मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
थप १०२ जनामा कोरोना पुष्टि, ६०५ जना सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २५, २०७९
झापामा ‘नाइरोबी फ्लाई’ को सङ्क्रमणको अवस्था डरलाग्दो छैन : डा केशव ढकाल
हेर्दा डढुवा वा जनैखटिरो जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।
शनिबार, असार २५, २०७९
भारतमा कोरोना भाइरसबाट झण्डै १९ हजार सङ्क्रमित
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
शनिबार, असार २५, २०७९
निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन
यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो। सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई ‘टेस्ट ट्युब बेबी’ भनिएको हो।
शनिबार, असार २५, २०७९
रेलको बाटो भाग २: कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती?
ऋण मागौं त पत्याउँदैनन् के पर्यो विपत्ति कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती
शनिबार, असार २५, २०७९
नर्स दिदी (कथा)
उच्च रक्तचाप, अनियन्त्रित सुगर, मृर्गौला फेल आदि विभिन्न रोगका कारण आई.सी.युमा राखेर उपचार गर्दागर्दै औषधिले काम नगरेर त्यही अस्पतालमा नर्स सरिताले मृत्युवरण गरिन्।
शनिबार, असार २५, २०७९
अनुहारलाई सक्रिय र सफा राख्ने फेसियल कसरी गर्ने? कहिले गर्ने?
राम्रो देखिन सबैलाई मन लाग्छ। त्यसैले आफ्नो लागि समय दिएर हेरचाह गर्नुपर्छ। अनुहारलाई माया गरियो र हेरचाह भयो भने सुन्दर देखिन्छ। जसले आफूलाई आत्मविश्वास समेत दिन्छ।
शनिबार, असार २५, २०७९
स्वाद मात्रै बढाउँदैन हरियो धनियाँले, यस्ता छन् फाइदा
स्वाद बढाउनुका साथै धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ।
शनिबार, असार २५, २०७९
नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा आज, ५० प्रतिशत ल्याउने मात्रै पास
नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज (शनिबार) हुँदैछ।
शनिबार, असार २५, २०७९
शल्यक्रिया मार्फत कति पटकसम्म बच्चा जन्माउन मिल्छ? (भिडियो)
हाल सिएस गरेर बच्चा जन्माउने क्रम बढ्दो छ। तसर्थ सिएस गर्नु आफैंमा जोखिमपूर्ण अवस्था पनि हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट डा सन्देश पौडेलसँग हामीले सिजेरियन सेक्सनको बारेमा थप बुझ्ने प्रयास गरेका छौँ।
शनिबार, असार २५, २०७९
चिनमा थप बच्चा जन्माउने महिलालाई प्रोत्साहन भत्ता
राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ।
शुक्रबार, असार २४, २०७९
अभिनेता विक्रम अस्पताल भर्ना
दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।
शुक्रबार, असार २४, २०७९
पदबाट हटे पनि टेबुल, दराजका साँचो आफैं लिएर हिँड्छन् सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक डा साह
डा सबरी साहले नयाँ कार्यालय प्रमुखलाई बर बुझारथ नगर्दा कार्यालयको दैनिक कार्यसञ्चालनमा समस्या भएको छ।
शुक्रबार, असार २४, २०७९
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ४०.८५ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
शुक्रबार, असार २४, २०७९
'एनएमए- मेडिकल म्युजियम' बनाउन थप सहयोग गर्छु: पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम'का लागि ५० लाख बजेट विनियोजन भइसकेको र आवश्यक परे थप रकमको व्यवस्था समेत गर्ने बताएका छन्।
शुक्रबार, असार २४, २०७९
२४ घण्टामा ९८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, असार २४, २०७९
स्वास्थ्य राज्यमन्त्रीले गरे सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन
शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताए।
शुक्रबार, असार २४, २०७९
भेरी अस्पतालको मेसुमा डा बद्री चापागाईँ
डा बद्री चापागाईँले भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाएका छन्।
शुक्रबार, असार २४, २०७९
गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन
एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।
शुक्रबार, असार २४, २०७९
सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण
सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितको सङ्ख्या बढेको पाइएको छ।
शुक्रबार, असार २४, २०७९
झापामा ‘नाइरोबी फ्लाइ’का संक्रमित भेटिए
मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।
शुक्रबार, असार २४, २०७९
आयुर्वेद चिकित्सक संघको स्थापना दिवसको अवसरमा ७ जना चिकित्सकलाई सम्मान
आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो।
शुक्रबार, असार २४, २०७९
कालीकोटको रास्कोटमा १५ शय्याको अस्पताल बन्दै
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ।
शुक्रबार, असार २४, २०७९
लामखुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको 'मृत्यु'
लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म संक्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको उनको मृत्युबारे गरिएको अनुसन्धानमा देखिएको छ।
शुक्रबार, असार २४, २०७९
अझै होसमा आएका छैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबे
चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।
शुक्रबार, असार २४, २०७९
चिकित्सा शिक्षा: अनलाइन म्याचिङको समय तालिका प्रकाशन [तालिकासहित]
चिकित्सा शिक्षा आयोगले अनलाइन म्याचिङको समय तालिका प्रकाशन गरेको छ।
शुक्रबार, असार २४, २०७९
लिखु पिके गाउँपालिकाले माग्यो ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी
सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले ठुलो संख्यामा स्वास्थ्यका कर्मचारी माग गरेको छ।
शुक्रबार, असार २४, २०७९
टीकापुर पूर्णखोप सुनिश्चित नगरपालिकालाई घोषणा
कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
शुक्रबार, असार २४, २०७९
कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै
कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ। प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन।
शुक्रबार, असार २४, २०७९
गोली लागेर गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको नारा अस्पतालमा उपचार हुँदै
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। आबेको छातीमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार, असार २४, २०७९
Previous
555
556
557
558
559
Next
सर्च गर्नुहोस्
×
Search