काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ।
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए।
स्वास्थ्य अवस्था ठिक भएपछि जिल्लाका सबै कार्यक्रमहरुमा सहभागी हुने एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए। उनलाई ज्वरो आएपछि औषधि खाएर घरमै आराम गरेका थिए।