मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
संक्रमित पुष्टि भएका व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराइदिनू : इडिसिडि
म्हाशाखाले कोरोना पत्ता लगाउन स्वाब परीक्षण गर्ने सबै प्रयोगशालालाई संक्रमण पुष्टि भएका व्यक्तिलाई इडिसिडीको कल सेन्टरबाट कल गरिने भएकाले सम्पर्क नम्बर उपलब्ध गराइदिन भनेको हो।
बिहीबार, असार २४, २०७८
बुधबार ५८ हजारले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप अभियान अन्तर्गत बुधबार ५७ हजार ७५० जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।
बिहीबार, असार २४, २०७८
चीनबाट खरिद गरेको खोप लिन आज बेइजिङ जाँदै वायुसेवाको जहाज
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ। नेपाल वायुसेवा निगमका अनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउसो साढे ३ बजे विमान उड्ने कार्यतालिका रहेको छ।
बिहीबार, असार २४, २०७८
एक डोज मात्र लगाए हुने जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप नेपाल आउने पक्का
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप आउने जानकारी दिएको हो।
बुधबार, असार २३, २०७८
यौन सम्बन्ध राख्न मरिहत्ते गर्ने तर कण्डम प्रयोग गर्न हिच्किचाउने!
कण्डम किनेर प्रयोग गर्न जति गाह्रो मान्छन् त्यति नै गाह्रो यसको प्रयोगपछिको डिस्पोज गर्नसमेत मान्दछन्। आफ्नो बारेमा नकारात्मक सन्देश फैलिने डरले डिस्पोज गर्ने झन्झटबाट मुक्त हुनसमेत यसको प्रयोग गर्दैनन्।
बुधबार, असार २३, २०७८
काठमाडौं उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ५४३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असार २३, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ३३३ कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।
बुधबार, असार २३, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ९७९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असार २३, २०७८
भारतमा थप ४३ हजार कोरोना सङ्क्रमित
भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन्।
बुधबार, असार २३, २०७८
विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस
विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन-६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ।
बुधबार, असार २३, २०७८
विश्वभर लगाइयो तीन अर्ब २५ करोड ८५ लाख कोरोनाविरुद्ध खोप
विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।
बुधबार, असार २३, २०७८
दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी
दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सरोकारवाला र विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी गरेको हो।
बुधबार, असार २३, २०७८
निजामती अस्पतालमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर
नयाँ बानेश्वरस्थित निजामती (सिभिल) अस्पताल परिसरमा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर तथा एटिएम सेवा सञ्चालनमा आउने भएको छ।
बुधबार, असार २३, २०७८
जुम्लाः कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामग्री सहयोग
जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा साझेदारी सहयोग केन्द्र पेसन नेपाल र प्लान इन्टरनेश्नल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामग्री सहयोग गरेको हो।
बुधबार, असार २३, २०७८
दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले
यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ। यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ।
बुधबार, असार २३, २०७८
पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर
एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो।
बुधबार, असार २३, २०७८
ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै
पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो।
बुधबार, असार २३, २०७८
चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण
जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो।
बुधबार, असार २३, २०७८
यी हुन् विश्वकै अचम्मका ९ रोग
कहिलेकाही चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ। साइकल दुर्घटनामा घाइते भएका डब्लिनका २२ वर्षीय एक पुरुषको उत्तेजना ७ हप्तासम्म रहेको थियो।
बुधबार, असार २३, २०७८
के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ? के लिंग फ्र्याक्चर हुन सक्छ?
हो, लिंग फ्रयाक्चर हुन सक्छ। जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्र्याक्चर भनिन्छ। विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्छ।
बुधबार, असार २३, २०७८
भारतीय अभिनेता दिलीप कुमारको उपचारका क्रममा निधन
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो। विभिन्न रोगले सताएका उनको उपचारकै क्रममा बुधबार निधन भएको हो।
बुधबार, असार २३, २०७८
विदेशमा अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीले नेपालमै गर्न पाउने
आयोगले इन्टर्नसिप शुरु भइसकेको अवस्थामा कोभिड-१९ का कारण नेपाल आएका र त्यसका कारण विदेशमा इन्टर्नसिप पूरा गर्न जान नसकेका विद्यार्थीका हकमा एक पटकका लागि नेपालमा नै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरेको हो।
बुधबार, असार २३, २०७८
मंगलबार ८२ हजार ९२४ जनाले लगाए भेरोसेलकाे दोस्रो मात्रा खोप
४१ जिल्लामा चलेको खोप अभियान अन्तरगत हिजो ८२ हजार ९२४ जनाले भेरोसेलको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा ३२ हजार व्यक्तिले खोप लगाएका छन्।
बुधबार, असार २३, २०७८
तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन्? यी हुन् डिजिटल प्यारेन्टिङका पाँच टिप्स
यहाँ डिजिटल प्यारेन्टिङका पाँच वटा टिप्स प्रस्तुत गरिएको छ। ती टिप्स इन्टिच्युट अफ वेलबिइङका कार्यकारी अधिकृत डा. माइक केल्लीले उनको युट्युव च्यानल इन्टिच्युट अफ वेलबिइङमा दिएको भाषण सुनेर तयार पारिएको हो।
बुधबार, असार २३, २०७८
यी हुन् कोरोना संक्रमितसँग लाखौं रकम असुल्ने अस्पतालहरु
यी अस्पतालहरुले उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले तोकेको दररेट भन्दा बढी लिएको र उनीहरुकै उपचार नि:शुल्क गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग पनि रकम माग गरेको पाइएको हो।
मंगलबार, असार २२, २०७८
हिमा गाउँपालिकामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा
उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए। गाउँमा पुगेर कोसेली दिने मात्र नभई उनी सुत्केरी स्याहार लगायतका बिषयमा छलफल समेत गर्छिन्।
मंगलबार, असार २२, २०७८
धूम्रपान गर्ने व्यक्तिमा कोरोनाले गम्भीरता निम्त्याउने जोखिम दुई गुणा बढी
नसर्ने रोग भएका बिरामीहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुने उनले बताए। सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको संख्या घट्दै गएपनि सन्तोष मान्न सकिने अवस्था नभएको उनले जानकारी दिए।
मंगलबार, असार २२, २०७८
दुर्गमको दुःख : सुत्केरी बोक्ने स्ट्रेचर भाँचियो, बर्थिङ सेन्टरमा उपकरण नै छैन
अध्यक्ष बोहोराका अनुसार गाउँपालिकाले यसअघि व्यवस्था गरेको स्ट्रेचर भाँचिएको छ। ‘केही दिनअघि स्ट्रेचर भाँचिएकाले खबर पाएपछि पालिकाले नयाँ किनेर पठाइसकेको छ,’ उनले भने।
मंगलबार, असार २२, २०७८
काठमाडौं उपत्यकामा ४९९ संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २२, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा थापा र रेक्टारमा डा लामिछाने नियुक्त
उपकुलपति भण्डारीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्त गरेका हुन्।
मंगलबार, असार २२, २०७८
Previous
760
761
762
763
764
Next
सर्च गर्नुहोस्
×
Search