मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमन्त्रीको निर्देशनपछि गेटा अस्पतालमा इन्डोर सेवा सुरु
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि गेटा अस्पतालले इन्डोर सेवा सुरु गरेको हो। इन्डोर सेवामा महिला र पुरुषका लागि छुट्टाछुट्टै वार्ड व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, साउन ३२, २०८१
महिला चिकित्सकको बलात्कार र हत्या : भारतीय चिकित्सकहरू देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउँदै
नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भने, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”
शुक्रबार, साउन ३२, २०८१
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ। पोखराको हस्पिटल चोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परिक्षणदेखि विशेष सेवा दिनेछ।
शुक्रबार, साउन ३२, २०८१
डा गोविन्द केसीले अघि सारे ६ बुँदे माग, सर्वोच्चको फैसला पुनरावलोकन गर्न आग्रह
डा केसीले निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट हटाउनुपर्ने, नक्कली प्रमाणपत्र सम्बन्धी कसुरमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनील शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही गर्नुपर्ने तथा सबै नेपालीलाई नि:शुल्क औषधि-उपचारको व्यवस्था गर्न माग गरेका छन्।
शुक्रबार, साउन ३२, २०८१
सहसचिव सरुवा : भन्सारका निरौला स्वास्थ्यमा, कुँवर प्रधानमन्त्री कार्यालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव बिनोद बहादुर कुँवर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। उनी प्रधानमन्त्रीको निजी सचिवका रुपमा काम गर्नेगरी सरुवा भएको बुझिएको छ। सरकारले बिहिबार ५९ सहसचिवको सरुवा गरेको थियो। उक्त सरुवमा स्वास्थ्य मन्त्रालयका सहसचिव समेत फेरबदल गरिएका हुन्।
शुक्रबार, साउन ३२, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक आन्दोलित
प्राज्ञिक क्षेत्रबाटै परीक्षा नियन्त्रक नियुक्ति गर्न छोडेर अधिकृत सातौं बाहिरबाट नियुक्त गर्न दरखास्त आह्वान गरिएपछि उनीहरु फेरि आन्दोलनमा उत्रेका हुन्। २०८१ साउन १४ मा दरखास्त आह्वान गरिएको छ।
शुक्रबार, साउन ३२, २०८१
डिजिटल हेल्थ: संकुचित नीति, असरल्ल अभ्यास
सरकारले ईएमआरको मापदण्ड, प्रयोग, बिरामीको गोपनीयता र एकरुपताका विषयमा नियम–कानुन बनाउनका लागि यो नीति तथा कार्यक्रम कोसेढुंगा हुने अपेक्षा गरिएको थियो । नीति तथा कार्यक्रममा जोडिएको थियो– प्रत्येक प्रदेशका कम्तीमा एक संघीय र दुई अन्य अस्पतालबाट टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।
शुक्रबार, साउन ३२, २०८१
नवलपरासीमा अस्पताल निर्माण सम्पन्न, निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन
प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।
शुक्रबार, साउन ३२, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरण : अस्पतालमा हमला गरेको आरोपमा १९ व्यक्ति गिरफ्तार
प्रहरीले अरु कुनै संदिग्धबारे जानकारी भए सूचना दिन भनेको छ। केही दिनअघि कोलकाताको आरजी कर मेडिकल कलेजमा पीजी अध्ययनरत एक छात्राको बलात्कारपछि हत्या भएको थियो।
शुक्रबार, साउन ३२, २०८१
कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशमा ‘इनफ’ अभियान
प्रदेश योजना आयोगले कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको आयोगको भनाइ छ। आयोगको तथ्याङ्कअनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् ।
शुक्रबार, साउन ३२, २०८१
अफ्रिका बाहिर पनि भेटिए मंकीपक्सको बिरामी
विश्व स्वास्थ्य संगठनले केही दिनअघि मात्रै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। संगठनले यसको संक्रमणको फैलावट अन्तराष्ट्रिय चिन्ताको विषय भएको उल्लेख गरेको थियो।
शुक्रबार, साउन ३२, २०८१
वीरगञ्जबाट १७ लाख १० हजार छ सय ५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट बरामद
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए।
शुक्रबार, साउन ३२, २०८१
बर्दघाट नगरपालिकाले अतिविपन्न विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए। जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।
शुक्रबार, साउन ३२, २०८१
स्वास्थ्य आपतकाल घोषणा गरिएको मंकीपक्स कसरी सर्छ? ७ लक्षण र रोकथामका १० उपाय
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकालीन् घोषणा गरेको छ। संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ।
बिहीबार, साउन ३१, २०८१
छोरी भएर जन्म नलिनु है!! [कविता]
तर तिम्रो आवाज दबाइएको थियो घाँटी समाइएको थियो! तिमीलाई दुवै खुट्टा दुईतिर हुने गरि बाँधिएको थियो!! तिमीले मलाई बचाउ पनि भन्न नसक्ने बनाए!!
