मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट संक्रमित
शुक्रबार ६२ वर्ष पुगेका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाए।
शनिबार, चैत २१, २०७७
हात्तीपाइले रोगका ९ लक्षण र लाग्नै नदिने ७ उपाय
हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो।
शनिबार, चैत २१, २०७७
भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिए, ७१४ जनाको मृत्यु
भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र ८९ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, चैत २१, २०७७
ब्रेन एन्ड ब्युटी: डा रोशिना थापा
काठमाडौंमा जन्मिएकी डा रोशिना थापाले एसएलसीसम्मको पढाइ मैतीदेवीस्थित न्युसमिट हायर सेकेन्डरी स्कुलबाट गरेकी हुन्।
शनिबार, चैत २१, २०७७
नर्स (कविता)
मैले भने तिमीलाई ‘धन्यवाद !’ बाहेक केही दिन सकिनँ मलाई माफ गर ल !
शनिबार, चैत २१, २०७७
किशोरावस्थामा कुलतको जोखिम किन बढी हुछ? कसरी जोगिने?
आफू प्रतिको धारणा, आत्मसम्मानको जगेर्ना, निर्णय क्षमता एवं समस्या समाधानको सीप विकास साथै, कला, खेल, अध्ययन जस्ता स्वस्थ रुचीहरुको विकास पनि दुर्व्यसनीबाट जोगिनको लागि अति महत्वपूर्ण हुन्छन्।
शनिबार, चैत २१, २०७७
नेपालमा बढ्दै जोखिम, भारतबाट नेपाल भित्रनेमा कोरोना संक्रमण
सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो।
शनिबार, चैत २१, २०७७
दाँत किन पहेँलो हुन्छ? के–के कुरामा ध्यान दिने? [भिडियो]
शनिबार, चैत २१, २०७७
अमेरिकामा रहेका नेपाली डाक्टर जोशीको देशभक्ति गीत ‘देशको आउँछ याद’
अमेरिकाको मार्सफिल्ड विसकोन्सिनमा बसाेबार गर्ने डा जोशीलाई गीत लेखनमा किशोरावस्थादेखि नै रुची थियो। उनले थुप्रै गीतहरु लेखिसकेका छन्।
शनिबार, चैत २१, २०७७
न्याम्स सिनेट बैठक बस्दै: अस्पताल सुधार र कर्मचारीका ऐजेन्डा नभएको भन्दै कर्मचारीले राखे २४ बुँदे माग
कर्मचारीहरुले अस्पताल सुधार र कर्मचारीका हकहितका लागि २४ बुँदे माग राखेका छन्। उनीहरुले उक्त माग परिषद बैठकबाट पास गरेर सिनेटमा लैजान पनि माग गरेका छन्।
शुक्रबार, चैत २०, २०७७
मास्क - कपडाकै ठिक!
कतिपय देशमा कपडाको गुणस्तरीय मास्क बनाएर प्रयोग भइरहेको सन्दर्भमा हामीले पनि पुनःप्रयोग गर्न नमिल्ने, वातावरण प्रदूषण गर्ने, खर्चिलो सर्जिकल मास्कको विकल्प खोज्नेा बेला भयो कि?
