मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतीय अभिनेता रजनीकान्त अस्वस्थ
भारतीय अभिनेता रजनीकान्त अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भारतको चेन्नईस्थित कावेरी अस्पतालमा भर्ना भएका रजनीकान्तको शुक्रबार साधारण अपरेसन भएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
कुकुरको छाउराले टोकेर रेबिज!
कुकुर ठुलो वा सानो होस्, टोकेको घाउ ठुलो वा सानो होस् अपरिचित कुकुरले अचानक टोकेमा खोप अनिवार्य लगाउनु पर्दछ। आवश्यक परे चिकित्सकको सल्लाह लिन पनि हिच्किचाउन/अल्छी गर्नु हुँदैन।
शुक्रबार, कात्तिक १२, २०७८
यातायात कार्यालय बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र!
म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन्। यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो।
शुक्रबार, कात्तिक १२, २०७८
भरतपुर अस्पतलमा अनलाइनबाट टिकट
भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ। अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो।
शुक्रबार, कात्तिक १२, २०७८
डाक्टर र नर्स लक्षित मस्तिष्कघात सम्बन्धी सचेतनामुलक कार्यक्रम
म्बराहीस्थित ह्याम्स हस्पिटलले अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु लक्षित मस्तिष्कघातसम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ।
शुक्रबार, कात्तिक १२, २०७८
पक्षघात किन हुन्छ? लक्षण के–के हुन्? उपचार कसरी गरिन्छ?
यदि समय मै मस्तिष्कघात भएको साढे चार घन्टा भित्र अस्पताल पुग्यो मस्तिष्कघात बाट हुने दुरगामी असर र प्यरालाईसिस बाट बच्न सक्छौं। मस्तिष्कघात फेरि नदोरीईयोस् भनेर रगत पातलो गर्ने औषधिहरु दिइन्छ।
शुक्रबार, कात्तिक १२, २०७८
गत २४ घण्टामा ५४९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
गत २४ घण्टाभित्र नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन
भारतीय सञ्चारमाध्यमकाअनुसार उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। आइसियुमा राखिएका उनको दिउँसो निधन भएको बताइएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्
लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ। उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।
शुक्रबार, कात्तिक १२, २०७८
सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर
मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे। उनले भने, 'कोभिड-१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ।'
शुक्रबार, कात्तिक १२, २०७८
भारतमा २४ घण्टामा १४ हजार कोरोना सङ्क्रमति थपिए
भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
काउन्सिल निर्वाचनः डा लवको लबिइङ चिकित्सकलाई तालिम र स्वास्थ्य सेवाको गुणस्तरमा
चिकित्सा शिक्षा आयोगको काम नेपालमा चिकित्सा शिक्षामा हेर्ने हो भने नेपाल मेडिकल काउन्सिलको काम नेपाली जनतालाई कसरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने यसमा भूमिका खेल्ने हो।
शुक्रबार, कात्तिक १२, २०७८
प्रदेश १ मा नयाँ संगठन संरचना: स्वास्थ्यका संरचना कमजोर बनाइयो, स्वास्थ्यकर्मीको विरोध
प्रदेश १ सरकारले प्रदेश अन्तर्गतका कार्यालय र निकायहरुको संगठन संरचना परिवर्तन गरेको छ। प्रदेश १ सरकारले एकीकृत सेवा दिने भन्दै नयाँ संरचना बनाएको हो।
शुक्रबार, कात्तिक १२, २०७८
१८ वर्षमाथिका ३४.५ प्रतिशतले लगाए पूर्ण खोप
१८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यामध्ये ४३ दशमलब ४ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप पाएका छन्।
शुक्रबार, कात्तिक १२, २०७८
बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन
कैलालीमा कात्तिकको पहिलो साता आएको बेमौसमी बाढीले ठूलो क्षति गरेको छ। अकस्मात वर्षापछि आएको बाढीले गर्भवती, सुत्केरी तथा बालबालिकालाई बढी प्रभावित गरेको छ।
शुक्रबार, कात्तिक १२, २०७८
स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।
शुक्रबार, कात्तिक १२, २०७८
कात्तिक १४ गतेदेखि ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियविरुद्धको खोप दिइने
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तरगत ७४ माथिकालाई खोप लगाइसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
स्ट्रोक के हो, किन हुन्छ र यसबाट कसरी बच्ने?
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ।
शुक्रबार, कात्तिक १२, २०७८
प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा डा आरपी बिच्छा नियुक्त
सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।
बिहीबार, कात्तिक ११, २०७८
वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालियो
सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।
बिहीबार, कात्तिक ११, २०७८
जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान
कोभिड–१९ को महामारीसँग जुधिरहेको नेपाल सरकारको प्रयासमा सहयोग गर्दै आएको जापान सरकारले आज थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ।
बिहीबार, कात्तिक ११, २०७८
दक्षिण एसियमा क्षयरोग उन्मूलनको प्रयासलाई पुनः गति दिने स्वास्थ्यमन्त्रीहरूको प्रतिबद्धता
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्यमन्त्रीहरूले कोरोना महामारीका कारण असर परेको क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
नर्भिकमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी हुने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।
बिहीबार, कात्तिक ११, २०७८
२४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, कात्तिक ११, २०७८
गैँडाकोट नगर अस्पताललाई बाल वार्ड हस्तान्तरण
गैँडाकोट नगरपालिका-११ स्थित अस्पतालको भवनमा निर्माणपछि आवश्यक निर्माण सामग्रीसहित व्यवस्थापन भएको सात शय्याको बाल वार्ड हस्तान्तरण गरिएको हो।
बिहीबार, कात्तिक ११, २०७८
ताकममा अस्पताल भवन निर्माण सुरु
'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा-छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने 'आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'
बिहीबार, कात्तिक ११, २०७८
१२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज खोप ‘बुक’ भइसक्यो: स्वास्थ्यमन्त्री खतिवडा
आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचारका काम हुन नदिने बताउँदै मन्त्री खतिवडाले भने, ‘मेरो कार्यकालमा भ्रष्टाचार भयो। अनियमितता भयो भन्ने विषय तपाईंहरुले लेख्न, सुन्न पाउनु हुन्न र पाउन दिन्न भन्ने मैले अठोट गरेको छु।’
बिहीबार, कात्तिक ११, २०७८
बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित
बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्। कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
कोरोना संक्रमितको संख्या बढेपछि रुसमा फेरि लकडाउन
रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
बिहीबार, कात्तिक ११, २०७८
कसले ‘डाक्टर’ लेख्ने भन्ने मेडिकल काउन्सिलको सूचनाप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति
परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन्।
बिहीबार, कात्तिक ११, २०७८
Previous
696
697
698
699
700
Next
सर्च गर्नुहोस्
×
Search