मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा तोसिमा कार्कीविरुद्ध उजुरी, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण
प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। डा कार्कीविरुद्ध बुधबार उजुरी परेको हो।
बिहीबार, कात्तिक ३, २०७९
थप ५३ जनामा कोरोना संक्रमण
क्रिय संक्रमितको संख्या ७२७ रहेको छ ।आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
बिहीबार, कात्तिक ३, २०७९
डेंगुबाट थप २ जनाको मृत्यु, ७६१ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
बिहीबार, कात्तिक ३, २०७९
मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी
सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो।
बिहीबार, कात्तिक ३, २०७९
९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबैखाले झोल औषधि प्रयोगमा प्रतिबन्ध
इन्डोनेसियाले मिर्गौलाको गम्भीर चोटका कारण ९९ जना बालबालिकाको मृत्यु भएपछि सबैखाले झोल औषधिको उपयोगमा अल्पकालीन प्रतिबन्ध जारी गरेको छ।
बिहीबार, कात्तिक ३, २०७९
पाँच वर्षअघिको घोषणापत्रमा स्वास्थ्यः कति पूरा, कति अधुरा?
सबै राजनीति दलहरुको अर्को मुख्य घोषणा सबै स्थानीय तहका गाउँपालिका तथा नगरमा आधारभूत तथा २५ देखि ५० बेडसम्मका अस्पताल निर्माण गरिने भनिएपनि यो घोषणा पनि पुरा भएको छैन।
बिहीबार, कात्तिक ३, २०७९
सिरियास्थित डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप
म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन्।
बिहीबार, कात्तिक ३, २०७९
चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ। अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
बिहीबार, कात्तिक ३, २०७९
थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति
कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।
बिहीबार, कात्तिक ३, २०७९
तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल–मालाको कारोबार र प्रयोग गरे १ लाखसम्म जरिवाना
सरकारले तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ।
बिहीबार, कात्तिक ३, २०७९
दैनिक स्याउ खानुहुन्छ? यस्ता छन् यसका फाइदा
स्याउमा प्रसस्त पाइने ‘प्याक्टिन्’ नामक फाइबर पनि शरीरको लागि धेरै नै फाइदाजनक मानिन्छ।
बिहीबार, कात्तिक ३, २०७९
विराटनगर महानगरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
ओस्टियोपोरोसिस के हो? कसरी बच्ने?
यस्तो अवस्थामा हाम्रो शरीरले हड्डीको तन्तुको उत्पादन घटाउँछ, जसका कारण हड्डीहरू स्वाभाविक रूपमा कमजोर हुन थाल्छ।
बिहीबार, कात्तिक ३, २०७९
छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
'स्वास्थ्यमा भिजन भएको नेतृत्वको आवश्यकता'
नेतृत्व तहमा नपुगुन्जेल जनतालाई आश्वासन देखाउने र पुगेपछि केही काम नगर्ने हुनाले नागरिकले घोषणापत्र पढ्न नै छाडीसकेको डा रिता थापा बताउछिन्।
बिहीबार, कात्तिक ३, २०७९
कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?
यो रोग प्रायः महिलाहरूलाई लागे पनि पुरूषहरू पनि यस रोगबाट प्रभावित हुने गरेका छन्। हरेक वर्ष झण्डै दश लाख महिलाहरु स्तन क्यान्सरबाट पीडित भएको तथ्याङ्कले देखाउँछ।
बिहीबार, कात्तिक ३, २०७९
के दिउँसोमा सुत्नु अनुचित हो?
यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ। दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ।
बिहीबार, कात्तिक ३, २०७९
थपिए ४८ नयाँ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।
बुधबार, कात्तिक २, २०७९
डेंगु संक्रमण ४०औं हप्तामा, ५०औं हप्तामा संक्रमण शून्यमा झर्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
अहिलेको डेंगु संक्रमणको प्रवृत्ति हेर्दा ३६औँ हप्तामा उच्च विन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, कात्तिक २, २०७९
प्रचण्डपत्नी सीता अस्वस्थ, मेडिसिटी हस्पिटलको आइसीयूमा उपचार हुँदै
बुधबार उनलाई आकस्मिक रुपमा अस्पताल लगिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्।
बुधबार, कात्तिक २, २०७९
मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे
मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ। साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ।
बुधबार, कात्तिक २, २०७९
दक्षिण कोरियामा कोभिड–१९ संक्रमण केही कम
क्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ संक्रमित देखिएका छन्।
बुधबार, कात्तिक २, २०७९
तनहुँ: पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण
यसमध्ये ३६ महिलामा भिआई ‘ए’ पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका महिलालाई थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए।
बुधबार, कात्तिक २, २०७९
गुल्मीमा सवारी चालकहरूको निःशुल्क आँखा जाँच
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर गरिएको हो।
बुधबार, कात्तिक २, २०७९
नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा कार्तिक ५ गते हुँदै
फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।
बुधबार, कात्तिक २, २०७९
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।
बुधबार, कात्तिक २, २०७९
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए।
बुधबार, कात्तिक २, २०७९
लोक सेवा आयोग: स्वास्थ्यका उम्मेदवार सिफारिसदेखि लिखित परीक्षा रद्दसम्म
स्वास्थ्यका केही उम्मेदवार सिफरिस भएका छन् भने केहीको परीक्षा रद्द भएको छ।
बुधबार, कात्तिक २, २०७९
सर्वोच्चले कार्यान्यनमा रोक लगाएको अस्पताल फार्मेसी निर्देशिका २०७८ मा के छ?
सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
बुधबार, कात्तिक २, २०७९
जनस्वास्थ्य विषय अध्ययन: देशमा रोजगारीको अवसर कि वैदेशिक यात्राको बाध्यता!
देशमा रोजगारीका अवसर सृजना गर्न र बैदेशिक बसाईलाई निरुत्साहित गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जान जरुरी हुने देखिन्छ। नत्र जनस्वास्थ्य अध्ययन बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बन्ने पक्का छ।
बुधबार, कात्तिक २, २०७९
Previous
504
505
506
507
508
Next
सर्च गर्नुहोस्
×
Search