शुक्रबार, चैत २०, २०७७
पछिल्लो २४ घण्टामा १७९ संक्रमित थपिए, १११ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत २०, २०७७
म्याग्दी: योगप्रति आकर्षण बढ्दो
बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ। छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।
शुक्रबार, चैत २०, २०७७
क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना
क्रिकेटर तेन्दुलकरले आफु संक्रमित भएपछि अस्पताल भर्ना भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।
शुक्रबार, चैत २०, २०७७
भारतमा कोरोना संक्रमित बढ्दै, एकै दिन ८१ हजारमा संक्रमण
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६ सय ९६ पुगेको छ। गत २४ घण्टामै ४ सय ६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार, चैत २०, २०७७
अध्ययन कोटा हटाएपछि दुर्गममा सेवा दिएका सरकारी नर्सहरू न्याय माग्दै काठमाडौंमा
सरकारी तर्फको कोटा नै खारेज भएपछि ३ वर्षभन्दा बढी समय सरकारी सेवामा रहेका नर्सहरू स्नातक तहको अध्ययनका लागि बिदा नै पाइने हो वा होइन अन्योलमा छन्।
शुक्रबार, चैत २०, २०७७
यस्ता छन् अटिजमका १८ लक्षण : बच्चा जन्मिएको तीन वर्षभित्र चिन्न सकिन्छ
अटिजम स्पेक्ट्रम डिसअर्डरलाई अटिजम मात्र पनि भन्ने गरिएको छ। अटिजम एउटा जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो। जसका लक्षणहरु जन्मिएको ३ वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिन्छ।
शुक्रबार, चैत २०, २०७७
‘हात्तीपाइले रोगबाट बच्ने उपाय भनेको औषधि सेवन नै हो’
सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न सबैलाई आग्रह गर्छन्। औषधिको सेवनले मात्र हात्तीपाइले रोगबाट बचाउन सक्ने उनले बताए।
शुक्रबार, चैत २०, २०७७
घाइतेको सहज उपचारका लागि ट्रमा सेन्टर र ट्रक व्यवसायी महासंघबीच सम्झौता
उक्त सम्झौतामा ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बिहीबार, चैत १९, २०७७
‘हवाई र स्थलमार्गबाट नेपाल भित्रने व्यक्तिमा निगरानी बढाएका छौं'
हामीले हवाई तथा स्थलमार्गबाट नेपाल भित्रने व्यक्तिहरुको निगरानी बढाएका छाैं। देशभित्रै पनि व्यक्तिहरुको आवतजावत र जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्ने कुरालाई निरुत्साहित गर्न सचेतना बढाउने कुरालाई अभिप्रेरित गर्ने गरी काम गरिरहेका छौं।
बिहीबार, चैत १९, २०७७
पछिल्लो २४ घण्टामा १५२ संक्रमित थपिए, ६५ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत १९, २०७७
ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा : रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन
स्वास्थ्य उपचार पाएर शरीरमा लागेको घाउ निको हुने चिकित्सकले बताएका छन्। तर, रोग लागेकै कारण श्रीमानले छाडेर गएपछि मनमा लागेको घाउ भने निको भएको छैन। त्यही कुराले सम्झना बेला बेलामा भक्कानिन्छन्।
बिहीबार, चैत १९, २०७७
कोभिड उपचारमा काठमाडौंकै ठूला अस्पतालले सरकारी नीति लागू गरेनन् : प्रतिवेदन
बिहीबार समितिको पूर्ण बैठकमा भएको छलफलमा क्रममा उपसमिति संयोजक जीवनराम श्रेष्ठले ठूला अस्पतालले कोभिडका धेरै केसहरु हेरेको भए पनि सरकारी नीति लागू नगरेको बताए।
बिहीबार, चैत १९, २०७७
प्रधानमन्त्रीलाई सरकारी नर्सहरुको खुलापत्र, भन्छन्- हामी अन्यायमा पर्यौं
चिकित्सा शिक्षा ऐन २०७५ पश्चात सो कोटा हटाइएको व्यहोरा अनुरोध गर्दछौं। स्नाकतक तहमा अध्ययन गर्न सरकारी कोटाको आवश्यक पर्ने होइन र?
बिहीबार, चैत १९, २०७७
भारतमा आजदेखि तेस्रो चरणको खोप अभियान सुरु, ४५ वर्ष माथिकालाई लगाइने
भारतमा हालसम्म ६० लाख बढी मानिसले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। जसमध्ये अधिकांश फ्रन्टलाइनमा काम गर्ने र ६० वर्ष माथिका व्यक्तिहरु छन्।
बिहीबार, चैत १९, २०७७
भारतमा कोरोना भाइरसबाट एकैदिन ४५९ को मृत्यु
एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
बिहीबार, चैत १९, २०७७
वायु प्रदूषणले हुने स्वास्थ्य समस्या र न्यूनीकरणका उपाय
वायु प्रदूषणले केवल विद्यार्थीहरूलाई मात्र असर गर्दैन, यसले जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने भएकोले हामी सबै सचेत भई यसको बारेमा बुझ्नु आवश्यक छ।
बिहीबार, चैत १९, २०७७
नेपालमा अहिले देखिएको कोरोना संक्रमण नयाँ वा पुरानो कुन प्रजातिको हो? [भिडियो वार्ता]
बिहीबार, चैत १९, २०७७
चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।
बुधबार, चैत १८, २०७७
वायु प्रदूषणले निम्त्याउन सक्छ गम्भीर स्वास्थ्य समस्या
अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ। विशेषगरी दम, मुटु, मिर्गौला लगायत दीर्घ रोगीहरु, वृद्धवृद्धा सचेत रहनुपर्नेमा उनको जोड छ।
बुधबार, चैत १८, २०७७
Previous
837
838
839
840
841
Next
सर्च गर्नुहोस्
×
Search