मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार २६, २०८३
Fri, Jul 10, 2026
शुक्रबार, असार २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मोडर्ना र फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति
औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपालमा २० प्रतिशतले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबारसम्म अनुसार खोप ६० लाख ५७ हजार १९४ पहिलो मात्रा खोप लगाएका छन्। त्यसैगरी, ५४ लाख ७३ हजार १५१ अर्थात १८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
बिहीबार, भदौ ३१, २०७८
काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना कोरोना संक्रमित देखिएका छन्।
बिहीबार, भदौ ३१, २०७८
२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३१, २०७८
बागलुङमा दुव्र्यसनसहित एचआइभी घटाउन अभियान
कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो। बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो।
बिहीबार, भदौ ३१, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि
धबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ।
बिहीबार, भदौ ३१, २०७८
पाँचथर: दुई वर्षदेखि ‘बर्थिङ सेन्टर’ बन्द
पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्यचौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत दुई वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।
बिहीबार, भदौ ३१, २०७८
हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।
बिहीबार, भदौ ३१, २०७८
स्वास्थ्यका तीन अध्यादेश निष्क्रिय भएपछि अब के हुन्छ? विकल्प के छन्?
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ सहित ११ अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि बढाउन सरकार र संसद्का बीचमा तालमेल नमिल्दा बिहीबारदेखि यी विधेयक स्वतः निष्क्रिय भएका हुन्।
बिहीबार, भदौ ३१, २०७८
डा शेरबहादुर पुनलाई स्क्रब टाइफस सम्बन्धी ९ प्रश्न (भिडियो)
मुसामा लाग्ने किर्नाजस्तो किराले टोक्दा यसको संक्रमण हुन्छ। विशेषगरी कृषक समूह यसको जोखिममा पर्छन्। ज्वरो आउनु, टाउको दुख्नु, आँखा रातो हुनु लगायत यसको लक्षण हुन्। यो एक प्रकारको ब्याक्टेरियल संक्रमण हो।
बिहीबार, भदौ ३१, २०७८
गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : भट्ट
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
बिहीबार, भदौ ३१, २०७८
बागमतीमा १८ लाखले लगाए कोरोना खोप
बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपाली सेनाले नर्स, सिएम र एचए गरी १८६ जनाका लागि जागिरको विज्ञापन खुलायो
नेपाली सेनाले नर्स, सिएमए र एचएका लागि जागिरको अवसर खुला गरेको छ। भर्ना छनौट निर्देशनालय, कार्यरत विभाग जंगी अड्डाले सार्वजनिक सूचना जारी गर्दै आवेदन दिन भनेको छ।
बिहीबार, भदौ ३१, २०७८
स्वास्थ्यका तीन अध्यादेश निष्क्रिय: खोपको ट्रायलदेखि कोभिड अस्पतालको काम प्रभावित हुने
संसद चलेको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संविधानको व्यवस्था पालना हुन नसक्दा स्वास्थ्यको तीन महत्वपूर्ण अध्यादेश निस्क्रिय भएका हुन्। अध्यादेश निष्क्रिय हुँदा आगामी दिनमा काम अगाडि बढाउन समस्या हुने देखिएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको सहुलियत ऋण
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको हो।
बिहीबार, भदौ ३१, २०७८
बर्थिङ सेन्टरका सामग्री ६ महिनादेखि सदरमुकामको बन्द कोठामा
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ।
बिहीबार, भदौ ३१, २०७८
प्युठानमा स्वास्थ्यका सुचकहरुमा सकारात्मक सुधार
स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य सम्बन्धि आफ्ना सुचक र मापदण्डमा सुधार आएको निश्कर्ष निकालेको छ।
बिहीबार, भदौ ३१, २०७८
कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन आज चीन जाँदै निगमको जहाज
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जाने भएको छ। निगमका अनुसार आज साँझ ५:४५ बजे निगमको वाइडवडी ३३० बेइजिङ तर्फ जाने छ।
बिहीबार, भदौ ३१, २०७८
हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ।
बिहीबार, भदौ ३१, २०७८
न्यून आय भएका राष्ट्रलाई २० करोड डोज खोप सहयोग गर्ने युरोपेली संघको घोषणा
युरोपेली संसदको बैठकमा उनले गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्। खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।
बिहीबार, भदौ ३१, २०७८
विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?
सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ ३०, २०७८
२४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ ३०, २०७८
आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न सरकारी आयुर्वेद चिकित्सक संघको माग
संघले एक विज्ञप्ति जारी गरी वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ ९/१० औँ तहको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न माग गरेको हो।
बुधबार, भदौ ३०, २०७८
सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव
कर्णाली प्रदेशको राजधानी सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिङ्क चक्कीको अभाव भएको छ।
बुधबार, भदौ ३०, २०७८
पाठेघरको समस्या भोगिरहेकालाई नर्भिकमा शनिबार निःशुल्क ओपिडी सेवा
आउने शनिबार नर्भिक अस्पतालका प्रजनन् क्यान्सर रोग विशेषज्ञ (गाइने अंकोलोजिष्ट) डा एलिजा श्रेष्ठले निःशुल्क ओपिडी सेवा दिने भएकी हुन्।
बुधबार, भदौ ३०, २०७८
राष्ट्रिय आविष्कार केन्द्रले पनि ल्यायो फाइजर र मोडर्ना खोप भण्डारण गर्न मिल्ने फ्रिजर
यही समयमा राष्ट्रिय आविष्कार केन्द्रले पनि कोभिडविरुद्धको खोप फाइजर र मोडर्ना भण्डारण गर्न मिल्ने अति चिसो तापक्रमवाला (अल्ट्रा लो ट्याम्प्रेचर) फ्रिजर ल्याएको छ। केन्द्रमा अमेरिकाबाट ४ वटा फ्रिजर आएको हो।
बुधबार, भदौ ३०, २०७८
भारतमा थप २७ हजार संक्रमित
पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम संक्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ ३०, २०७८
ताप्लेजुङमा कोरोना संक्रमण दरमा कमी
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन्।कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण संक्रमणको दर घट्दै गएको उनको भनाइ छ।
बुधबार, भदौ ३०, २०७८
कञ्चनपुर: स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता
स्वास्थ्यचौकीमा प्रसूति(सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ।
बुधबार, भदौ ३०, २०७८
जाजरकोटको दादुरा फैलिएको गाउँमा खटाइयो स्वास्थ्यकर्मीको टोली
दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ। यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए।
बुधबार, भदौ ३०, २०७८
Previous
687
688
689
690
691
Next
सर्च गर्नुहोस्
×
Search