मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज १८, २०८३
Sun, Oct 04, 2026
आइतबार, असोज १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तनहुँमा डेंगु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेंगु संक्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार व्यासमा मात्रै संक्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ।
आइतबार, असोज २८, २०८०
बायो–इथिक्स दिवसको अवसरमा धरानमा चेतनामुलक कार्यक्रम
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३मा संलग्न भएको हो। सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ। युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ।
आइतबार, असोज २८, २०८०
अवैधरूपमा ल्याइएको दश लाख बराबरको औषधि नवलपरासीबाट बरामद
जिल्ला प्रहरी कार्यालयले रु दश लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो।
आइतबार, असोज २८, २०८०
उत्कृष्ट कार्य गरेकाे भन्दै स्वास्थ्य कार्यालय कैलाली यस वर्ष पनि सम्मानित
समापनमा सहभागिहरूले स्वास्थ्यमा सुधार हुँदै गएपनि अपेक्षा अनुसार लक्ष्य प्राप्त गर्न नसकिएकाे प्रतिक्रिया दिएका छन्।
आइतबार, असोज २८, २०८०
कार्य सम्पादनका आधारमा जिल्ला अस्पताल अछाम प्रदेशकै पहिलो
स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९÷८० मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको थियो।
आइतबार, असोज २८, २०८०
विश्व हात धुने दिवसः यी हुन् हात धुनैपर्ने अवस्थाहरु
दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।
आइतबार, असोज २८, २०८०
सरकार र स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा गठित सम्वाद समिति र संघर्ष समितिका संयोजक दीपक गौतम लगायतका प्रतिनिधिहरुको सहभागितामा सहमती भएको हो।
आइतबार, असोज २८, २०८०
मेकअपले हानी गरिरहेको त छैन?
अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ। त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन।
आइतबार, असोज २८, २०८०
काभ्रेमा पुन: फैलियो डेंगुको संक्रमण
काभ्रे जिल्लामा पुनः डेंगुको संक्रमण देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेंगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
आइतबार, असोज २८, २०८०
मनाङ एयरका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगियो
शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। परिवारका सदस्य र मनाङ एयरको सल्लाहमा उनलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगिएको हो।
आइतबार, असोज २८, २०८०
विश्व हात धुने दिवस: तपाईंकै हातमा छ तपाईंको जीवन!
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो। सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो। जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो।
आइतबार, असोज २८, २०८०
दिगो छैनन् स्वास्थ्य क्षेत्रका उपलब्धि
प्रणालीमा जवाफदेहिता, सेवा प्रवाहमा चुस्तता, पूर्वाधारमा गुणस्तरको सुनिश्चितता तथा सम्भावित जोखिमको पूर्व तयारीको अवस्थाले मात्रै दिगो समाधानतर्फ उन्मुख गराउन सक्छ।
आइतबार, असोज २८, २०८०
अक्सिजन प्लान्ट हस्तान्तरण
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।
शनिबार, असोज २७, २०८०
स्वास्थ्यका कर्मचारी १६ वर्ष बिरामी काजमा बसेको भेटियो, फिर्ता गर्दा नेताहरू रिसाए : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन्।
शनिबार, असोज २७, २०८०
कान चिलाउने कस्तो समस्या हो?
कान चिलाउने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो। यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ। यो बिभिन्न किसिमको हुन्छ। फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्यो भने कान पाक्ने समस्या पनि हुन्छ।
शनिबार, असोज २७, २०८०
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने घट्दै
परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको संख्या घट्दै गए पनि परम्परागत विधि अपनाउनेको दर भने झण्डै पाँच प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
शनिबार, असोज २७, २०८०
मणिपाल घटना : २ जना जेल चलान, ७ जनालाई धरौटीमा छाड्न आदेश
गत असाेज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा ताेडफाेड गरेकाे आराेपमा विभिन्र मितिमा पक्राउ कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धराैटीमा रिहा गरेको छ।
शुक्रबार, असोज २६, २०८०
चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्यका दरबन्दी अनुसार जनशक्ति उत्पादनमा जोड दिन सुझाव
आयोग मार्फत विभिन्न विषयमा सरकारी छात्रवृत्तिमा अध्यापन गरेका जनशक्तिको दरबन्दी स्वास्थ्यमा नहुँदा स्वास्थ्य संस्थामा खटाउन समस्या देखिएको छ। उक्त विषयमा शुक्रबार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र आयोगका पदाधिकारीहरुबीच उच्चस्तरीय छलफल भएको छ। छलफलमा दरबन्दीभन्दा बाहिरका विषयमा जनशक्ति उत्पादन हुँदा खटाउन समस्या भइरहेको निश्कर्ष निस्किएको छ।
शुक्रबार, असोज २६, २०८०
काठमाडौंमा प्रदूषणको उच्च जोखिम
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा प्रदूषण र फोहोरबाट हुने मृत्यु उल्लेख्य रुपमा घटाउने लक्ष्य लिइएको छ। तर नेपालमा उत्ताm लक्ष्य हासिल गर्नेतर्फ काम भने हुन सकेको देखिँदैन।
शुक्रबार, असोज २६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
स्वास्थ्य मन्त्री मोहन बस्नेतले कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै निलम्बन गरेका हुन्। बसौलालाई शुक्रबार निलम्बनको पत्र दिइएको छ। पत्रमा स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ।
शुक्रबार, असोज २६, २०८०
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा श्रेष्ठ
भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा ऋषिकेश नारायण श्रेष्ठले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज २६, २०८०
शान्ति सेनामा कंगो गएका सैनिकको उपचारका क्रममा निधन
शान्ति सेनामा गएका एक सैनिकको उपचारका क्रममा निधन भएको छ।
शुक्रबार, असोज २६, २०८०
जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति, कसलाई कुन पद?
संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्। यसैगरी निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डे रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी, सदस्यहरुमा कसले कति मत पाए?
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको चुनावः मतगणना सुरु
नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि मतदानपश्चात मतगणना सुरु भएको छ। अध्यक्ष पदका लागि महेश प्रधान र विप्लव अधिकारी चुनावी प्रतिस्पर्धामा छन्।
शुक्रबार, असोज २६, २०८०
औषधि उत्पादक संघको अध्यक्षका लागि प्रधान र अधिकारी चुनावी मैदानमा
अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।
शुक्रबार, असोज २६, २०८०
बीपी नेत्र प्रतिष्ठानमा ११ वर्षमा ५ लाख बढीको आँखा जाँच
बीपी नेत्र प्रतिष्ठानले हालसम्म ८ लाख बढीलाई आँखासम्बन्धी सेवा दिएको छ। प्रतिष्ठानको बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् पुनःस्थापना केन्द्रले ११ वर्षमा ८ लाख ३८ हजार १ सय ३२ जना सेवाग्राहीलाई उपचार प्रदान गरेको छ।
शुक्रबार, असोज २६, २०८०
'डाक्टरभन्दा नर्सहरुलाई बढी दुर्व्यवहार हुन्छ'
अस्पतालमा बिरामीको चाप अनुसार नर्सिङ जनशक्तिको व्यवस्थापन गरिदिनका लागि सरकारसमक्ष मेरो अनुरोध छ। पढाइको लागत समेत उठाउन नसक्ने अवस्थामा आगामी दिनमा नेपालमा नर्सिङ जनशक्ति अभाव हुने स्थिती समेत आउन सक्छ।
शुक्रबार, असोज २६, २०८०
Previous
335
336
337
338
339
Next
सर्च गर्नुहोस्
×
Search