प्रश्न: नागरिकता नभई कोरोना विरुद्धको खोप लगाउन नपाईनै हो किन भन्ने अलमलमा हुनुहुन्छ?
उत्तर : चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरो सेल खोप नेपालरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई आगामी जेठ २५ गतेदिख दिइँदैछ।
नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि पुग्छ। त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ।
याद गर्नुहोस है अहिले ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र जेठ २५ गतेबाट भेरो सेलको पहिलो मात्रा लगाउन लागिएको हो।
![May be an image of text](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.6435-9/194508512_3154796094755213_6517894576423479774_n.jpg?_nc_cat=109&ccb=1-3&_nc_sid=730e14&_nc_ohc=T2Gide6DzmYAX8HO-Lv&tn=VahL1b1CUBu5W4dh&_nc_ht=scontent.fktm10-1.fna&oh=d1c60baca6c47a30b4b1f3de003d7156&oe=60DED035)