मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भेरोसेलको पहिलो डोज लगाएर उपत्यका बाहिर गएकाले लगत टिपाउनू : मन्त्रालय
पहिलो मात्रा लगाएका व्यक्तिहरु विभिन्न कारणले उपत्यका बाहिर रहेकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुमा टिपाउन आग्रह गरेको हो।
बुधबार, जेठ ५, २०७८
१५ हजारको अक्सिजन सिलिण्डर ४१ हजारमा बेच्ने ३ जना पक्राउ
अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।
बुधबार, जेठ ५, २०७८
देशभरका यी ४३ जिल्लामा ५०० र १४ जिल्लामा २०० बढी सक्रिय संक्रमित
स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार देशभरका ७७ जिल्लामध्ये ४३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै १४ जिल्लामा २०० भन्दा बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, जेठ ५, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १९९, पर्सा ८५, बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ।
बुधबार, जेठ ५, २०७८
१९९९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २०८ आइसीयू र २६ भेन्टिलेटरमा, प्रदेश २ मा २१२ आइसीयू र ५५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८०१ आइसीयू र २३५ जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ ५, २०७८
रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने, नेसनल हेल्थ केयरले पायो अनुमति
हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
चितवन मेडिकल कलेजमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भत्ता र नि:शुल्क उपचार
अस्पतालका अध्यक्ष डा हरिशचन्द्र न्यौपानेले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएमा आइसोलेसनमा राख्दा सम्पूर्ण खर्च अस्पतालले नै बेहोर्ने जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
कोरोनाको सकस [कविता]
नहोस् त्यस्तो यही प्राथना गुन्नु छ,खै के हो यो अपरीचित हावा यता सबैले कोरोना महामारी भन्दै छन! सबैले कोरोना महामारी भन्दै छन!!
बुधबार, जेठ ५, २०७८
जनस्वास्थ्य प्रयोगशालाले भन्यो- पोखरामा विध ल्याबले परीक्षण अनुमति लिएको छैन
एनपिएचएलले बुधबार एक विज्ञप्ती जारी गर्दै विध ल्याब प्रालि पोखराले प्रयोगशाला दर्ता नै नगरी अवैध रुपमा कोरोना परीक्षण गराइरहेको जनाएको हो।
बुधबार, जेठ ५, २०७८
काठमाडौं उपत्यकामा थपिए दुई हजार ४८६ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ४८६ जनामा संक्रमण पुष्टि भएकाे हाे।
बुधबार, जेठ ५, २०७८
पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।
बुधबार, जेठ ५, २०७८
पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, जेठ ५, २०७८
कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत राख्न प्रस्ताव गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णय गरेको हो।
बुधबार, जेठ ५, २०७८
भारतमा कोभिडबाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ५, २०७८
कोरोना संक्रमित विपन्न नागरिकको यी ३० निजी अस्पताल तथा मेडिकल कलेजमा नि:शुल्क उपचार हुने
स्वास्थ्य मन्त्रालयले सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको नि:शुल्क उपचार गराउन सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान
सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। अस्पतालमा मङ्गलबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।
बुधबार, जेठ ५, २०७८
मारवाडी सेवा समितिले गौशालामा सुरू गर्यो ५१ शय्याको निःशुल्क आइसोलेसन केन्द्र
अक्सिजन सेवासहित ५१ शय्याको उक्त आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए।
बुधबार, जेठ ५, २०७८
चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको स्वास्थ्य उपकरण काठमाडौं आइपुग्यो
स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, मास्क लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आएको छ।
बुधबार, जेठ ५, २०७८
कोरोना संक्रमण फैलन नदिन जुट्यो पातारासी गाउँपालिका
पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ। चिकित्सक सहितको ५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोरा जनताको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले जुनसुकै काम गर्न सक्ने बताउँछन्।
बुधबार, जेठ ५, २०७८
आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोनाका कारण निधन
आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
बुधबार, जेठ ५, २०७८
गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर
गोरखा अस्पतालमा १२ जना नर्ससहित ३० जनालाई रोजगारीको अवसर खुलेको छ। अस्पतालले उनीहरुलाई करारमा नियुक्त गर्न लागेको हो। अस्पतालले ७ दिनभित्र आवेदन दिन भनेको छ।
बुधबार, जेठ ५, २०७८
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
जेठ १६ गतेसम्ममा ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिने र त्यसको करिब २०÷३० दिनभित्र प्लान्ट जडान भइसक्ने सङ्घका अध्यक्ष पोखरेलले जानकारी दिए। प्लान्टले दैनिक २०० सिलिण्डर अक्सिजन आपूर्ति गर्नसक्ने उनले बताए।
बुधबार, जेठ ५, २०७८
दार्चुलाको छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै
व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
गगन थापाले सुरु गरे कोरोना संक्रमितलाई निःशुल्क यातायात सेवा
काठमाडौं क्षेत्र ४ का सांसद गगन थापाले होम आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल आउजाउ गर्नका लागि यो सेवा सुरु गरेका हुन्।
बुधबार, जेठ ५, २०७८
भारतको उत्तराखण्डमा डेढ महिनामा १६ हजार बढी बालबालिकामा काेराना संक्रमण पुष्टि
स्टेट कन्ट्रोल रुम कोभिड १९ को बेवसाइटका अनुसार यो संख्यामा ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १० देखि १९ वर्षका १३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार, जेठ ५, २०७८
संक्रमित बढेसँगै परीक्षण दायरा बढाउँदै महानगर
संक्रमण अवस्था पहिचान गरी महामारी नियन्त्रण गर्न कामपाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग मिलेर एन्टिजेन परीक्षण थालेको हो।
बुधबार, जेठ ५, २०७८
तत्काल कोभिड खोप निर्यात नगर्ने सेरमको घोषणा, नेपालमा खोप कार्यक्रम थप अन्योलमा
कोभिशिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने बताएको हो।
बुधबार, जेठ ५, २०७८
कोरोना निको भइसकेका व्यक्तिमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर
मानसिक समस्याबाट कसरी बच्ने ? हाम्रो यो प्रश्नमा डा थापा भन्छन्, ‘सबैभन्दा पहिले त नकारात्मक खबरहरुबाट बच्नुपर्यो। सामाजिक सञ्जाललाई त अहिले सकेसम्म कम गर्न नै हामी सुझाव दिन्छौ।’
बुधबार, जेठ ५, २०७८
हाम्रो जीवन, अक्सिजन
हेक्का रहोस्, जन-जनको चासो रहेको अक्सिजनमा हेक्का राखे सरकारको 'नैतिक अक्सिजन लेभल' पनि मेन्टेन हुन्छ। नत्र जनताको जिउमा र बजारमा अक्सिजन घट्दै जाने क्रममा राजनीतिको पनि अक्सिजन घट्दै जान बेर लाग्दैन।
बुधबार, जेठ ५, २०७८
नेपालमा सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव
बजारमा अहिले सिटामोल (प्यारासिटामोल)सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले जानकारी दिएका छन्।
मंगलबार, जेठ ४, २०७८
Previous
798
799
800
801
802
Next
सर्च गर्नुहोस्
×
Search