मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रधानमन्त्री देउवालाई डा केसीको खबरदारी पत्र- अस्पताल सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिनू निन्दनीय
‘अस्पतालहरु फस्टाएको पृष्ठभुमिमा निजी अस्पतालका संचालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय छ र हाम्रा लागि स्वीकार्य छैन,’ प्रधानमन्त्रीलाई पठाएको पत्रमा उल्लेख छ।
मंगलबार, साउन १२, २०७८
राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा
आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।
मंगलबार, साउन १२, २०७८
अनमी र सिएमएका लागि इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुल्यो, तलब झन्डै दुई लाख
इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। अनमी तथा सिएमए पढेकाले पहिलो प्राथमिकता पाउने उक्त अवसरमा मासिक कमाई झण्डै २ लाख हुने छ।
मंगलबार, साउन १२, २०७८
चारदेखि ६ महिनाबीचका गर्भवतीका लागि उपयोगी व्यायाम, अभिनेत्री प्रियंका कार्कीका पाँच टिप्स
व्यायाम चारदेखि ६ महिनाबीचका गर्भवतीका लागि मात्रै उपयोगी हुनेछ। यी व्यायामले गर्भवतीलाई बच्चा जन्माउने समयमा मद्दत मिल्नेछ।
मंगलबार, साउन १२, २०७८
काउन्सिलको विशेष परीक्षा भदौमा हुने
भदौ २ गतेसम्म आवेदन दिन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ। भदौ ३ र ४ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने पनि काउन्सिलले जनाएको छ।
मंगलबार, साउन १२, २०७८
संघीय दाँत तथा मुख अस्पताल निर्माण गर्ने काम कहाँ पुग्यो?
एउटै छानामुनि दाँत तथा मुख रोग सम्बन्धी सबै किसिमको उपचार उपलब्ध हुने गरी केन्द्रीय स्तरको दाँत तथा मुख अस्पताल निर्माणमा सरकार जुटिरहेको हो।
मंगलबार, साउन १२, २०७८
बालबालिकामा कोभिडपछि हुन सक्ने जटिल अवस्था 'एमआइएस-सी'
‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरु सुन्निने हुन्छ।
मंगलबार, साउन १२, २०७८
नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कहिले कति आउँदै?
नेपालमा सोमबारसम्म कोभिडविरुद्ध ८९ लाख ८२ हजार ८५० डोज खोप आइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने क्रम बढ्दै गएको छ।
सोमबार, साउन ११, २०७८
नर्भिकले हरेक शनिबार निःशुल्क ओपिडी सेवा दिने
नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ। नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ।
सोमबार, साउन ११, २०७८
विदेशमा बेखर्ची भएर फर्केकाको क्वारेन्टिन शुल्क सरकारले बेहोर्ने
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डिपोर्टेसन सेन्टरमार्फत् फिर्ता तथा जेलमुक्त भएर स्वदेश फर्केकाकाे क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेकाे हाे।
सोमबार, साउन ११, २०७८
स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: असोजदेखि तेस्रो लहर, २ लाख संक्रमित थपिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को वर्तमान अवस्था तथा संक्रमण दरका आधारमा अगामी असोज दोस्रो सातादेखि नेपालमा तेस्रो लहर आउने प्रक्षेपण गरेको छ
सोमबार, साउन ११, २०७८
तेस्रो लहरको जोखिम: प्रदेशमा एक हजार र काठमाडौंमा दुई हजार सिलिन्डर अक्सिजन भरेर राख्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै केन्द्र र प्रदेशहरुमा अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ।
सोमबार, साउन ११, २०७८
राज्यमन्त्री नियुक्तिको विरोधमा माइतीघरमा नारा– जनतालाई महामारी स्वास्थ्य हेर्ने व्यापारी!
