मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Fri, Oct 09, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।
आइतबार, मंसिर २५, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै
नेपालमा सक्रिय संक्रमितको संख्या ३० रहेको छ।
आइतबार, मंसिर २५, २०७९
डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
आइतबार, मंसिर २५, २०७९
गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज
प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।
आइतबार, मंसिर २५, २०७९
विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव
विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
आइतबार, मंसिर २५, २०७९
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत पास
नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, मंसिर २५, २०७९
काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान
कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।
आइतबार, मंसिर २५, २०७९
कीटाणुबाट हुने हेपाटाइटिस
अल्ट्रासाउण्ड परीक्षणबाट कलेजोमा आएको परिवर्तन, पेटको महाशिराको रोग र पित्तको थैली फुलेको थाहा हुन्छ।
आइतबार, मंसिर २५, २०७९
मुड सुधार्ने ६ उपाय
२० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।
आइतबार, मंसिर २५, २०७९
चिकित्सकको लाइसेन्स परीक्षा माघ दोस्रो साता, २७ मंसिरदेखि फारम भर्न सकिने
यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन्।
शनिबार, मंसिर २४, २०७९
१ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको ४०३ पीसीआर र ६९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर २४, २०७९
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्याली
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड युनिभर्सिटी क्लिनीकल रिसर्च युनिट नेपालले उक्त र्यालीको आयोजना गरेको हो।
शनिबार, मंसिर २४, २०७९
कञ्चनपुरमा डेंगु सङ्क्रमण घट्यो
एक महिना अघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए।
शनिबार, मंसिर २४, २०७९
मिर्गौला पत्थरी हुँदैमा शल्यक्रिया गर्नुपर्छ?
पत्थरीको आकार, ठाउँ र बिरामीको अवस्था अनुसार उपचारका विधिहरु फरक फरक हुन्छन्। तर बेलैमा समस्या निदान भए उपचार प्रक्रिया पनि सहज हुन्छ।
शनिबार, मंसिर २४, २०७९
दुई चिकित्सक सहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को बन्लान् समानुपातिक सांसद ?
रास्वपाबाट दुई जना चिकित्सक पनि सासंद बन्ने संभावना देखिएको छ। रास्वपाको समानुपातिक सूचीमा डा चन्दा कार्की र डा ढाकाकुमार श्रेष्ठ छन्।
शनिबार, मंसिर २४, २०७९
छाला चम्किलो बनाउन के खाने?
हाम्रो शरीर जति स्वस्थ हुन्छ, हाम्रो छाला त्यति नै चम्किलो हुन्छ।
शनिबार, मंसिर २४, २०७९
ओठ फुट्नबाट बचाउने उपाय
पानी धेरै पिउनु पनि यो समस्याबाट बँच्ने उत्तम विधि हो। बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ।
शनिबार, मंसिर २४, २०७९
कसरी माझ्ने दाँत?
मानिसको मुस्कानले उसको सुन्दरतालाई झन् बढाउँछ। यसका लागि दाँतको सुन्दरता निकै महत्वपूर्ण हुन्छ। त्यसैले दाँतको सफाईमा ध्यान दिनुपर्छ। दाँत स्वस्थ्य हुनु ब्रस गर्नुपर्छ। तर, ब्रस गर्ने सही तरिका के हो? त्यो भने जान्नु जरुरी हुन्छ।
शनिबार, मंसिर २४, २०७९
यस्तो छ अनुष्का शर्माको फिटनेस राज
टिङको समयमा बाहिरको खानाबाट जोगिन उनी सधैं आफ्नो लागि घरमै बनाइएको खाना प्याक गर्छिन्।
शनिबार, मंसिर २४, २०७९
बिरामी छोरी भेट्न गएकी आमाको अस्पतालबाट खसेर मृत्यु
पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार, मंसिर २३, २०७९
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान
अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो।
शुक्रबार, मंसिर २३, २०७९
स्वास्थ्य बिमा बोर्डले १० प्रतिशत शुल्क बीमितबाट लिने
प्रथम सेवा बिन्दुको अस्पतालले रेफर गरे पनि अन्य जुनसुकै अस्पताल पनि उपचारका लागि जान पाइने गरी कार्यविधि बनाउन थालिएको उनले बताए।
शुक्रबार, मंसिर २३, २०७९
नेपालको मातृ तथा बाल स्वास्थ्यमा सुधार
विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।
शुक्रबार, मंसिर २३, २०७९
विशेष सिफारिसको आधारमा नेपाल भित्रिए १९८ प्रकारका औषधि
आर्थिक वर्ष २०७८/७९ मा १९८ प्रकारका औषधिहरु आयात भएको औषधि व्यवस्था विभागले जनाएको छ।
शुक्रबार, मंसिर २३, २०७९
नर्भिक आइभिएफबाट निसन्तान दम्पतीले पाए तिम्ल्याहा सन्तान
भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन।
शुक्रबार, मंसिर २३, २०७९
चार महिना कुर्दा पनि ‘डायलाइसिस’का लागि आएन पालो
शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।
शुक्रबार, मंसिर २३, २०७९
प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
काठमाडौंं महानगरले सुरु गर्यो फोहोर न्यूनीकरण अभियान
महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि त्रि–पक्षीय सम्झौता
धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
चाबहिलमा मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा
चाबहिलस्थित चुच्चेपाटीमा सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ।
शुक्रबार, मंसिर २३, २०७९
Previous
478
479
480
481
482
Next
सर्च गर्नुहोस्
×
Search