मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।
बुधबार, साउन ३०, २०८१
चिकित्सा शिक्षा आयोगले न्यूनतम शैक्षिक योग्यता नपुगेका आवेदकको शुल्क फिर्ता गर्ने
कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर चिकित्सा शिक्षा आयोगले फिर्ता गर्ने भएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय आयोगले गरेको हो।
बुधबार, साउन ३०, २०८१
लुम्बिनीमा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दै
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ।
बुधबार, साउन ३०, २०८१
कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने स्वास्थ्यमन्त्री पौडेलको उद्घोष
उनले सफाइ र सेवाको प्रभावकारिता बढाउन समेत आग्रह गरेका छन्। मन्त्री पौडेलले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरून् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्यपि तपाईंहरूको अझै धेरै सक्रियता राज्य र जनताले खोजेको छ।’
बुधबार, साउन ३०, २०८१
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत
मन्त्री पौडेलले गत आइतबार सार्वजनिक गरेको प्राथमिकता तथा योजनामा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने उल्लेख गरेका थिए । त्यसलगत्तै बुधबार उनले मन्त्रीस्तरीय निर्णयमार्फत यससम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।
बुधबार, साउन ३०, २०८१
ननग्रेडमा परेकाहरुको फारम शुल्क चिकित्सा शिक्षा आयोगले फिर्ता गर्छ : मन्त्री भट्टराई
बुधबार, साउन ३०, २०८१
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्।
बुधबार, साउन ३०, २०८१
देशभर ५० जनामा हैजा संक्रमण पुष्टि, ललितपुरमा मात्रै ३८ जना
देशभर ५० जनामा हैजा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा संक्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना संक्रमित रहेको जानकारी दिएको छ।
बुधबार, साउन ३०, २०८१
बंगलादेशमा चिकित्सा अध्ययनरत नेपाली विद्यार्थीको इन्टर्नसीप नेपालमै गराउने विषयमा समिति गठन
समितिले बंगलादेशस्थित विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबीबीएस र बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुको विवरण तयार गर्नेछ। त्यहाँको अहिलेको अवस्था र समस्या पहिचान गर्नेछ।
बुधबार, साउन ३०, २०८१
पाँचथरकी क्यान्सरपीडित महिलाका लागि सामाजिक सञ्जालबाट जुट्यो २७ लाख सहयोग
फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।
बुधबार, साउन ३०, २०८१
अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव
बुधबार, साउन ३०, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानकर्तामा फार्मेसी बिज्ञलाई नसमेटेको भन्दै ध्यानाकर्षण
प्रकाशित करार सेवा सम्बन्धि विज्ञापनमा पब्लिक हेल्थ, मेडिसिन, नर्सिङका विज्ञहरुलाई समावेश गरिएको तर फार्मेसी क्षेत्रको विज्ञहरुलाई समावेश नगरेकोमा आफ्नो ध्यानाकर्ण भएको नेपाल फर्मास्यूटिकल एसोसिएसनका महासचिव सञ्जिव शर्मा कट्टेलले बताएका छन्।
बुधबार, साउन ३०, २०८१
बाल मुटुको देखभालमा समर्पित विद्या
२०५६ सालदेखि अस्पतालमा कार्यरत उनलाई नर्सिङ पेशा अपनाएको गर्वानुभूति हुने अनेक क्षण छन्। उपचारमा मिहिनेत गरे पनि निको हुन नसकेपछि विस्मात् भएका पल पनि धेरै नै छन्। व्यक्तिगत अनुभूति भन्दा माथि उठेर भन्नुपर्दा उनको निष्कर्ष छ– ‘मैले राम्रो पेसा रोजेकी रहिछु।’
बुधबार, साउन ३०, २०८१
अर्थोपेडिक एसोसिएसनमा फुट एन्ड एंकल सबकमिटी गठन
नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत डा दमन कुमार झाको अध्यक्षता मा फुट एन्ड एंकल सब कमिटी गठन भएको छ।
मंगलबार, साउन २९, २०८१
प्रहरी अस्पतालका लागि स्टाफ नर्स (सइ) २० जना आवश्यकता
सूचनाअनुसार भदौ ६ गतेसम्म आवेदन मिति रहेको छ। त्रिवि वा मान्यता प्राप्त संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह गरेकाहरुले आवेदन दिन पाउनेछन्। आवेदकले मान्यताप्राप्त अस्पतालमा कम्तिमा एक वर्ष काम गरेको अनुभव पनि खोजिएको छ। नेपाल प्रहरी अस्पताल महराजगञ्जमा गएर आवेदन दिनुपर्नेछ।
मंगलबार, साउन २९, २०८१
मन्त्रीहरुलाई गगन थापाको सुझाव - भदौ एक महिनाका लागि मौनब्रत लिइदिनुहोस्
उनले भने, 'नियत राख्नुभयो । इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो । अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन । बोल्ने ठाउँमा हामी छौं।'
मंगलबार, साउन २९, २०८१
सबै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
मंगलबार, साउन २९, २०८१
आँबुखैरेनी अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार
तनहुँको आँबुखैरेनी अस्पतालमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार गरिने भएको छ। अस्पतालले लक्षित वर्गलाई डेङ्गु सङ्क्रमणमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मंगलबार, साउन २९, २०८१
दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण
स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ।
मंगलबार, साउन २९, २०८१
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
मंगलबार, साउन २९, २०८१
डेंगु र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा हैजा तथा डेंगुको संक्रमण देखिन थालेपछि यसलाई महामारीका रुपमा बढ्न नदिन काम थालेको छ।
मंगलबार, साउन २९, २०८१
के स्वास्थ्य बीमाको सीमा ५ लाख पुर्याउने घोषणाको कार्यान्वयन सम्भव छ?
