मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश
सर्वोच्चको फैसलासँगै वार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ।
आइतबार, भदौ १२, २०७९
२०२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ १२, २०७९
भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यखबर हेल्थ अवार्डसँग जोडियो यूनाइटेड इमेजिङ, अवार्डको तयारी पूरा
स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डमा बहुराष्ट्रिय कम्पनी 'यूनाइटेड इमेजिङ हेल्थ केयर' जोडिएको छ। 'स्वास्थ्यखबर हेल्थ अवार्ड'मा यूनाइटेड इमेजिङ टाइटल स्पोन्सरका रुपमा जोडिएको हो।
आइतबार, भदौ १२, २०७९
डा केसीले सरकारलाई दिए दुई साताको अल्टिमेटम, माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने
चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले २० औ सत्याग्रह २ साता पछि सारेका छन्।
आइतबार, भदौ १२, २०७९
२० औं सत्याग्रहका विषयमा डा गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै
केसीले आइतबार (आज) दिउँसो २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्दैछन्।
आइतबार, भदौ १२, २०७९
अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन, रोग नियन्त्रणसँगै खर्च कटौती
अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन ग्यास) उत्पादन गरेर अस्पतालको आवासीय मेस (भान्सा)मा प्रयोग गर्न थालिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
आइतबार, भदौ १२, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद सुरु
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन्।
आइतबार, भदौ १२, २०७९
चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया
तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।
आइतबार, भदौ १२, २०७९
माओवादी निकट राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा थापा
नेकपा माओवादी केन्द्र निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको अध्यक्षमा लिलाराम थापा चयन भएका छन्।
आइतबार, भदौ १२, २०७९
न्यून गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्यकर्मीहरुलाई दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने
राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल)लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
आइतबार, भदौ १२, २०७९
स्वास्थ्य बीमा हामी सबैको सरोकारको विषय
हाँको नागरिक स्वस्थ हुन्छन त्यही देशले प्रगति गर्छ। किनभने स्वस्थ नभएसम्म प्रगतिको पथ सिमिततातर्फ जान सक्छ।
आइतबार, भदौ १२, २०७९
उमेर अनुसार कस्तो हुनुपर्छ बालबालिकाको वृद्धि विकास र खानपान?
आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्।
आइतबार, भदौ १२, २०७९
१७३ कोरोना संक्रमित थपिए, ३९६ जना संक्रमणमुक्त
६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन्।
शनिबार, भदौ ११, २०७९
बीपी प्रतिष्ठानका नर्सले राखे १६ बुँदे माग
प्रतिष्ठानमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारी तथा शिक्षकहरूको पेशागत हकहित, मौलिक अधिकार, सेवा सुविधा र सुरक्षाको प्रत्याभूतिको माग गर्दै प्रतिष्ठान व्यवस्थापनलाई पत्र बुझाएको हो।
शनिबार, भदौ ११, २०७९
राति मोबाइल प्रयोग गर्नाले बढ्दै छन् मधुमेह र डिप्रेसनका बिरामी
यदि तपाईं सुत्नु अघि सोसल मिडिया चलाउन चाहनुहुन्छ भने फोनमा टाइमर राखेर चलाउनुपर्छ। केही घण्टाको लागि एपका नोटिफिकेसनहरू ब्लक गर्न सक्नुहुन्छ। सुत्नुअघि पढ्ने, स्केच गर्ने, चित्र बनाउने, ध्यान गर्ने वा जानकारी मुलक कुराहरू खोज्ने प्रयास गर्नुहोस्। यसले स्क्रिन समय कम गर्न सहयोग हुन्छ।
शनिबार, भदौ ११, २०७९
डेंगु संक्रमितमा 'पखाला' पनि बढ्दो?
'पखाला' धेरैमा देखिने लक्षणहरु अन्तर्गतमा भने पर्दैन। तर हाल 'पखाला' अर्थात् 'पातलो दिसा' लाग्ने गरेको अनुभव विगतमा भन्दा बढी डेंगु संक्रमितले सुनाउने गरेका छन्।
शनिबार, भदौ ११, २०७९
एमडीजीपी: नेपालको माटो सुहाउँदो डाक्टर
नेपालको जिल्ला अस्पतालमा आकस्मिक सेवादेखि आकस्मिक शल्यक्रियाका आधारस्तम्भ भनेका एमडीजीपी चिकित्सक हुन्। जुन जुन अस्पतालमा बिगतदेखि वर्तमानसम्म एमडीजीपी विज्ञता हासिल गरेका चिकित्सक छन्।
शनिबार, भदौ ११, २०७९
५५ वर्षमा पनि कसरी फिट देखिन्छिन् माधुरी दीक्षित?
उनले एउटा अन्तरवार्तामा भनेकी छिन् कि,‘मेरो लागि नृत्य एक जोस हो। यसले मलाई आध्यात्मिक उच्चता दिन्छ।’
शनिबार, भदौ ११, २०७९
विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने
परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको हो।
शुक्रबार, भदौ १०, २०७९
३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ १०, २०७९
स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार सुरु भएको छ।
शुक्रबार, भदौ १०, २०७९
नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट
यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन्। आधारभूत तिज प्याकेज रु ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ १०, २०७९
दक्षिण कोरियामा एकै दिन एक लाख एक हजार संक्रमित थपिए
योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ।
शुक्रबार, भदौ १०, २०७९
वडामा रहने आधारभूत स्वास्थ्य केन्द्रको संगठन संरचना तयार, कुन पदमा कति जनशक्ति?
मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण गरी दरबन्दी प्रस्ताव गरेको छ।
शुक्रबार, भदौ १०, २०७९
चिकित्सकको लापरबाहीले आफन्तको मृत्यु भएको भन्दै कारबाहीको माग
पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ।
शुक्रबार, भदौ १०, २०७९
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी, क्यान्टिन संचालक पक्राउ
काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ १०, २०७९
भालुवाङमा प्रदेश स्वास्थ्य निर्देशनालय स्थापना
यसअघि सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो। मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले जानकारी दिए।
शुक्रबार, भदौ १०, २०७९
फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी
विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ। यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ।
शुक्रबार, भदौ १०, २०७९
Previous
528
529
530
531
532
Next
सर्च गर्नुहोस्
×
Search