मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एकै दिन २०६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
नेपालमा एकै दिन दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २९, २०७९
श्रमिकको उपचार खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्छ: मन्त्री कुँवर
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
भृकुटीमण्डपमा रहेको ह्विलचियर गोदाममा आगलागी
भृकुटी मण्डपभित्र आगलागी भएको छ। भृकुटीमण्डभित्र रहेको ह्विलचियरको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ।
बुधबार, असार २९, २०७९
कडा व्यवस्थासहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक सर्वसम्मतीले पारित भएको छ।
बुधबार, असार २९, २०७९
औषधिको मूल्यमा आएको फरकलाई नियन्त्रण गर्छौ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधिको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई तीन वर्षभन्दा बढी जेल सजाय गर्न एमाले सांसदको माग
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी विधेयक २०७९ ले 'जेल विथआउट बेल'लाई सम्बोधन नगरेको भन्दै संसशोधन माग गरेका छन्।
बुधबार, असार २९, २०७९
चितवनमा औलोका बिरामी बढे
जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन्। गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, असार २९, २०७९
सुत्केरीले पाएनन् पोषण भत्ता
चालु आर्थिक वर्ष २०७८/७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आथिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन्।
बुधबार, असार २९, २०७९
औषधि (तेस्रो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित
औषधि (तेस्रो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ।
बुधबार, असार २९, २०७९
नागरिकले स्वास्थ्य उपचार नपाएकोमा प्रतिनिधिसभामा चिन्ता
प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ।
बुधबार, असार २९, २०७९
मलेसियामा एकैदिन दुई हजार तीन सय संक्रमित थपिए
मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २९, २०७९
सुर्खेतका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान
क्यान्सरको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति रु १० हजारका दरले यातायात खर्च उपलब्ध गराएको जनाएको छ।
बुधबार, असार २९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशन
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
बुधबार, असार २९, २०७९
स्वास्थ्यका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]
स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
बुधबार, असार २९, २०७९
एमाले स्वास्थ्य विभागमा यी सदस्यहरु मनोनित
नेकपा एमालेलेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागमा २५ जना सदस्य थपिएका छन्। विभागमा २५ सदस्यहरु मनोनयन गरिएको हो।
बुधबार, असार २९, २०७९
प्रतिनिधि सभा बैठक सुरु, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक निर्णयार्थ पेश हुने
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छन्।
बुधबार, असार २९, २०७९
किन पिउने डिटक्स वाटर? कसरी बनाउने?
नियमित रुपमा डिट्क्स पानी पिउदा धेरै स्वास्थ्य सम्बधी फाइदा पुग्ने विज्ञहरुको ठहर छ र प्रमाणित पनि भएका छन। ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्य राज्यमन्त्रीद्वारा प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्।
मंगलबार, असार २८, २०७९
भानु जयन्तीका अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार, असार २८, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्ने विषयमा छलफल
संसदमा दर्ता भएको विधेयकका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिरा केसीसँग मन्त्रालयका पदाधिकारी र चिकित्सक संघका पदाधिकारीहरुले छलफल गरेका हुन्।
मंगलबार, असार २८, २०७९
फेरि बढ्दै कोरोना संक्रमण, एकै दिन १७७ थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार, असार २८, २०७९
बेग्लै जनसंख्या मन्त्रालय बनाउन माग
राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले जनसंख्या जनशक्ति व्यवस्थापन सम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेकी छन्।
मंगलबार, असार २८, २०७९
सिभिल अस्पतालले आँखाको विशिष्टीकृत सेवा दिने
निजामती कर्मचारी अस्पताल (सिभिल) ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ। अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो।
मंगलबार, असार २८, २०७९
क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाः १२ वर्षमा क्षयरोग अन्त्य गर्ने लक्ष्य
मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो।
मंगलबार, असार २८, २०७९
आत्महत्या नै समस्याको समाधान होइन
जिन्दगीमा यस्ता कठिन क्षणहरु पनि आउने गर्छन् जसले हामीलाई पूर्ण रुपमा आफूबाट यो जिन्दगीमा केही नहुने भनि आफ्नो कर्मलाई दोष दिँदै एक्लो महसुस गराउछन्।
मंगलबार, असार २८, २०७९
हरेक मिनेट जन्मन्छन् २७० बच्चा, नोभेम्बरसम्म विश्वको जनसंख्या पुग्नेछ ८ अर्ब
संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
मंगलबार, असार २८, २०७९
दाङमा युवा अवस्थाका मिर्गौलाका बिरामी बढ्दै
बुटवल अस्पतालमा चेकजाँच गर्दा बहिनीको दुवै मिर्गौलामा समस्या देखियो। त्यसयता उनले तुलसीपुरमा बहिनीको डायलासिसमा सहज होस् भनेर कोठा भाडामा लिएकी छिन्।
मंगलबार, असार २८, २०७९
इलाममा पनि भेटिए ‘नाइरोबी फ्लाइ’का संक्रमित
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन्। जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
मंगलबार, असार २८, २०७९
बागलुङमा डेंगुका बिरामी भेटिए
बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो।
मंगलबार, असार २८, २०७९
बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा
१२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
मंगलबार, असार २८, २०७९
Previous
553
554
555
556
557
Next
सर्च गर्नुहोस्
×
Search