मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार २८, २०८३
Mon, Jul 13, 2026
आइतबार, असार २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालको स्वास्थ्य प्रणालीमा अवकाश प्राप्त चिकित्सकको भूमिका र सरकारको अभिभावकत्व
म एक जिम्मेवार चिकित्सकको नाताले सरकारलाई यो युद्ध मैदानबाट प्रश्न गर्न चाहन्छु की जनताको संविधानमा लेखिएका मौलिक अधिकार, निःशुल्क स्वास्थ्य सेवा, जनसंख्याको आधारमा दरबन्दी के पूर्ति भएको छ त ? कसले छेकेको छ दरबन्दि बृद्धि गर्न ? किन हुँदैन ओएन्डएम सर्भे?
शनिबार, जेठ १, २०७८
जापानीज सोसाइटी अफ न्यूक्लियर मेडिसिनले डा अरुण गुप्तालाई ‘इन्करेजमेन्ट अवार्ड’ प्रदान गर्ने
नेपालमा न्यूक्लियर मेडिसिनको विकासका लागि योगदान गरेको भन्दै जेएसएनएमको एसियन योङ्ग इन्भेष्टीगेटर अवार्ड कमिटि २०२१ ले डा गुप्तालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। अवार्ड सहित डा गुप्ताले ५० हजार राशी समेत प्राप्त गर्नेछन्।
शनिबार, जेठ १, २०७८
कोरोना संकट: स्वास्थ्यकर्मी भोको पेटमा, सरकार राजनीतिक खेलमा
यो बेला स्वास्थ्यकर्मीहरुलाई भोक, निद्रा, प्यास केहीको मतबल छैन। भोकै पेट पनि उनीहरु कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्।
शनिबार, जेठ १, २०७८
जुम्लाका अधिकांस संक्रमित होम आइसोलेसनमा
जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांस संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन्।
शनिबार, जेठ १, २०७८
बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु
उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो।
शनिबार, जेठ १, २०७८
६ सय थान अक्सिजन सिलिण्डर लिने निगमको जहाज ओमान प्रस्थान
गैरआवसीय नेपाली संघको सहयोगमा प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी ओमानको राजधानी मस्कटका लागि उडेको हो।
शनिबार, जेठ १, २०७८
वीर अस्पतालमा नर्सको नियुक्ति पारदर्शी गर्न माग
नर्सहरुको छनोटमा पहुँचवालाले मात्र पाउने खतरा बढेको भन्दै पारदर्शी नियुक्तीको माग गरिएको वीर अस्पतालका एक कर्मचारीले बताए।
शनिबार, जेठ १, २०७८
कर्णाली अस्पतालले भन्यो : अक्सिजन आपूर्ति भएन, थप काेभिडका बिरामी भर्ना गर्न सक्दैनौँ
कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ।
शनिबार, जेठ १, २०७८
नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन
नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ।
शनिबार, जेठ १, २०७८
मध्यपुरथिमिमा अक्सिजन उत्पादन सुरु
मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड-१९ का बिरामीलाई दिन शुरु गरेको छ।
शनिबार, जेठ १, २०७८
जाजरकोटमा निषेधाज्ञा थपियो : मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा
कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ।
शनिबार, जेठ १, २०७८
कोरोना संक्रमणको बढ्दो ग्राफ: एक महिनामा डेढ लाखलाई संक्रमण, १६०८ संक्रमितको मृत्यु
वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त संख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १, २०७८
बिरामीको सङ्ख्या बढेपछि चितवनमा अक्सिजन अभाव
जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ। पछिल्लो समय बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ।
शनिबार, जेठ १, २०७८
दमौलीमा कोरोना सङ्क्रमित मिर्गौला पीडितको डायलासिस
कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ।
शनिबार, जेठ १, २०७८
सुर्खेतमा निषेधाज्ञा १५ दिन थपियाे
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।
शनिबार, जेठ १, २०७८
अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पाैने ६ करोड उपलब्ध गराउने निर्णय
अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पाैने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्। अर्थमन्त्रीको शपथपछि पदवहार ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन्।
शनिबार, जेठ १, २०७८
काठमाडौंका सरकारी अस्पतालमा के छ अक्सिजनको अवस्था?
कोभिड संक्रमितको उपचार गरिरहेका टिचिङ, वीर, राष्ट्रिय ट्रमा सेन्टर, पाटन, सशस्त्र प्रहरी बल र शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा...
शुक्रबार, वैशाख ३१, २०७८
जुम्लामा निषेधाज्ञा १० दिन थप गर्न सिफारिस, औषधि पसलबाहेक सबै ठप्प गरिने
निषेधाज्ञा अवधिभर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधनले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्न निर्णय भएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
गम्भीर संक्रमितको उपचार गर्न यी ११ अस्पताललाई 'ब्याकअप' अस्पताल तोकियो
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार काठमाडौं उपत्यकाका ठूला अस्पताल तथा मेडिकल कलेजहरुलाई गम्भीर अवस्थाका कोरोना संक्रमितको तत्काल उपचार व्यवस्थापन गर्ने गरी मिलाइएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
अक्सिजन अभाव भएपछि हुम्ला र कालिकोटका संक्रमित जुम्लामा
कर्णाली प्रदेशको हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ। कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित जुम्ला ल्याइएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
अस्पताल सँगै समुदायमा भइहेको नयाँ संक्रमणलाई पनि प्राथमिकतामा राख्ने कि?
समुदायमा संकास्पद बिरामीहरुको समयमा नै पहिचानका लागि एन्टीजिन परिक्षण किटको प्रयोग एउटा प्रभावकारी उपाय हो।
शुक्रबार, वैशाख ३१, २०७८
१७०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १९० आइसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आइसीयू र ४० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५४२ आइसीयू र २२० जना भेन्टिलेटरमा छन्।
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्।
शुक्रबार, वैशाख ३१, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ११, ओखलढुंगामा ७, खोटाङमा ४, झापामा ८७, ताप्लेजुङमा ८१, तेह्रथुममा ८, धनकुटामा ४३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा ४३४, संखुवासभामा ४, सुनसरीमा १९७ र सोलुखुम्बुमा २१ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
डाक्टरको सिफारिस भए मात्र घरमा अक्सिजन राख्नू: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सिफारिस विना घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ।
शुक्रबार, वैशाख ३१, २०७८
पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार, वैशाख ३१, २०७८
पछिल्लो २४ घण्टामा ८५२० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार ५२० जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
शुक्रबार, वैशाख ३१, २०७८
भेरी अस्पतालमा टेन्टमै राखेर संक्रमितको उपचार गरिँदै
अस्पतालका निर्देशक डा प्रकाश बहादुर थापाका अनुसार अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोरोना वार्डमा बेड खाली नहुँदासम्मका लागि बिरामीलाई टेन्टमै होल्ड गरिएको हो।
शुक्रबार, वैशाख ३१, २०७८
कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।
शुक्रबार, वैशाख ३१, २०७८
अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज, अस्पताललाई साविककै नियमित प्रक्रियाबाट उपलब्ध गराइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन उद्योगहरुलाई अर्को व्यवस्था नभएसम्म अस्पतालमा साविककै नियमित प्रक्रियाअनुसार ढुवानी गर्न अनुरोध गरेको छ।
शुक्रबार, वैशाख ३१, २०७८
Previous
773
774
775
776
777
Next
सर्च गर्नुहोस्
×
Search