काठमाडौं-नेपाल मेडिकल काउन्सिलले भदौमा विशेष परीक्षा लिने भएको छ। कउन्सिलका अनुसार भदौ १७ र १८ गते विशेष परीक्षा सञ्चालन हुने छ। परीक्षामा सहभागी हुन साउन १३ गतेदिख आवेदन खुला गरिएको काउन्सिलले जनाएको छ।
भदौ २ गतेसम्म आवेदन दिन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ। भदौ ३ र ४ गते विलम्ब शुल्क सहित फारम बुझाउन सकिने पनि काउन्सिलले जनाएको छ।
काउन्सिलले अनलाइन आवेदन दिन भनेको छ।