मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, जेठ २३, २०७८
पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ९९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी
उनले सरकारको सिफारिसमा आइतबार उक्त अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
आइतबार, जेठ २३, २०७८
औषधि व्यवसायीमाथि गोली प्रहार घटना: २ जना पक्राउ
साफीमाथि गोली प्रहार गरेको आशंकामा २ जनालाई नियन्त्रणमा लिइएको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले बताए।
आइतबार, जेठ २३, २०७८
डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्य मन्त्रालयमा एक वर्षमा तीन जना मन्त्रीसँग काम गर्ने मौका पाएँ
नयाँ कानूनले नयाँ संरचना सहितको कुरा ल्याएको छ। हामीले त्यो कानूनलाई फरक ढंगले प्रस्ताव गरेका छौं। आउने बेला फरक ढंगले अध्यादेश आइसकेको छ। यसको कार्यान्वयन गर्ने हामी सार्वजनिक प्रशासनको साथीहरुले गर्नुपर्ने हुन्छ।
आइतबार, जेठ २३, २०७८
जोखिम भत्ताका लागि सबै अस्पतालसँग यी ४ विषयमा विवरण माग
मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै विवरण माग गरेको हो।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्यमन्त्री तामाङलाई त्रिपाठीको सुझाव- सचिवालयलाई धेरै छुट दिनुहुन्न, नत्र बिचौलिया पस्ने डर हुन्छ
कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनएका छन्। उनले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।
आइतबार, जेठ २३, २०७८
सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार
मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफीमाथि शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
आइतबार, जेठ २३, २०७८
कोरोना संक्रमणबाट नर्सिङ शिक्षक शाक्यको निधन
कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ। नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो।
आइतबार, जेठ २३, २०७८
बाँकेमा उपचारका क्रममा चार कोरोना सङ्क्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
आइतबार, जेठ २३, २०७८
४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा
काठमाडौं
आइतबार, जेठ २३, २०७८
'खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए'
दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए। यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो। अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो।
आइतबार, जेठ २३, २०७८
बोली विकास र भाषा थेरापी
बच्चालाई हातमा मोबाइल वा टिभी देखाएर काममा जाने गर्छन्। यसो गर्दा बच्चाले दोहोरो कुराकानी गर्न पाउँदैन र अरुसंग बोल्न नरुचाउने बानीको विकास हुन्छ।
आइतबार, जेठ २३, २०७८
मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै
एकातिर राजस्व छलीको मुद्दा चलिरहेको छ भने अर्को तर्फ भण्डारीकै लगानी रहेको ह्याम्स अस्पतालमा सरकारले तोकेकोभन्दा बढी मुल्यमा पिसिआर परीक्षण हुने गरेको छ।
शनिबार, जेठ २२, २०७८
काेराेनाविरुद्धकाे खाेप स्पुतनिक-भीले पायाे ब्राजिलमा अनुमति
राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले शुक्रबार सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो। यो खोप प्रयोग गर्न अनुमति दिने देशहरुमध्ये ब्राजिल ६७औं स्थानमा परेकाे छ।
शनिबार, जेठ २२, २०७८
चिकित्सक संघले सञ्चालन गरेको कोभिड सम्बन्धी तालिममा ११ हजार बढीको सहभागीता
शनिबार, जेठ २२, २०७८
संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा ८२४३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २२, २०७८
१८३५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा २१३ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा १०७ आइसीयू र २३ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७५५ आइसीयू र २४३ जना भेन्टिलेटरमा छन्।
शनिबार, जेठ २२, २०७८
पछिल्लो २४ घण्टामा ५०४२ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।
शनिबार, जेठ २२, २०७८
अस्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
अस्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको छ।
शनिबार, जेठ २२, २०७८
उहान प्रयोगशालाका कुनै कर्मचारी संक्रमित भएका छैनन् : चीन
चीनले हुवे प्रान्तको उहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाबाट संक्रमित नरहेकाे पुनः स्पष्ट पारेकाे छ।
शनिबार, जेठ २२, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्ट राख्न औषधि व्यवस्था विभागको निर्देशन
‘कानुन विपरीत’ अहेबको भरमा चल्दै आएको भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्टलाई नै जिम्मेवारी दिन विभागले निर्देशन दिएको हो।
शनिबार, जेठ २२, २०७८
दिल्लीमा आउँदो हप्तादेखि लकडाउन खुकुलो पार्ने तयारी
नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पारिने भएकाे छ। दैनिक काेराेना संक्रमण दरमा गिरावट आएपछि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्न लागिएकाे हाे।
शनिबार, जेठ २२, २०७८
बिपी कोइराला क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध
अस्पतालका पूर्वनिर्देशक डा विजयचन्द्र आचार्यले सरकारको उक्त निर्णयको खुलेरै विरोध गरेका छन्। आफैँमा स्वायत्त संस्था रहेको बिपी कोइराला मेमोरियल अस्पताललाई यस किसिमको हस्तक्षेप गर्न नमिल्ने उनले बताए।
शनिबार, जेठ २२, २०७८
के नागरिकता नभई कोभिड खोप लगाउन नपाईने हो?
नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि पुग्छ। त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ।
शनिबार, जेठ २२, २०७८
के सुन वा अन्य धातुले कोरोना फैलाउन मद्दत गर्छ?
धातु र कोरोना भाइरस संक्रमणबीच कुने सम्बन्ध छैन। सुन, सुनजन्य पदार्थ वा अन्य धातुले कोरोना संक्रमण फैलाउन सघाउँछन् भन्ने कुरा वैज्ञानिक रुपमा पुष्टि भएको छैन।
शनिबार, जेठ २२, २०७८
भारतमा कोरोना संक्रमितको संख्या घटेपनि कम भएन मृत्यु
पछिल्लो २४ घन्टामा भारतमा १ लाख २१ हजार जनामा संक्रमण पुष्टि भएको छ जुन करिब दुई महिनामा एकै दिनको सबैभन्दा कम संक्रमण हो।
शनिबार, जेठ २२, २०७८
कोरियाद्वारा नेपाललाई स्वास्थ्य उपकरण सहयोग
कोभिड-१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन्।
शनिबार, जेठ २२, २०७८
बयालपाटा अस्पताललाई २१ करोड बजेट आवश्यक
आर्थिक बर्ष २०७८/७९ मा बयालपाटा अस्पताललाई बजेट बिनियोजित गराउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्ने बिषयमा उनीहरु एकमत भएका हुन्।
शनिबार, जेठ २२, २०७८
Previous
781
782
783
784
785
Next
सर्च गर्नुहोस्
×
Search