मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यस्तो छ नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीति
रणनीति अनुसार नेपालमा विभिन्न सेवाका स्वास्थ्यकर्मीहरु गरेर २ लाख ६७ हजार ८९१ जना दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै नर्स रहेका छन्।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन: उपाध्यक्षमा डा शिवजी पौडेलको अग्रता, सदस्यमा कसको कति मत?
पाल मेडिकल काउन्सिलको हालै सम्पन्न मतदानको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले अग्रता लिएका छन्।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।
आइतबार, मंसिर १२, २०७८
मेडिकल काउन्सिल निर्वाचन: एक हजार मत गन्दा उपाध्यक्षमा डा यावद अगाडि, सदस्यमा कसको कति?
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। बिहान साढे ८ बजेसम्म एक हजार मत गणना हुँदा उपाध्यक्षमा डा प्रमोद कुमार यादव अगाडि छन्।
आइतबार, मंसिर १२, २०७८
वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५,००० स्वास्थ्यकर्मीको अभाव
जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो।
आइतबार, मंसिर १२, २०७८
बेलायतमा भेटिए नयाँ भेरियन्टका दुई संक्रमित
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले उक्त कुराको पुष्टि गरेका हुन्। उनका अनुसार चेल्म्सफोर्ड र नटिङ्घममा दुई संक्रमित फेला परेका हुन्।
शनिबार, मंसिर ११, २०७८
फोटो खिच्नेक्रममा कोसीमा खसेका स्वास्थ्यकर्मीको मृत्यु
कोसी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन्।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिल निर्वाचनः के भन्छन् भोट हालेका चिकित्सक?
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चिकित्सकहरुको लाम थियो। उम्मेदवार चिकित्सकहरु मदतान केन्द्रमा लामबद्ध मतदाताहरुसँग भोट माग्दै थिए।
शनिबार, मंसिर ११, २०७८
स्वास्थ्यका कर्मचारी सरुवाको फाइल तयार, कसको सरुवा कहाँ हुँदै?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका केही कर्मचारीको सरुवाको फाइल तयार गरेको छ। मन्त्रालयले महत्वपूर्ण महाशाखा र अस्पताल निर्देशक सरुवा गर्ने निर्णय गरेको हो।
शनिबार, मंसिर ११, २०७८
दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम कति?
प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन नेपाल भित्रने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट भित्रने जोखिम सधैँ रहने उनले बताए।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिलको निर्वाचन: ९३१८ मत खस्यो, आजै मतगणना सुरु हुने
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार देशभरबाट कुल ९ हजार ३ सय १८ मत खसेको छ।
शनिबार, मंसिर ११, २०७८
टेकु अस्पताल सुधारमा खटिएका निर्देशक डा अनुपलाई हटाउन खोज्दै स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुधारमा लागेका अस्पताल निर्देशक डा अनुप बास्तोलालाई हटाउने प्रक्रिया अगाडि बढाएका छन्।
शनिबार, मंसिर ११, २०७८
पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन: बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द
नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस भन्ने उद्धेश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गरेको हो।
शनिबार, मंसिर ११, २०७८
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन यसरी हुँदैछ मतदान (फोटोफिचर)
बिहान १० बजेदेखि शुरु भएको मतदान मतदान अपरान्ह ४ बजेसम्म चल्ने छ। मतदाननको अन्तिम दिन भएकाले पनि नेपाल प्रज्ञान प्रतिष्ठानमा बिहानैदेखि चित्किसकहरुको बाक्लो भीड थियो।
शनिबार, मंसिर ११, २०७८
एक सय शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययन अनुमति दिन सकिँदैन : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताएका छन्।
शनिबार, मंसिर ११, २०७८
हाम्रो यौन-अभ्यास
समलिङ्गीका हकमा मुखमैथुन भन्नाले स्त्री-साथीले अर्की स्त्रीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै योनरस स्खलित गराउँछिन्। पुरुष-साथीले अर्को पुरुष-साथीको मुखमा आफनो लिङ्ग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन्।
शनिबार, मंसिर ११, २०७८
प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण
प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्टलाई डब्लूएचओले 'ओमीक्रोन' नाम दियो, डेल्टाभन्दा खतरनाक हुनसक्ने
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ। यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
शनिबार, मंसिर ११, २०७८
कोरोना प्रभावले २० वर्ष पछाडि धकलियो क्षयरोग कार्यक्रम
क्षयरोग र कोरोना दुवै सरुवा रोगहरु भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यतिmमा सजिलै सर्न सक्छन्। कोरोना महामारीले गर्दा क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपलिँदै चुनौतिपुर्ण परिस्थिति सिर्जना गरको छ।
शनिबार, मंसिर ११, २०७८
जाडोमा स्वस्थ रहने ११ तरिका
बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, काठमाडौं र ललितपुरमा हुँदैछ मतदान
नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौं र ललितपुरमा मतदान हुँदैछ। उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म हुने मतदानको आज अन्तिम दिन हो।
शनिबार, मंसिर ११, २०७८
शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन
नेपाल शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन भएको छ। समाजको सन् २०२२-२३ कार्यकारी समितिका लागि सबै पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर १०, २०७८
मेडिकल काउन्सिलको निर्वाचनः काभ्रे, काठमाडौं र ललितपुरमा शुक्रबार १९८६ मत खस्यो
लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा १ हजार २५०, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा ५०८ र धुलिखेल अस्पतालमा २२८जनाले मतदान गरेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
कारबाही सिफारिसमा परेका र आर्थिक अधिकार खोसिएका पदाधिकारी करोडौंको उपकरण खरिदको खेलमा सक्रिय
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र कार्की र अस्पताल निर्देशक डा गौरीशंकर शाहले करोडौंको उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छन्। उपकरण खरिदका नाममा कमिसन तथा अन्य आर्थिक लाभ लिन उनीहरुले सरकारको निर्देशन विपरित खरिद प्रक्रिया अगाडि बढाउन लागेका हुन्।
शुक्रबार, मंसिर १०, २०७८
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर १०, २०७८
स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच सम्झौता
स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच उपचार सेवाका विषयमा सम्झौता भएको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
शुक्रबार, मंसिर १०, २०७८
टिचिङमा मेडिकल अधिकृतको रुपमा काम गर्न पाउनुपर्ने डा पूर्णकृष्णको माग
उनी हाल त्रिवि शिक्षण अस्पतालको पाँचौ तहको मुख्य प्राविधिक सहायक पदमा कार्यरत छन्। यसका लागि आफूले पटक पटक अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा निवदेन दिएपनि हालसम्म सुनुवाई नभएको उनले बताए।
शुक्रबार, मंसिर १०, २०७८
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ। यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ।
शुक्रबार, मंसिर १०, २०७८
Previous
654
655
656
657
658
Next
सर्च गर्नुहोस्
×
Search