काठमाडौं- चिकित्सा शिक्षा आयोगले अनलाइन म्याचिङको समय तालिका प्रकाशन गरेको छ।
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र प्राथमिकता निर्धारण गरेका उम्मेदवारहरूको छात्रवृत्तितर्फको पहिलो चरणको भर्ना पश्चात बाँकी रहेका सिटहरूमा गरिने म्याचिङ प्रकृयाको समय तालिका आयोगले प्रकाशन गरेको हो।
हेर्नुहोस समयतालिका:


