिहीबार, माघ १८, २०८०
संसदीय समितिका सभापति जोशीको गुनासो- स्वास्थ्य मन्त्रीलाई धेरै पटक बोलायौं तर आउनु भएन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेका छन्।
बिहीबार, माघ १८, २०८०
५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गर्न माग
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले देशभरका ५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। हाल नेपालका ४६ वटा जिल्ला अस्पतालमध्ये ४४ अस्पतालहरुले करार सेवामा जनशक्ति परिपूर्ति गरिरहेको छ।
बिहीबार, माघ १८, २०८०
गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।
बिहीबार, माघ १८, २०८०
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट
सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।
बिहीबार, माघ १८, २०८०
Previous
236
237
238
239
240
Next
सर्च गर्नुहोस्
×
Search