मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतमा १३ हजार ४०० कोरोनाका नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।
मंगलबार, फागुन १०, २०७८
दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग
पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो।
मंगलबार, फागुन १०, २०७८
टेकुमा जिका,चिकनगुनिया र डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।
मंगलबार, फागुन १०, २०७८
रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
रसुवामा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र उत्तरगया गाउँपालिका खाल्टेको सहकार्यमा भुमेदेवी माध्यमिक विद्यालय–३ ठूलो गाउँमा दुई दिने शिविर आयोजना गरिएको हो।
मंगलबार, फागुन १०, २०७८
कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण
नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
मंगलबार, फागुन १०, २०७८
माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब, के हट्दैछन् स्वास्थ्यमन्त्री?
एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। जसमा विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाक्री सहरी विकासमन्त्री, प्रेम आले पर्यटनमन्त्री र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्।
मंगलबार, फागुन १०, २०७८
बच्चालाई ज्वरो आउँदा हुने मिर्गी 'फेब्राइल सिजर' के हो? अभिभावकले के कुरामा ध्यान दिने?
प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।
मंगलबार, फागुन १०, २०७८
ह्याम्स अस्पतालले इमरजेन्सी नर्स तालिम दिंदै
ह्याम्स अस्पतालले नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेको छ। उक्त तालिम चैत ६ गतेबाट तालिम सुरु हुने अस्पतालले जनाएको छ। तालिममा सहभागि हुन इच्छुक नर्सले यही फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ।
सोमबार, फागुन ९, २०७८
चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने
चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।
सोमबार, फागुन ९, २०७८
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारको संकेत
स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ। प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन थालेको हो। स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्न नसकेको व्यापक गुनासो उठिरहेका बेला प्रदेश सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न जारी गरेको स्वास्थ्य सेवा ऐन २०७८ को कार्यान्वयनका लागि स्वास्थ्य सेवा नियमावली तयार गरिरहेको जनाएको छ।
सोमबार, फागुन ९, २०७८
पाँच जिल्ला अझैं कोरोनाको ‘रेड जोन’ मा
नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ।
सोमबार, फागुन ९, २०७८
एकै दिन साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा एकैदिन ८ भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसर सोमबार एकैदिन आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ।
सोमबार, फागुन ९, २०७८
कोरोना अपडेट : ३८८ संक्रमित थपिँदा १,२०५ जना निको भए
नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, फागुन ९, २०७८
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ।
सोमबार, फागुन ९, २०७८
स्वास्थ्यतर्फ ९ औं तहमा ४८ जनाको लागि दरखास्त आह्वान
बागमती प्रदेश प्रदेश लोकसेवा आयोग हेटौडाले स्वास्थ्य तर्फ विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। विभिन्न समूहका प्राविधिक तर्फका नवौँ तहका पदहरुमा आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ। आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ती पदहरुमा पदपूर्तीको दरखास्त आह्वान गरेको हो।
सोमबार, फागुन ९, २०७८
हुम्लामा भाइरल ज्वरोका बिरामी बढे
हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ। दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ।
सोमबार, फागुन ९, २०७८
बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने
बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ। यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिए। उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिए।
सोमबार, फागुन ९, २०७८
भारतमा हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ जनामा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमित शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।
सोमबार, फागुन ९, २०७८
बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना संक्रमणविरुद्ध खोप लगाए
बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।
सोमबार, फागुन ९, २०७८
उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध
नौ दिनदेखि फोहर विसर्जन ९हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ।
सोमबार, फागुन ९, २०७८
आफूले लगाएको खोप नपाइए बूस्टरमा कुन खोप लगाउने?
सैले एस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन। तर कोभिशिल्ड वा एस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस गरेको छैन।
सोमबार, फागुन ९, २०७८
स्वास्थ्य चौकीकी कर्मचारीको एम्बुलेन्सको ठक्करबाट मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सोमबार, फागुन ९, २०७८
बेलायतकी महारानी एलिजाबेथलाई कोरोना संक्रमण
बेलायतकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ।
सोमबार, फागुन ९, २०७८
कालीकोटमा घुम्ती शिविर सञ्चालन
कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
सोमबार, फागुन ९, २०७८
लमजुङ: अल्ट्रासाउण्ड सेवा सुरु
जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ। गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो।
सोमबार, फागुन ९, २०७८
ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै
ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ।
सोमबार, फागुन ९, २०७८
२०३० सम्ममा एचआईभी अन्त्य गर्ने यस्तो छ सरकारको राष्ट्रिय रणनीति
सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।
सोमबार, फागुन ९, २०७८
कोरोना संक्रमणबाट १० वर्षमुनिका ५७ जना बालबालिकाको मृत्यु
१० देखि १९ बर्ष मुनिका ५७ जनाले कोभिडबाट ज्यान गुमाएका छन्। २० देखि २९ बर्षका ३७६ जना, ३० देखि ३९ बर्ष उमेरका ९३ जना, ४० देखि ४९ बर्ष उमेरका १६६२ जना र ५० देखि ५९ बर्ष उमेर समूहका २२९२ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन्।
आइतबार, फागुन ८, २०७८
१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा
नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
आइतबार, फागुन ८, २०७८
काठमाडौं उपत्यकामा थपिए ९३ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन्।
आइतबार, फागुन ८, २०७८
Previous
626
627
628
629
630
Next
सर्च गर्नुहोस्
×
Search