मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार २३, २०८३
Tue, Jul 07, 2026
मंगलबार, असार २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आजदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आज आइतबारदेखि सुरु हुँदैछ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।
आइतबार, चैत २७, २०७८
भारतमा आजदेखि कोरोना खोपको बुस्टर डोज अभियान
भारतमा आज आइतबारदेखि कोरोनाविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु हुँदैछ। बुस्टर डोज दोस्रो डोज लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै वयस्क नागरिकलाई लगाइने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, चैत २७, २०७८
मेडिकल कलेजमा प्यासेन्ट सेफ्टी किन लागू गर्ने?
गुणस्तर सुधारेर हामी चिकित्सक र भावी चिकित्सकले नयाँ सर्जिकल प्रविधि सिकेर बिरामीको मृत्युदर घटाउन सक्थ्यौं, उनीहरुको अनुहारमा उज्यालो भर्न सक्थ्यौं।
आइतबार, चैत २७, २०७८
‘कन्ट्र्याक्टर’हरु, जसले युक्रेनमा दिलाउँछन् एमबीबीएस सिट
कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्ने हुन्छ। यसका लागि एक विद्यार्थी बराबर १ लाखदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।
आइतबार, चैत २७, २०७८
बालबालिकालाई कसरी चलाखीपूर्ण एवं स्वस्थ तरीकाले अनुशासनमा राख्ने?
झर्को लगाउने शिशु होस् वा रिसाईरहने किशोर अवस्थाको बालबालिकाको स्याहार सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ।
आइतबार, चैत २७, २०७८
चिकित्सा शिक्षा: स्नातक तह आयुर्वेद, नर्सिङ लगायत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तह आयुर्वेद, नर्सिङ, फार्मेसी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
शनिबार, चैत २६, २०७८
यस्तो छ नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ ल्याएको छ। मन्त्रालयले गत बिहीबार उक्त कार्ययोजना सार्वजनिक गरेको हो।
शनिबार, चैत २६, २०७८
रसुवा अस्पतालमा परामर्श सेवा
परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो।
शनिबार, चैत २६, २०७८
स्टार अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शनिबार, चैत २६, २०७८
थप १३ जनामा कोरोना संक्रमण, ४४ जना निको भए
नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
शनिबार, चैत २६, २०७८
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
शनिबार, चैत २६, २०७८
औषधि खरिद गर्दा के कुरामा ध्यान दिने? [भिडियो]
औषधिको खरिद गर्दा के कुरामा ध्यान दिने? यसका नकारात्मक असरहरु के के छन्? लगायत विषयमा हामीले औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत किरण सुन्दर बज्राचार्यसँग कुराकानी गरेका छौँ।
शनिबार, चैत २६, २०७८
भिडियो ब्लग: मिर्गौला, क्यान्सर र पक्षघातका बिरामीले ५ हजार भत्ता कसरी पाउँछन्?
मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन्।
शनिबार, चैत २६, २०७८
ढाड दुखिरहन्छ? यसो गर्नुहोस्
विज्ञहरुका अनुसार ढाड दुख्नुका विभिन्न कारणहरु भए पनि एउटा महत्वपूर्ण कारण भने गलत आसनमा बस्नु नै हो। यसको अर्थ तपाईंले उभिदा वा बस्दा राम्रो आसन ग्रहण गर्न सक्नुभयो भने ढाड र घाँटी दुःख्ने समस्या लगायतबाट मुक्त हुन सक्नुहुनेछ।
शनिबार, चैत २६, २०७८
साँफेबगरबाट अछाममा टाईफाईड खोपको सुभारम्भ
अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।
शनिबार, चैत २६, २०७८
सेरमले तोक्यो कोभिशिल्ड बुस्टर डोजको मूल्य
भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
शनिबार, चैत २६, २०७८
कपिलवस्तुको महाराजगञ्जमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने
नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।
शनिबार, चैत २६, २०७८
कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
शनिबार, चैत २६, २०७८
ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका अग्रवालको विवादास्पद बयान
कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका जगदम्बा ग्रुपमा अध्यक्ष सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालत र अनुसन्धानका क्रममा प्रहरीमा दिएको बयानले नै फस्ने देखिएको छ।
शनिबार, चैत २६, २०७८
स्वास्थ्य क्षेत्रको अवस्था र भावी कार्यदिशाबारे बहस, दिगो विकासका लक्ष्यमा स्वास्थ्यका सूचक कस्तो अवस्थामा?
राष्ट्रिय योजना आयोगले नेपालको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशका विषयमा राष्ट्रिय बहस गरेको छ।
शुक्रबार, चैत २५, २०७८
'स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाए कुनै पनि महामारीमा औषधि अभाव हुँदैन'
मूल्य समायोजनका सम्बन्धमा महासचिव अधिकारीले पारासिटामोल, पुनर्जलीय झोल (जीवनजल) लगायत औषधिको मूल्य समय अनुसार समायोजन गर्नुपर्ने बताए।
शुक्रबार, चैत २५, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन चैत २७ देखि
सम्मेलन ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको हो। कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा गरिने भएको छ।
शुक्रबार, चैत २५, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबारदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार, चैत २५, २०७८
चिकित्साका विद्यार्थी बाहिर पठाउने धन्दावालले मेडिकल कलेज खोल्न दिइरहेका छैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ८९ निको भए
नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
शुक्रबार, चैत २५, २०७८
स्थानीय तहलाई अधिकार नदिने संकुचताबाट बाहिर निस्कनुपर्छः स्वास्थ्य सचिव
स्वास्थ्य सचिव डा रोशन पोखरेलले संघीयतामा अझै पनि तल्ला निकायले पूर्ण अधिकार नपाइरहेको अवस्था रहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
बागलुङको चारवटै नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना
जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो।
शुक्रबार, चैत २५, २०७८
ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सरकारले दियो सैद्धान्तिक सहमति
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।
शुक्रबार, चैत २५, २०७८
जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन डब्लुएचओ को आग्रह
विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लुएचओ जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो।
शुक्रबार, चैत २५, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु
महाधिवेशनले नयाँ नेतृत्व सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
शुक्रबार, चैत २५, २०७८
Previous
573
574
575
576
577
Next
सर्च गर्नुहोस्
×
Search