काठमाडौं- चिकित्सा शिक्षा संघर्ष अभियानले विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न माग गरेको छ।
आईओएम प्रथम वर्षको परीक्षा न्यूनतम चार पटक र दोस्रो वर्षको दुइ पटक दिए पश्चात् अनुतिर्ण भए मात्रै ब्याच ड्रप हुने व्यवस्था रहेकोमा प्रथम वर्षको चौथो परीक्षाको परीक्षाफल ढिला प्रकाशित हुँदा विद्यार्थीलाई थप मर्का परेको अभियानको भनाई छ।
कोरोनाको महामारीमा परेका र स्वयम् परीक्षा महासाखाबाट परीक्षा ढिलो भन्दै अभियानले यस्ता कार्य बन्द नगरे थप आन्दोलन गर्ने जनाएको छ।
