मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ३०, २०८३
Sat, Aug 15, 2026
शनिबार, साउन ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जनस्वास्थ्य : स्वस्थ जीवन जिउन सिकाउने कला
जनस्वास्थ्य बाँच्नका लागि चाहिने अतिअवाश्यक दर्शन पनि हो। जनस्वास्थ्य भित्र सत्यता छ, सत्यता चिन्न चाहिने ज्ञान छ अनि ज्ञान आर्जन तथा उपयोग गर्न आवश्यक कला पनि छ।
सोमबार, साउन २२, २०८०
बङ्गलादेशमा चौसट्ठी हजार डेङ्गुका बिरामी
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन्।
आइतबार, साउन २१, २०८०
पोखरामा आँखा पाक्ने रोग बढ्दै, परीक्षण गराउने बढे
गण्डकी प्रदेशको राजधानी पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण परीक्षण गराउनेको सङ्ख्या बढेको छ। हिमालय आँखा अस्पताल घारिपाटनमा आँखा परीक्षण गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।
आइतबार, साउन २१, २०८०
कस्तो हुनुपर्छ एम्बुलेन्सको रङ? के-के छन् मापदण्ड?
निर्देशिका अनुसार एम्बुलेन्सलाई 'क' र 'ख' गरी दुई वर्गमा विभाजन गरिएको छ। दुवै वर्गका एम्बुलेन्सका लागि छुट्टै रङको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। एम्बुलेन्स निर्देशिका २०७८ मा एम्बुलेन्स सञ्चालन गर्दा 'क' र 'ख' कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने छ।
आइतबार, साउन २१, २०८०
मापदण्डविपरित एम्बुलेन्समा रङ परिवर्तन गरेपछि रास्वपाको विरोध, फिर्ता गरे एम्बुलेन्स
पुरानो एम्बुलेन्सलाई मापदण्ड विपरित रङ परिवर्तन गरी सञ्चालनमा ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि रास्वपाले एम्बुलेन्स पुरानो मेडिकल कलेजललाई नै फिर्ता गरेको हो।
आइतबार, साउन २१, २०८०
३० करोड नदिए दुर्गा प्रसाईंलाई अपहरण गर्ने धम्की दिनेविरुद्ध मुद्दा दर्ता, फिरौतीका लागि नागरिकता कीर्ते गरेर सीम खरिद
प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।
आइतबार, साउन २१, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गाैलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन्।
आइतबार, साउन २१, २०८०
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए।
आइतबार, साउन २१, २०८०
डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्यो छानबिन
डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।
आइतबार, साउन २१, २०८०
एक महिनादेखि रोकिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक
नेपाल नर्सिङ काउन्सिलले प्रश्नपत्र बाहिरिएको भन्दै स्थगन गरेको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। नेपाल प्रहरीको अनुसन्धान रिपोर्टपछि काउन्सिलले परीक्षामा अमर्यादित कार्य गर्ने ७ जनासहित १२ जनाको नतिजा रोक्दै अन्य विद्यार्थीको नतिजा प्रकाशित गरेको हो।
आइतबार, साउन २१, २०८०
डिएम/एमसिएचको प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएस-एसएसको शैक्षिक कार्यक्रमका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आइतबार, साउन २१, २०८०
गर्भावस्था र मुख स्वास्थ्य
एस्ट्रोजनले सेलुलर प्रोलिफिरेसन, डिफरेन्टेसन र केराटिनाइजेसनलाई नियमन गर्छ भने प्रोजेस्टेरोनले माइक्रोभास्कुलाटरको प्रिमाबिलिटी र कोलाजेनको उत्पादनलाई असर पुर्याउँछ।
आइतबार, साउन २१, २०८०
रहेनन् ‘ब्रेकिङ ब्याड’ का अभिनेता मार्क मार्गोलिस
मार्क लामो समयदेखि रोगसँग लडिरहेका थिए। मार्कको निधनमा उनका फ्यानसहित हलिउड स्टारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार, साउन २०, २०८०
धादिङमा फैलिँदै आँखा पाक्ने रोग
आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताए। प्रदूषित हावा र मौसमका कारण यसको सङ्क्रमण फैलिरहेको चिकित्सकको भनाइ छ।
शनिबार, साउन २०, २०८०
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
शनिबार, साउन २०, २०८०
उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई २७ लाख ५० हजार क्षतिपूर्ति
यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ। अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन्।
शनिबार, साउन २०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर-५: स्वप्नदोष, लिंगमा देखिएको दाना र आकार सम्बन्धी जिज्ञासा र उत्तर
लिंग या अण्डकोषमा डण्डीफोर सामान्यतः किशोरावस्थामा आउँछ। तर, वयस्क अवस्थामा पनि आउन सक्छ। एक तथ्यांकअनुसार आठदेखि १० पुरुष आफ्नो जीवनको कुनै न कुनै समयमा लिंग या अण्डकोषमा डण्डीफोर बेहोरिसकेका हुन्छन्।
शनिबार, साउन २०, २०८०
स्तनपान सप्ताहमा सात हाइकु
सुनिश्चित् गरौं स्तनपायी आमाको पोषण स्वास्थ्य । ७) खोजेकी हुन्छिन् स्तनपायी आमाले साथ सबैको।
शनिबार, साउन २०, २०८०
हामी महिला स्वास्थ्य स्वयंसेविका [कविता]
कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह। प्रचार प्रसार र्याली गर्दा, कहाँ पाउनु र भत्ता। हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान । हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।
शनिबार, साउन २०, २०८०
स्तनपान: अमृत समान
स्तनपान गराउँदा बालबालिकासँग कुराकानी गर्ने, गीत सुनाउने, मुस्कुराउने गरेमा बालबालिकामा सकारात्मक संवेगको विकास हुन्छ।
शनिबार, साउन २०, २०८०
यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक: डा पोखरेल
यौन जीवन र यौन रोगबारे सबैले शिक्षा लिनुपर्ने डा सुबोधकुमार पोखरेलले बताएका छन्। नेपालमा यौनस्वास्थ्यको वर्तमान अवस्थाको विषयमा नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा डा पोखरेलले यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक रहेको बताएका हुन्।
शुक्रबार, साउन १९, २०८०
चिकित्सक संघ र डा देवी प्रसाद-दामोदर प्रसाद उपाध्याय अक्षयकोषबीच सम्झौता
नेपाल चिकित्सक संघको आजीवन सदस्य स्व डा दामोदरप्रसाद उपाध्यायको श्रीमती मीरा उपाध्यायको इच्छा अनुसार उनका ससुरा तथा मुलुकको दोश्रो डाक्टर देवीप्रसाद उपाध्याय र श्रीमान् एवं वीर अस्पतालका पूर्व मेडिकल सुपरिन्टेडेण्ट स्व डा दामोदरप्रसाद उपाध्यायको नाममा उक्त अक्षयकोष स्थापना गरिएको हो।
शुक्रबार, साउन १९, २०८०
महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया
दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।
शुक्रबार, साउन १९, २०८०
बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।
शुक्रबार, साउन १९, २०८०
जंगली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त बिरामी
जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। जाजरकोटको बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको विषालु च्याउ खाँदा मृत्यु भएको हो। मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ।
शुक्रबार, साउन १९, २०८०
फार्मेसी अधिकृत मृत्यु घटना: मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जनाविरुद्ध दुरुत्साहन मुद्दा दर्ता
आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।
शुक्रबार, साउन १९, २०८०
केरामा सबैभन्दा बढी विषादी
चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।
शुक्रबार, साउन १९, २०८०
खानेपानीमा कोलीफर्म भेटियो
स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।
शुक्रबार, साउन १९, २०८०
उपत्यकाका अधिकांश अस्पताल मापदण्डविपरीत चलेको पाइयो, कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री बस्नेत
अनुगमन गरिएका अस्पतालहरुमा नेपाल मेडिकल कलेज जोरपाटी, शंकरापुर अस्पताल जोरपाटी, अल्का अस्पताल जावलाखेल, मेडीसिटी अस्पताल भैसेपाटी, कान्ती बाल अस्पताल महाराजगन्ज, मनमोहन सामुदायिक अस्पताल स्वयम्भू, भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पताल गठ्ठाघर भक्तपुर रहेका छन्।
शुक्रबार, साउन १९, २०८०
बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म
अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।
शुक्रबार, साउन १९, २०८०
Previous
351
352
353
354
355
Next
सर्च गर्नुहोस्
×
Search