स्वास्थ्य मन्त्रीज्यूले ५ लाख रुपैयाँसम्मको बीमा कभरेजको घोषणा गरिए पनि,यस्ता घोषणाहरु कागजमै मात्र सिमित हुने प्रचलन भइआएको देखिन्छ। साच्चिकै यसलाई वर्तमान अवस्थामा कार्यान्वयन गर्ने हो भने बीमा बोर्डका चुनौतीहरु समाधान गर्न जरुरी छ। वित्तीय, प्राविधिक र व्यवस्थापकीय चुनौतीहरूलाई सम्बोधन नगरी यो योजना सफल बनाउन कठिन हुनेछ।
मंगलबार, साउन २९, २०८१
दर्ता नगरी सञ्चालनमा ल्याइएको प्युठानको शोभा स्वास्थ्य क्लिनिकमा सिलबन्दी
“फार्मेसी वैधानिक भए पनि मेडिकल, ल्याब, आकस्मिक कक्ष, एक्स–रे सेवा अवैध देखियो”, शर्माले भनिन्, “दर्तापश्चात् सञ्चालन गर्न दिनेगरी सिलबन्दी गरेका छौँ ।” फार्मेसी सिलबन्दी गरेपछि बिरामी जाँच सेवाका लागि भन्दै अवैध रुपमा प्रचार गरेको पाइएको छ ।
मंगलबार, साउन २९, २०८१
स्वास्थ्य बीमा सुधारको अपनत्व पार्टीले लिन मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन्।
सोमबार, साउन २८, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा ललितपुरका मेयर महर्जनलाई विषयगत समिति सदस्यमा मनोनीत
संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) 'ग' बमोजिमको विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सोमबार, साउन २८, २०८१
पीजी अध्ययनरत डाक्टरको बलात्कारपछि हत्या भएपछि प्रिन्सिपलले दिए राजीनामा
गत ९ अगस्तमा आरजी कर मेडिकल कलेज तथा अस्पतालम कार्यरत एक पीजीमा अध्ययनरत महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो। यस मामलमा देशभरका डाक्टर र त्यससँग जोडिएका संगठनले हडतालको आह्वान गरेका छन्।
सोमबार, साउन २८, २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’बाट सम्मानित
रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन्।
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी
एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए । 'ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन', उनले भने, 'यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।'
सोमबार, साउन २८, २०८१
विश्व युवा दिवस: अँगालौं भविष्यलाई
पछिल्ला वर्षहरूमा यस क्षेत्रमा सकारात्मक परिवर्तनहरू देखिएको छ। पछिल्लो समय नेपालीहरू प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न थालेका छन्। बाँझोपनको बारेमा बढ्दो सचेतनाले भ्रमहरू कम गरेको छ भने यसलेदम्पतीहरूलाई बिना कुनै हिचकिचाहट मद्दत खोज्न प्रोत्साहित समेत गर्न थालेको छ। यसबाहेकइन्दिरा आईभीएफ जस्ता प्रजनन क्लिनिकहरूको स्थापनाले उन्नत उपचारहरूको उपलब्धता सहज हुन थालेको छ।
सोमबार, साउन २८, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका कारण ‘उपचारका लागि पैसा छैन भन्ने अवस्था छैन’
आव २०७९/८० मा अस्पतालमा बीमामार्फत दुई लाख ५० हजार छ सय १७ पटक उपलब्ध गराइएको पौडेलले जानकारी दिए। एउटै व्यक्ति धेरैपटक पनि बीमामा आउने गर्दछन् । पौडेलका अनुसार सो वर्ष रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ रकम भुक्तानी अस्पतालले पाएको थियो । बीमा कार्यक्रमले पैसा नहुँदा पनि उपचार सेवा लिन सक्ने गराएको उनले बताए ।
सोमबार, साउन २८, २०८१
Previous
203
204
205
206
207
Next
सर्च गर्नुहोस्
×
Search