मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कर्णाली प्रदेशद्वारा दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु एक/एक करोड बजेट प्रदान गर्ने भएको छ।
सोमबार, वैशाख २०, २०७८
अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ।
सोमबार, वैशाख २०, २०७८
कोभिड-१९ व्यवस्थापनमा एकात्मक स्वास्थ्य प्रणाली किन आवश्यक?
कठोर अनुशासन, जवाफदेहिता, स्रोत साधनको पहिचान र अधिकतम परिचालन, चेन अफ कमाण्ड लगायतका व्यवस्थापनका आधारभूत सिद्दान्तहरुको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता हो।
सोमबार, वैशाख २०, २०७८
काठमाडौंबाट सङ्क्रमितलाई उपचारार्थ झापाको बिएण्डसी पुर्याइयो
काठमाडौंका अस्पतालमा कोभिड-१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ।
सोमबार, वैशाख २०, २०७८
चितवनमा अक्सिजनको अभाव नहुने
ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।
सोमबार, वैशाख २०, २०७८
हुम्लामा कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन के-के गर्ने?
राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लामा पनि संक्रमण बढ्ने क्रममा देखिन्छ। हुम्लामा दैनिक नेपाल्गन्ज र सुर्खेत बाट ३ देखि ४ उडान हुने गर्छन।
सोमबार, वैशाख २०, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ।
सोमबार, वैशाख २०, २०७८
४१ जिल्लामा निषेधाज्ञा जारी
शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो। आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयाेग
कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।
सोमबार, वैशाख २०, २०७८
बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन
बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
सोमबार, वैशाख २०, २०७८
श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने
सोमबार, वैशाख २०, २०७८
बाँकेमा एक हप्तालाई लम्बाइयो निषेधाज्ञा
बाँकेमा वैशाख १३ देखि २० गतेसम्म जारी गरिएको निषेधाज्ञा वैशाख २७ गते राती १२ बजेसम्मका लागि लम्बाइएको छ।
सोमबार, वैशाख २०, २०७८
सीमा नाकामा हेल्थ डेस्क स्थापना
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।
सोमबार, वैशाख २०, २०७८
एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालनमा समस्या
कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ।
सोमबार, वैशाख २०, २०७८
सेती प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार, वैशाख २०, २०७८
स्वास्थ्यमन्त्री त्रिपाठीलाई प्रश्न: कोरोना संक्रमितले बेड पाउने अवस्था छ? [भिडियो वार्ता]
हामी अझै केही समय अप्ठ्यारोमा पर्ने देखिन्छ। त्यसको तयारीका लागि स्वास्थ्य मन्त्रालय आन्तरिक तयारी गर्दैछ। निषेधाज्ञाका कारण आमजनमा परेको प्रभाव हामीले बुझेका छौ। यसमा हामी तयारी गर्दैछौं।
सोमबार, वैशाख २०, २०७८
बाँकेमा उपचाररत थप ७ संक्रमितको मृत्यु
बाँकेका थप ७ कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ।
सोमबार, वैशाख २०, २०७८
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन शुरु
काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ।
सोमबार, वैशाख २०, २०७८
कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा वैशाख ३० गतेसम्म बन्द
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
सोमबार, वैशाख २०, २०७८
३७ वर्षीय संक्रमितको बेड खोज्दाखोज्दा अस्पतालमै मृत्यु
काेराेना बेडमै रहेका उनको बिहान मृत्यु भयाे। चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो। आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो।
सोमबार, वैशाख २०, २०७८
भारतमा ३ लाख ७० हजार संक्रमित थपिँदा ३४ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा ३४ सय २२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १८ हजार ९४५ पुगेको छ।
सोमबार, वैशाख २०, २०७८
आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे।
आइतबार, वैशाख १९, २०७८
तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्
मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
कोरोना संक्रमित नर्सलाई उपचारमा समस्या परे यी नम्बरमा सम्पर्क गर्न नर्सिङ संघको आग्रह
नेपाल नर्सिङ संघले कोरोना संक्रमित नर्सहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समन्वय समिति गठन गरेको छ। नर्वदा थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो।
आइतबार, वैशाख १९, २०७८
वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोभिड अस्पताल बनाउन उपप्रधानमन्त्रीबाट छलफल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्।
आइतबार, वैशाख १९, २०७८
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको छ।
आइतबार, वैशाख १९, २०७८
मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।
आइतबार, वैशाख १९, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
देशभर ४७७ जना आइसियु र १३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत
देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित मध्ये ६०८ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
आइतबार, वैशाख १९, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १८०९ जनामा कोरोना संक्रमण
कुल ७ हजार २ सय ११ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख १९, २०७८
Previous
817
818
819
820
821
Next
सर्च गर्नुहोस्
×
Search