मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
खै कहाँ छन् नर्सको हकहितमा बोल्नेहरु?
अझ दुख कुरा त झन् निजी संस्थामा काम गर्ने नर्सको पिडा छुट्टै छ। झन् त्यो अवस्था कसले बुझिदिने हो? कुनै निजी संस्थाले केही दियो भने त ठिकै हो तर दिएन भने न गुनासो गर्ने ठाउँ छ, न त्यो गुनासो सुनेर समाधान गरिदिने कुनै निकाय नै छ।
शनिबार, वैशाख १८, २०७८
झलनाथ खनाललाई काेराेना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
‘उहाँलाई कोरोना संक्रमण भएपछि केहीबेर अगाडि अस्पताल ल्याइएको हो। उहाँ भर्ना भइसक्नु भएको छ,’ एक चिकित्सकले भने।
शनिबार, वैशाख १८, २०७८
कोरोना महामारीलाई २ महिनाभित्र पूर्ण नियन्त्रणमा लिन के के गर्ने?
के कोरोनालाई जति सक्दो छिटो पूर्ण नियन्त्रणमा लिन सकिन्छ? यो प्रश्नको उत्तर भने धेरै जटिल बन्दै गएको छ। कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन कम्तिमा दुई चरणका तयारी आवश्यक छ।
शनिबार, वैशाख १८, २०७८
सरकार आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्दैछः नेपाल चिकित्सक संघ
संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैर जिम्मेवारीपूर्वक यस किसिमको अपिल गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
शनिबार, वैशाख १८, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १४४१ जनामा कोरोना संक्रमण
कुल ५ हजार ७ सय ६३ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
५११ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
४०१ आइसियु र ११० जना भेन्टिलेटरमा गरी ५११ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु
यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
पछिल्लो २४ घण्टामा देशभर ५७६३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ।
शनिबार, वैशाख १८, २०७८
होम आइसोलेसनमा बस्दा यी १६ उपाय अपनाऔं
अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला।
शनिबार, वैशाख १८, २०७८
बाँकेमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु
गत रातभरिमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन्।
शनिबार, वैशाख १८, २०७८
डिस्चार्ज भए मदनकृष्ण, भन्छन्- कोरोनालाई खेलाची नसोचौं
मेरो पाँचै जना परिवारलाई कोरोनाले छोयो। पहिला एक जनालाई मात्र छोएको थियो यसपटक परिवारका परिवारलाई झ्याप्प पार्दो रहेछ।
शनिबार, वैशाख १८, २०७८
नेपालमा थप ५५ हजार भाइल रेमडिसिभिर आयातको अनुमति, आइतबार करिब आठ हजार आइपुग्ने
भेन्टिलेटरमा पुगेका व्यक्तिका लागि यो औषधि निकै प्रभावकारी मानिएको उनले जानकारी दिए। कुनै व्यक्तिलाई एक डोज मात्र दिए पनि पुग्ने उनले बताए। यो औषधि नेपाल भित्रन करिब एक हप्ता लाग्ने विभागले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
सुदूरपश्चिममा आइसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु हुँदै (कहाँ कति शय्या?)
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।
शनिबार, वैशाख १८, २०७८
डडेल्धुरा अस्पतालले भन्यो- थप संक्रमित भर्ना गर्न नसक्ने भयौं
अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसीयू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।
शनिबार, वैशाख १८, २०७८
भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु
गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
सिन्धुपाल्चोकका ३७ वर्षीय एक कोरोना संक्रमितको मृत्यु
कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ। ३७ वर्षीय पुरुषको शनिवार बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
शनिबार, वैशाख १८, २०७८
'मन्त्रालयले हात उठाउने अनि प्रधानमन्त्रीको प्राथमिकता अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ!'
‘प्रधानमन्त्रीज्यू,हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्’ थापाले भनेका छन्।
शनिबार, वैशाख १८, २०७८
कैलालीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
शनिबार, वैशाख १८, २०७८
मोरङका विभिन्न क्षेत्रमा एक साता निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी वैशाख १८ गते मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साता जारी रहनेछ।
शनिबार, वैशाख १८, २०७८
भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण, ३५ सयको मृत्यु
पछिल्लो २४ घन्टामा थप ४ लाख ८ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। यो एकै दिन देखिएका अहिलेसम्मकै बढी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
शनिबार, वैशाख १८, २०७८
कर्णालीमा २४ घण्टामा आठ सङ्क्रमितको मृत्यु, मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन
सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन्।
शनिबार, वैशाख १८, २०७८
टिचिङ अस्पताल लाइभ : कोरोना संक्रमितकै छेउमा बस्छन् कुरुवा! [भिडियो]
शनिबार, वैशाख १८, २०७८
सरकारले संक्रमितको उपचार गर्न शय्या मिलाउन सक्दिन भनेर हात उठाउन मिल्दैन : विज्ञ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत् कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने बतायो। र, संक्रमण रोकथामका उपाय अबलम्बन गर्न सबैलाई अपील गर्यो।
शुक्रबार, वैशाख १७, २०७८
कोभिड उपचारमा खटाइएपछि किस्ट अस्पतालका इन्टर्न डाक्टरको विरोध
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना वार्डमा काम गर्दा संक्रमणबाट आफू र आफ्नो परिवार जोखिममा रहेको भन्दै सुरक्षाको प्रत्याभूति माग गरेका हुन्।
शुक्रबार, वैशाख १७, २०७८
डा अनुप बास्तोलालाई प्रश्न: के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ?
के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हामीले यही प्रश्न गरेका छौं।
शुक्रबार, वैशाख १७, २०७८
शुक्रबार ७० जिल्लामा थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति?
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ४०४ जनामा कोरोना पुष्टि भएको छ। यस्तै भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जना गरी काठमाडौं उपत्यकामा मात्र २ हजार ९५६ जना कोरोना संक्रमति एकैदिन थपिएका छन्।
शुक्रबार, वैशाख १७, २०७८
काठमाडौं उपत्यकामा आज २९५६ काेराेना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।
शुक्रबार, वैशाख १७, २०७८
देशभर ४४६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत
देशभर रहेका ३८ हजार ८१३ सक्रिय संक्रमित मध्ये ४४६ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
शुक्रबार, वैशाख १७, २०७८
यी १२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
शुक्रबार, वैशाख १७, २०७८
पछिल्लो २४ घण्टा ३३ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ।
शुक्रबार, वैशाख १७, २०७८
Previous
819
820
821
822
823
Next
सर्च गर्नुहोस्
×
Search