मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
टीकापुरसहित २२ पालिका क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु
टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ। सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ।
शुक्रबार, पुस २, २०७८
प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना
चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ। त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ।
शुक्रबार, पुस २, २०७८
जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै
२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आज आउन लागेकाे हाे। बिहीबार (हिजाे) पहिलाे खेपमा ७ लाख १९ हजार ६५० डोज खाेप नेपाल आइसकेकाे छ।
शुक्रबार, पुस २, २०७८
स्टार अस्पतालले एक महिना पेट तथा कलेजो रोग सम्बन्धी ओपिडी सेवा निशुल्क दिने
पेट तथा कलेजा रोग विभाग सञ्चालनमा ल्याएको अवसरमा एक महिना ओपिडी सेवा निशुल्क गरिएको अस्पतालले जनाएको छ। उक्त निशुल्क सेवा यही पौष एक गतेदेखि माघ एकसम्म लिन सकिनेछ।
बिहीबार, पुस १, २०७८
बागलुङका सबै वडामा आधारभूत स्वास्थ्य सेवा
मध्यपहाडी लोकमार्गको छेउमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले सडकमा सुत्केरी हुनुपर्ने बाध्यताको अन्त्य हुने उनकाे भनाइ थियो।
बिहीबार, पुस १, २०७८
मानसिक अस्पतालमा एक सय शय्या थप्ने तयारी
बिरामीको बढ्दो चाप अनुसार आगामी वर्षसम्ममा एक सय शय्या थप गर्ने गरी काम भइरहेको अस्पतालका निमित्त निर्देशक डा अनन्तप्रसाद अधिकारीले बताए।
बिहीबार, पुस १, २०७८
हालसम्म ४७ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धकाे पूर्ण खोप
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ३२ लाख ९० हजार ३३० डोज खोप आइसकेको छ। त्यसमध्ये २ करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको छ। जसमध्ये १ करोड २० लाख ५१ हजार ७०७ खोप बाँकि रहेको छ
बिहीबार, पुस १, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा वसन्त लामिछाने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा वसन्त लामिछानेले पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा लामिछानेलाई आज निमित्त उपकुलपतिको पत्र दिएको हो।
बिहीबार, पुस १, २०७८
पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १, २०७८
बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ हुने
केन्द्रले बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ गर्ने भएको हो।
बिहीबार, पुस १, २०७८
जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे
जिल्लामा २६ बर्थिङ सेन्टर र ३० वटा स्वास्थ्य संस्था रहेका छन्। घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि पछिल्लो स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यमा वृद्धि भइरहेको गुठिचौर गाउँपालिका–३ का अप्पसरा न्यौपानले बताइन्।
बिहीबार, पुस १, २०७८
बेलायतमा तिव्र गतिमा फैलियाे ओमिक्रोन र डेल्टा भेरियन्ट
उनले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताए। बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको डाक्टर व्हिट्टीले बताए।
बिहीबार, पुस १, २०७८
आजपुग्याे एक डोज मात्र लगाए पुग्ने जोन्सनको ७ लाख १९ हजार डोज खोप
२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खेप आज आएकाे हाे।
बिहीबार, पुस १, २०७८
पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ
पक्राउपर्नेमा मेचीनगर-६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए।
बिहीबार, पुस १, २०७८
भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान
यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालको भनाइ छ।
बिहीबार, पुस १, २०७८
जर्मन सरकारद्धारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण
नेपालका लागि जर्मनीका राजदूत डा स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो।
बिहीबार, पुस १, २०७८
खोपको दायरा बढाऊ
यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ।
बिहीबार, पुस १, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सनको ७ लाख १९ हजार डोज खोप आज नेपाल आउँदै
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप आज ७ लाख १९ हजार ६५० डोज आउँदै छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलाे खेप आज आउन लागेकाे हाे।
बिहीबार, पुस १, २०७८
थप १८ लाख ७१ हजार कोभिसिल्ड खोप नेपाल आइपुग्यो
नेपालमा कोभिडविरुद्धको खोप आउने क्रम जारी छ। आज थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ। कोभ्याक्स सुविधा मार्फत आज भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आइपुगेको हो।
बुधबार, मंसिर २९, २०७८
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मा डा संगीता मिश्रालाई
उनी गत साता मात्र मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा आएकी थिइन्। उनले भोलि बिहीबारबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने बताइन्।
बुधबार, मंसिर २९, २०७८
भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सि गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए।
बुधबार, मंसिर २९, २०७८
पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर २९, २०७८
युरोपेली राष्ट्रहरुद्वारा बालबालिकाका लागि कोभिड खोप अभियान सुरु
जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड-१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन्। इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर-बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो।
बुधबार, मंसिर २९, २०७८
सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन्।
बुधबार, मंसिर २९, २०७८
अल्का अस्पतालले ९ दिनसम्म बाथरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर गर्दै
जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
बुधबार, मंसिर २९, २०७८
वात्सल्य नेचुरल आइभीएफको प्रमुख चार सहरहरुमा स्वास्थ्य शिविर
यस क्लिनिकले प्रजनन् समबन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले पोखरा, विर्तामोड, नेपालगंज र जनकपुरमा एक/एक दिनको शिविर गराउन लागेको हो।
बुधबार, मंसिर २९, २०७८
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना सङ्क्रमित
सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार, मंसिर २९, २०७८
नोबेलमा सयभन्दा बढी बिरामीको ‘ओपन हार्ट सर्जरी’
२०७६ असार महिनाबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना बिरामीको मुटुको शल्यक्रिया गरेको हो।
बुधबार, मंसिर २९, २०७८
अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या आठ लाख पुग्यो
यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले बताएका छन्।
बुधबार, मंसिर २९, २०७८
हुम्लाका नौ हजार बालबालिकालाई मोडर्ना खोप दिइने
हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ।
बुधबार, मंसिर २९, २०७८
Previous
673
674
675
676
677
Next
सर्च गर्नुहोस्
×
Search