मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
Sports injury prevention
A number of interventions have shown a reduction in injury rates, that is, ACL injuries in team handball and soccer; ankle injuries in soccer, basketball and volleyball.
शुक्रबार, माघ २३, २०७७
पिजीको म्याचिङमा सफल भएका सरकारी चिकित्सकलाई आवदेन दिन मन्त्रालयको आग्रह
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीनदिन भित्र छात्रवृत्ति मनोनयनको लागि आवदेन दिन आव्हान गरेको हो ।
शुक्रबार, माघ २३, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा १, तेह्रथुममा १, मोरङमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा १ जनामा कोरोना पाइएको छ।
शुक्रबार, माघ २३, २०७७
पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ २३, २०७७
बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने
बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।
शुक्रबार, माघ २३, २०७७
डडेल्धुराका कैदीबन्दीलाई कोरोना खोप
जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो।
शुक्रबार, माघ २३, २०७७
देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्यायाैँ- प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी गरेका छन्।
शुक्रबार, माघ २३, २०७७
पटकपटक गर्भपतन गर्दा गर्भवतीको उपचारमा जटिलता
पटकपटकको गर्भपतनले गर्भवतीको उपचारमा समेत जटिलता हुने गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार विसं २०७६ कात्तिकदेखि २०७७ असोज महिनाका अवधिमा सुर्खेतमा सुरक्षित गर्भपतन गराएका १६० जनामा त्यस्तो समस्या देखियो।
शुक्रबार, माघ २३, २०७७
इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु
इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ।
शुक्रबार, माघ २३, २०७७
किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु
किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ।
शुक्रबार, माघ २३, २०७७
नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी
कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन्। तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए।
शुक्रबार, माघ २३, २०७७
वीर अस्पतालका आवासीय चिकित्सकले कोभिड–१९ जोखिम भत्ता पाउने
वीर अस्पताल प्रशासनले रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (आरएएन)सँग बिहीबार साँझ ४ बुदें सहमति गरेको छ ।
शुक्रबार, माघ २३, २०७७
प्लाज्मा थेरापी गरेका व्यक्तिले कोभिड खोप लगाउन मिल्छ कि मिल्दैन?
भाइरोलोजिस्ट डा लुना भट्ट भन्छिन्, ‘प्लाज्मा थेरापी गरेका व्यक्तिले तत्काल कोभिड खोप लगाउन मिल्दैन। तर ३/४ महिनाको अन्तरालमा भने लगाउन मिल्छ।’
शुक्रबार, माघ २३, २०७७
आखिर डाक्टर बनेर के हुन्छ?
डाक्टर बन्ने र बनाउने लक्ष्यको पछाडि केही निहित उद्देश्य छन्। पहिलो, समाजमा डाक्टर (चिकित्सक)ले पाउने मानसम्मान नै हो। दोस्रो, राम्रो चिकित्सकको नेपालमै आकर्षक आम्दानी अनि समाजिक सुरक्षा छ भन्ने धारणा। तेस्रो, सन्तान डाक्टर बनाउनुमा आफ्नो सामाजिक सान ठान्ने अभिभावकको प्रवृत्ति।
शुक्रबार, माघ २३, २०७७
लकडाउनपछि क्यान्सरका बिरामी ढिलो अस्पताल आउन थाले
कोरोनाको त्रासका कारण पछिल्लो समय क्यान्सरका बिरामीहरु उपचारमा ढिलो आउन थालेको चिकित्सकहरुले बताएका छन्।
बिहीबार, माघ २२, २०७७
विश्व क्यान्सर दिवसको सन्दर्भमा पूर्वमिस नेपाल क्लबले गरेको अन्तर्क्रिया [भिडियो]
विश्व क्यान्सर दिवसको अवसरमा पूर्वमिस नेपाल क्लबले नेपालमा क्यान्सर रोगको अवस्था, निदान, उपचार र रोकथामबारे अभिनेत्री मनिषा कोइराला,पूर्वमिस नेपाल र क्यान्सर रोग विशेषज्ञसँग गरेको अन्तरक्रिया
बिहीबार, माघ २२, २०७७
कोभिड खोप अभियानः नवौं दिनसम्ममा साढे १ लाख बढीले लगाए खोप
७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ २२, २०७७
बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई
पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो।
बिहीबार, माघ २२, २०७७
६ महिनाभन्दा बढी स्तनपान गराइरहेका महिलालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनाभन्दा बढी समय स्तान गराइरहेका महिलालाई पनि कोभिड १९ विरुद्धको खोप दिन सकिने निर्णय गरेको छ।
बिहीबार, माघ २२, २०७७
कोरोना निको भइसकेका व्यक्तिले किन लगाउने खोप?
तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’
बिहीबार, माघ २२, २०७७
डोटीमा सेनिटरी प्याड उत्पादन सुरु
द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेसिन जडान गरिएको हो।
बिहीबार, माघ २२, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा २, महोत्तरीमा २ र रौतहटमा १ जनामा कोरोना पाइएको छ।
बिहीबार, माघ २२, २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप ४५ लाख भन्दा बढीले लगाए
भारतमा हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।
बिहीबार, माघ २२, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ २२, २०७७
क्यान्सर उपचारमा सन्तुलित आहारको भूमिका
क्यान्सर भनेको हाम्रो शरिरको कुनैपनि ठाउँमा हुने कोशिकाको अनियन्त्रित वृद्धि हो। क्यान्सर धेरै थरिका हुन्छन्‚ जस्तै आन्द्राको, छातीको, फोक्सोको, बोनम्यारो, गर्भाशयको क्यान्सर आदि। अहिलेको विश्वव्यापी नतिजा हेर्ने हो भने पनि क्यान्सरबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रहेको छ।
बिहीबार, माघ २२, २०७७
तीन हप्तामा खरिदको खोप आउने स्वास्थ्य मन्त्री त्रिपाठीको दावी
मन्त्री त्रिपाठीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा अबको तीन हप्तामा नै खरिदको खोप आइपुग्ने दावी गरेका हुन्। उनले टार्गेट गरिएका सबै समूहलाई खोप लगाइने र लगाउन नसकेमा सबै जिम्मेवारी आफूले लिने बताएका छन्।
बिहीबार, माघ २२, २०७७
मानसिक रोगका बिरामी बढे
मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन्।
बिहीबार, माघ २२, २०७७
महामारीमा स्वास्थ्य सेवा व्यवस्थापन
सरकारी तथा निजी अस्पतालमा दक्ष जनशक्तिलाई स्थान दिने हो भने स्रोत–साधनको अधिकतम प्रयोग भई बिरामीहरुले सर्वसुलभ र गुणस्तरीय सेवा पाउने कुरामा कुनै द्विविधा छैन।
बिहीबार, माघ २२, २०७७
चिकित्सक भन्छन् : नेपालमा क्यान्सरका बिरामी अझै बढ्छन्, खानपान र जीवनशैली सुधार्न सुझाव
अबको ४० वर्षमा नेपालजस्तो गरिबीको रेखामुनि रहेका देशहरुमा क्यान्सर रोगीको संख्या दुई तिहाइले बढ्ने उनले सुनाए।
बिहीबार, माघ २२, २०७७
क्यान्सरका चार स्टेज : कुन स्टेज कति खतरा?
क्यान्सरले जुनसुकै उमेर समूहलाई प्रभावित पार्दै गइराखेको छ। समयमै उपचार गरे निको हुने भए पनि ढिलो मात्र स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले धेरैले क्यान्सरबाट ज्यान गुमाउन बाध्य भएका छन्।
बिहीबार, माघ २२, २०७७
Previous
861
862
863
864
865
Next
सर्च गर्नुहोस्
×
Search