मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
युरिक एसिड हुने कारण र बच्ने ८ उपाय
एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी/डिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजी/डिएलभन्दा कम राख्नुपर्ने हुन्छ।
बिहीबार, फागुन १२, २०७८
वीर अस्पतालमा ननकोभिड बिरामीका लागि २९ बेड आइसीयू र एचडियू थप
सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियू सहित २९ बेड सहितको सेवा थप गरेको वीर अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।
बुधबार, फागुन ११, २०७८
इन्टर्नसिपको निर्णय कार्यान्वयन गर्न माग गर्दै चीनमा अध्ययन गरेका विद्यार्थीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
कोभिड महामारीको कारण चीनबाट फर्केका २०१५ र २०१६ ब्याचका मेडिकल विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार, फागुन ११, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति अनुदान लिन २० गतेभित्र कागजात पेश गरिसक्नुपर्ने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको नि:शुल्क छात्रवृत्ति अनुदान लिन २० गतेभित्र आवश्यक कागजात पेश गर्न सार्वजनिक शिक्षण संस्थालाई आग्रह गरेको छ।
बुधबार, फागुन ११, २०७८
नेपालमा कति छन् कोरोनाका सक्रिय संक्रमित?
देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।
बुधबार, फागुन ११, २०७८
पछिल्लो २४ घण्टामा ३१२ संक्रमित थपिए,९११ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।
बुधबार, फागुन ११, २०७८
कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति डा लामिछानेले भने- ४ वर्षभित्र एमबीबीएस पढाई सुरु गर्छौं
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति दाङका डा विकास लामिछानेले कार्यभार सम्हालेका छन्। बुधबार प्रतिष्ठान पुगेर डा. लामीछानेले कार्यभार सम्हालेका हुन्।
बुधबार, फागुन ११, २०७८
भारतमा १५ हजार नयाँ संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
बुधबार, फागुन ११, २०७८
दक्षिण कोरियामा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि खोप दिइने
दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ।
बुधबार, फागुन ११, २०७८
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ।
बुधबार, फागुन ११, २०७८
नयाँ औषधि उद्योग ‘आईडियल’मा ९० करोड लगानी, वैशाखदेखि बजारमा औषधि आउने
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर सचिवलाई, डा यादव कार्यकक्षविहिन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।
बुधबार, फागुन ११, २०७८
फार्मेसीदेखि अनमी सम्मलाई रोजगारीको अवसर
योग्यता पुगेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लोक सेवा आयोगबाट निर्धारित फारम भरि आवेदन दिनुपर्नेछ।
बुधबार, फागुन ११, २०७८
चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै
चन्द्रागिरि नगरपालिका स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ। सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ।
बुधबार, फागुन ११, २०७८
जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु
बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
बुधबार, फागुन ११, २०७८
महोत्तरी कारागारका अधिकांश कैदी चर्मरोगबाट पीडित
नियमित सरसफाइ नहुँदा महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग ९छालासम्बन्धी रोग० को समस्या देखिएको हो।
बुधबार, फागुन ११, २०७८
निर्माणमा लापरवाही: आठ वर्षमा बल्ल बन्दै धवलागिरि अस्पतालको भवन
बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
बुधबार, फागुन ११, २०७८
आँखाको सुरक्षामा ध्यान दिइएन भने लाग्न सक्ने ४ रोग
आँखाको सुरक्षामा विशेष ध्यान दिन जरुरी छ। यदि समयमा नै ध्यान दिइएन भने आँखामा विभिन्न रोग तथा समस्या देखिनसक्छ।
बुधबार, फागुन ११, २०७८
धवलागिरि गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन
म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ।
बुधबार, फागुन ११, २०७८
लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै
हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन्।
बुधबार, फागुन ११, २०७८
खानेबित्तिकै पेट दुख्ने १० कारण र रोकथामका १० उपाय
पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ।
बुधबार, फागुन ११, २०७८
हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने।
मंगलबार, फागुन १०, २०७८
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ।
मंगलबार, फागुन १०, २०७८
फेरि बढे कोरोना संक्रमित
नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्। केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।
मंगलबार, फागुन १०, २०७८
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा
स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा हुने भएको छ।
मंगलबार, फागुन १०, २०७८
९ हजार नमुना परीक्षण गर्दा ४७६ जनामा कोरोना, ३ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, फागुन १०, २०७८
कोभिड-१९ संक्रमण रोक्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण: अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताका छन्।
मंगलबार, फागुन १०, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा लामिछाने नियुक्त
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा लामिछानेलाई नियुक्त गरेका हुन्।
मंगलबार, फागुन १०, २०७८
हलिउड गायक जस्टिन बिबरलाई कोरोना संक्रमण
चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन्। बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ। बिबरको स्वस्थ्य अवस्था अहिले सामान्य छ।
मंगलबार, फागुन १०, २०७८
Previous
625
626
627
628
629
Next
सर्च गर्नुहोस्
×
Search