मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कार्यकाल १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
मंगलबार, पुस १०, २०८०
ललितपुरमा थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १५० जनाले लिए सेवा
थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। थाइराइड फाउन्डेसनले सोमबार अदिती फार्मेसीको सहकार्यमा इमाडोल, ललितपुरस्थित कृष्णन्दिरमा एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो।
मंगलबार, पुस १०, २०८०
बाँकेमा कुष्ठरोग निवारण अभियानका लागि बजेट अभाव
जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो।
मंगलबार, पुस १०, २०८०
अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ
दाङको तुल्सिपुर घर भएकी उनी लोकसेवा आयोगबाट ११ महिनाअघि सोरु गाउँपालिकामा अनमी पदमा सिफारिस भएर गएकी थिइन्। उनलाइ गाउँपालिकाले स्वास्थ्य चौकी खनायाँमा रहेर कामकाज गर्न खटाएको थियो।
मंगलबार, पुस १०, २०८०
कटरिनालाई विक्कीले 'रिभर्स साइकोलोजी' प्रयोग गरेको दाबी, यसले कसरी काम गर्छ?
रिभर्स साइकोलोजीको प्रयोगबाट प्रेम प्रगाढ बनाउने र दोस्ती गहिरो बनाउने गरिएको छ। जसको 'नैतिक-अनैतिक' अवधारणामा छलफल भइरहेपनि प्रयोगले लाभ दिउन्जेल राम्रै भएको बताउनेहरु धेरै छन्।
मंगलबार, पुस १०, २०८०
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मंगलबार, पुस १०, २०८०
केएमसीमा फोक्सोमा भिडियो एसिस्टेन्ट थोरास्पोकिकको सर्जरी सफल
काठमाडौं मेडिकल कलेजमा फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ।
सोमबार, पुस ९, २०८०
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ। स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन्।
सोमबार, पुस ९, २०८०
आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना बारे निर्देशिका बनाइने
नेपाल फिजियोथेरापी संघ (नेप्टा) र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन) बीच आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना सम्बन्धित प्रोटोकल र निर्देशिका बनाउन सम्झौता भएको छ।
सोमबार, पुस ९, २०८०
देशभरका यी १२० अस्पतालबाट ८ प्रकारका कडा रोगको उपचारमा सहुलियत लिन सकिने, यस्तो छ प्रक्रिया
विगत लामो समयदेखि चल्दै आएको यो कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि देशभरका १२० वटा अस्पतालबाट विपन्न नागिरकले उपचार सेवा लिन पाउने छन्। अस्पतालको क्षमताका आधारमा रोगको उपचार सेवा लिन सकिनेछ।
सोमबार, पुस ९, २०८०
ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
सोमबार, पुस ९, २०८०
स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुईजना पक्राउ
मुगुमा एक स्वास्थ्यकर्मीले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
सोमबार, पुस ९, २०८०
घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।
सोमबार, पुस ९, २०८०
नेशनल मेडिकल कलेजमा इण्डोमेट्रीओमा भएकी युवतीको सफल शल्यक्रिया
नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ। महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रीओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो।
सोमबार, पुस ९, २०८०
मेडिसिटीमा 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालन
नेपाल मेडिसिटी अस्पतालले 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालनमा ल्याएको छ। महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।
सोमबार, पुस ९, २०८०
बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ८८६ जनाले लिए सेवा
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
सोमबार, पुस ९, २०८०
कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ।
सोमबार, पुस ९, २०८०
म्याग्दी: दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा
लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक वर्षअघि रु ४२ लाख मूल्य बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो।
सोमबार, पुस ९, २०८०
दोलखामा नि:शुल्क स्वास्थ्य शिविर, चार सय जना लाभान्वित
शैलुङ गाउँपालिकाको वडा नम्बर ८ भैंसे स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा वडा तथा वडा वरपरका गाँउबाट सेवाग्राही उपचारका लागि आएका थिए।
आइतबार, पुस ८, २०८०
व्यवसायी नवराज बस्नेतले स्वीकारे विश्व बैंकसँगको विवाद
विश्व बैंकको कालो सूचीमा परेका स्वास्थ्य व्यवसायी नबराज बस्नेतले विश्व बैंकसँग सन् २०१६ देखिनै विवाद रहेको विषय स्वीकार गरेका छन्। गत मंसिर २९ गते शुक्रबार स्वास्थ्यखबरले 'किन विश्व बैंकको कालो सूचीमा छन् विवादित स्वास्थ्य व्यवसायी नवराज बस्नेत?' शिर्षकको समाचार प्रकाशित गरेको थियो।
आइतबार, पुस ८, २०८०
नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन
नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार, पुस ८, २०८०
दुई पाठेघर भएकी आमा जसले २ दिनमा २ सन्तान जन्माइन्
अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिला २० घण्टा प्रसव बेथामा थिइन्।
आइतबार, पुस ८, २०८०
आगलागीमा परी ९ महिने शिशुको मृत्यु
आगलागीमा परी पाल्पामा एक जना ९ महिने शिशुको मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी ९ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आइतबार, पुस ८, २०८०
स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष जोड दिएकाे छ: उपप्रधानमन्त्री खड्का
ब्याक टु लाइफ नामक संस्थाको सहयोग, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानवअधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका- ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एकदिने हृदय रोग’ निःशुल्क शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए।
आइतबार, पुस ८, २०८०
सलमानको सुत्रले तन्दुरुस्त डेजी शाह, भन्छिन्- एक्सरसाइजमा सलमान 'सुपरह्युमन'
बलिउडमा थुप्रै कलाकार छन्, जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।
आइतबार, पुस ८, २०८०
वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि 'टोमोथेरापी'को सेवा सुरु
अस्पतालले भारतबाट आएका अनुभवी प्रविधिज्ञ टोलीको समन्वयमा सेवा सुरु गरेको हो। टोमोथेरापी सेवाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
आइतबार, पुस ८, २०८०
कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।
शनिबार, पुस ७, २०८०
नेपाली सेनाद्वारा सुर्खेतमा बृहत् स्वास्थ्य शिविर
शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए।गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए।
शनिबार, पुस ७, २०८०
अंगदानका निम्ति सबैले प्रोत्साहित गरौं : प्रधानमन्त्री प्रचण्ड
शनिबार बिहान काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
शनिबार, पुस ७, २०८०
रगतमा कोलेस्ट्रोरेलको मात्रा कसरी घटाउने?
उच्च कोलेस्ट्रोरेल अहिलेको प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ। युवापुस्तामा समेत यस प्रकारको समस्याले आक्रान्त रहेको छ।
शनिबार, पुस ७, २०८०
Previous
309
310
311
312
313
Next
सर्च गर्नुहोस्
×
Search