काठमाडौं- सर्वोच्च अदालतले सेवा कटौतीको निर्णयलाई थप १० दिन सेवा कटौती गर्ने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै अदालतले आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह गर्ने जनाएको छ।
यसअघि सर्वोच्चले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि मघ १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो।
हेर्नुहोस सर्वोच्च अदालतको विज्ञप्ति: