मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकामा लक्षणविहीन कोभिड संक्रमितले पाँच दिन मात्र ‘आइसोलेसन’ मा बसे पुग्ने
सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन संक्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर पाँच दिन बनाएको हो।
मंगलबार, पुस १३, २०७८
प्रचण्डको प्रतिवेदनमा स्वास्थ्य: वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा जोड
प्रतिवेदनमा प्रचण्डले स्वास्थ्यलाई समेटेका छन्। स्वास्थ्य क्षेत्रमा देखा परिरहेका समस्याहरुको सामना गर्न वस्तुवादी राष्ट्रिय स्वास्थ्य नीतिको विकास गर्नुपर्नेमा उनको जोड छ।
मंगलबार, पुस १३, २०७८
जाडोमा आगो, हिटर र गिजर चलाउँदा नगर्नुहोस यी गल्ती, जसले जान सक्छ ज्यान
ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
मंगलबार, पुस १३, २०७८
देशभर सक्रिय कोरोना संक्रमितको संख्या कति ?
कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन्।
मंगलबार, पुस १३, २०७८
२६४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
मंगलबार, पुस १३, २०७८
डोटीमा पाँच नयाँ कुष्ठरोगी भेटिए
जिल्लाका विभिन्न स्थानमा चर्मरोगसम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए।
मंगलबार, पुस १३, २०७८
रुकुममा स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण बढेन
हालसम्म जिल्लामा ६ हजार ३८८ जना मात्रै सो कार्यक्रममा आवद्ध छन्।
मंगलबार, पुस १३, २०७८
यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि ‘विशेषज्ञ कार्य समूह’ गठन
समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ÷संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ।
मंगलबार, पुस १३, २०७८
भारतमा ६ हजार ३५८ जना कोरोना संक्रमित थपिए
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ।
मंगलबार, पुस १३, २०७८
संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान
डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्।
मंगलबार, पुस १३, २०७८
जुम्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
२० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
मंगलबार, पुस १३, २०७८
सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा
सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ।
मंगलबार, पुस १३, २०७८
मेडिकेसन इरर के हो? कसरी कम गर्ने?
फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।
मंगलबार, पुस १३, २०७८
चिसो मौसममा बालबालिकालाई सताउने ‘आरएसभी’ संक्रमण के हो? लक्षण र उपचार
जाडो बढेसँगै चिसो मौसममा देखिने धेरै रोगहरु पनि बढ्दै छन्। यी मध्ये रेस्पिरेटरी सिन्सिसल भाइरस (आरएसभी)को संक्रमण पनि तीब्र रुपमा बढदै छ। आरएसभी साना बालबालिकामा श्वासप्रस्वास सम्बन्धी संक्रमण गराउने सबैभन्दा प्रमुख कारण हो।
मंगलबार, पुस १३, २०७८
सुदूरपश्चिममा १२ जनामा कोरोना संक्रमण
पीसीआर र एन्टिजेन विधिबाट ६४३ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सोमबार, पुस १२, २०७८
बागमती प्रदेशमा २५३ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको हो।
सोमबार, पुस १२, २०७८
काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई खोप लगाउने कार्य स्थगित
यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ।
सोमबार, पुस १२, २०७८
काठमाडौं उपत्यकामा १६५ जनामा कोरोना संक्रमण
काठमाडौँमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन्।
सोमबार, पुस १२, २०७८
एकै दिन साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
१ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।
सोमबार, पुस १२, २०७८
थप २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
सोमबार, पुस १२, २०७८
कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु
ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो। सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।
सोमबार, पुस १२, २०७८
विदेश जानेहरुका लागि ४ अस्पतालबाट खोप दिइने,खोप लगाउन जाँदा पासपोर्ट अनिवार्य
खोप लगाउन जाँदा अनिवार्य पासपोर्ट र भिसा लिएर जानुपर्ने छ।
सोमबार, पुस १२, २०७८
नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले इमर्जेन्सी, ओपिडी र जनरल बेडको भर्ना एक महिना निःशुल्क गर्ने
यहि पुस १५ गतेदेखि माघ १५ गते सम्म आकस्मिक, अन्तरंग जाँच र जनरल बेड निःशुल्क गर्ने नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ।
सोमबार, पुस १२, २०७८
अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट एक पुरुषको मृत्यु
ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ।
सोमबार, पुस १२, २०७८
पोलियो अभियानमा ३२ लाख सङ्कलन
विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ। रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
सोमबार, पुस १२, २०७८
गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो। अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो। अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ।
सोमबार, पुस १२, २०७८
अस्पताल बनाउन ६० लाख सहयोग
स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ।
सोमबार, पुस १२, २०७८
नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल
नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’ भनेको टाइफाइडको किटाणुको भिआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणु बीच संयोजन गरेर बनाइएको संयोजित खोप हो।
सोमबार, पुस १२, २०७८
नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी, ८४ लाख डोज खरिद गरिँदै
५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।
सोमबार, पुस १२, २०७८
ज्वरो बिनाको ओमिक्रोन?
डेल्टाको लहरसम्म आइपुग्दा पनि यी तीन मुख्य लक्षणहरु निरन्तर देखिरहेका थिए। तर, ओमिक्रोन भेरियन्ट फैलिँदै जादा भने यी तीन क्लासिकल लक्षणहरु पछाडि पर्दै गएको विभिन्न अनुसन्धानहरु देखाएका छन्।
सोमबार, पुस १२, २०७८
Previous
637
638
639
640
641
Next
सर्च गर्नुहोस्
×
Search