‘जनतालाई महामारी स्वास्थ्य हेर्ने व्यापारी’, ‘राजनीति तिम्रो व्यवसाय दलाली तिम्रो अतिशय लोकतन्त्र हाम्रो धराशय’ लगायत नारा लेखिएका प्ले कार्ड प्रदर्शन समेत गरिएको थियो।
सोमबार, साउन ११, २०७८
काठमाडौं उपत्यकामा थपिए ९९९ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ९९९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, साउन ११, २०७८
३ हजार ४२१ जना संक्रमित थपिए, २५ जनाको मृत्यु
नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ११, २०७८
विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी, सेनाको अस्पतालमा खोप लगाउन पाउने
विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ
सोमबार, साउन ११, २०७८
चैतसम्म ४ करोड २८ लाख डोज कोभिड खोप आउने अनुमान, २ करोड ६५ लाखलाई लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेरका हिसाबले खोप लगाउन योग्य सबै (लक्षित) नागरिकलाई पुग्ने गरी चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने प्रक्षेपण गरेको छ।
सोमबार, साउन ११, २०७८
आलोचनापछि स्वास्थ्य राज्यमन्त्रीको स्पष्टीकरण– नाफा नलिने सर्तमा सेवामुलक अस्पताल सञ्चालन गरेको हुँ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले लगानी गरका अस्पतालहरु गैरनाफामुलक भएको दाबी गरेका छन्।सोमबार संसदको शिक्षा तथा स्वा
सोमबार, साउन ११, २०७८
काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित
काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्।
सोमबार, साउन ११, २०७८
संसदीय समितिमा स्वास्थ्य सचिव अर्यालको ब्रिफिङ : कोरोनाको तेस्रो लहरको पूर्वसन्ध्यामा छौं
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपाल कोरोना संक्रमणको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएका छन्।
सोमबार, साउन ११, २०७८
क्यान्सर अस्पतालमा तीन महिनाको अवधीमा १८५ जना कोरोना संक्रिमितको उपचार
भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ।
सोमबार, साउन ११, २०७८
तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।
सोमबार, साउन ११, २०७८
स्वास्थ्य विज्ञले भने– महामारीमा जनस्वास्थ्यको गम्भीरता बुझिएन, दुःखद र दुर्भाग्यपूर्ण नियुक्ति
महामारीको समयमा व्यापारीलाई राज्यमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री देउवा आफैं आलोचित भएका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको उक्त निर्णयको विरोधमा चर्को आलोचना सुरु भइसकेको छ।
सोमबार, साउन ११, २०७८
‘नेपालमा पहिलो पटक क्यान्सरको औषधि उत्पादन भयो, अब निर्यात पनि गर्छौँ’
नेपालका स्वदेशी उद्योगले शून्यबाट सुरु गरेर यहाँसम्म आइपुगेका छन्। सरकारले मनिटरिङको दायरा बढाउनु आवश्यक छ। उद्योगहरुलाई सहज पनि बनाइदिनुपर्यो। तब मात्र उद्योगहरुको वृद्धि विकास हुन सक्छ।
सोमबार, साउन ११, २०७८
गर्भमा बच्चाको गतिविधि र महत्व, कहिले चल्छ बच्चा?
महिना बढ्दै जाँदा बच्चा चल्ने क्रम पनि बढ्दै जान्छ र अधिक मात्रामा बच्चा चल्ने भनेको २९ देखि ३८ हप्तामा हो। राम्रोसँग सामान्य तरिकाले बच्चा चल्नु भनेको बच्चाको केन्द्रीय स्नायु प्रणालीको विकास र कामकाज राम्रोसँग भएको भन्ने बुझिन्छ।
सोमबार, साउन ११, २०७८
स्वास्थ्यको महत्व र संवेदनशीलताको अवमूल्यन
देउवाको पाँचौं कार्यकालको सुरुआतले राम्रो संकेत गरेको छैन। आइतबार भएको स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले त उनी ‘बिरालोलाई दूध रुँग्न लगाउने मतिमा अघि बढेको देखिएको छ।
आइतबार, साउन १०, २०७८
स्वार्थ बाझिने समितिमा बसेर कानुन बनाएका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी
निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिइसकेका छन्।
आइतबार, साउन १०, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ लिएका छन्।
आइतबार, साउन १०, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर पक्राउ
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका नक्कली डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विजयश्याम रन्जितलाई पक्राउ गरेको हो।
आइतबार, साउन १०, २०७८
काठमाडौं उपत्यकामा १० दिनका लागि थपियो निषेधाज्ञा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको बताए।
आइतबार, साउन १०, २०७८
Previous
748
749
750
751
752
Next
सर्च गर्नुहोस्
×
Search