बिहीबार, साउन ३१, २०८१
किष्ट मेडिकल कलेजमा भएको तोडफोडप्रति चिकित्सक संघको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग
ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, साउन ३१, २०८१
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अगुवाइमा मन्त्रालयले नयाँ कार्यविधि निर्माण गरेर सेवा विस्तारको काम अगाडि बढाएको हो। मन्त्रालयले कार्यविधि ल्याएर सात वटै प्रदेशमा सेवा विस्तार गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री पौडेललाई बधाई दिएका छन्।
बिहीबार, साउन ३१, २०८१
मनमोहन कार्डियो सेन्टरमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफल
मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा नगरकोट निवासी ३५ हप्ताकी गर्भवतीको मुटुबाट निस्किने नशा फुटेको जटिल अवस्थाको दुर्लभ शल्यक्रिया सम्पन्न भएको हो।
बिहीबार, साउन ३१, २०८१
चितवनमा दोस्रो शाखाबाट दन्त उपचारको सम्पूर्ण सेवा दिँदै कान्तिपुर डेन्टल कलेज
काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले चितवनमा दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ।
बिहीबार, साउन ३१, २०८१
डेंगु नियन्त्रणका लागि मन्त्री पौडेलले डाके उपत्यकाका मेयरहरुको बैठक, महामारीको रुप आउन नदिन सहकार्य गर्ने प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन्।
बिहीबार, साउन ३१, २०८१
टीकापुर अस्पतालमै सर्जरी सेवा: बिरामीलाई राहत
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ। अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ।
बिहीबार, साउन ३१, २०८१
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर हस्पिटलबीच उपचारमा छुट सम्झौता
सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।
बिहीबार, साउन ३१, २०८१
ब्रेन ट्युमरका कारण उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ।
बिहीबार, साउन ३१, २०८१
बागलुङको बडिगाडमा १५ शय्याको अस्पताल भवन निर्माण
सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्। अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनले बताइन्।
बिहीबार, साउन ३१, २०८१
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?
नेपालमा ३० भन्दा बढी कम्पनीहरुले मुटुका विभिन्न रोगमा प्रयोग हुने औषधि उत्पादन गर्दै आइरहेका छन्। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ।
बिहीबार, साउन ३१, २०८१
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेङ्गु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताए।
बिहीबार, साउन ३१, २०८१
बुटवलको शिक्षा र स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल
बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले बुटवलले सहरी स्वास्थ्य केन्द्र र दुई वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रको सुविधामा सुधार ल्याउन चाहेको बताए।
बिहीबार, साउन ३१, २०८१
अफ्रिकामा मंकीपक्स फैलिन थालेपछि डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा
डब्लुएचओ प्रमुख टेड्रोस घेब्रेयेससले अफ्रिका बाहिर पनि यो फेलिने विषयमा चिन्ता व्यक्त गरेका छन्। उनले भने, 'अन्तर्राष्ट्रियस्तरको सहयोगबाट यो रोगबाट जोगाउन र रोक्न सकिन्छ।'
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई निर्णयमा अग्रसरता लिएकोमा धन्यवाद दिँदै सामाजिक सञ्जालमा सबै प्रदेशमा क्यान्सर उपचार विस्तार हुन लागेको जानकारी दिएका छन्।
बुधबार, साउन ३०, २०८१
चिकित्सा शिक्षा आयोगले न्यूनतम शैक्षिक योग्यता नपुगेका आवेदकको शुल्क फिर्ता गर्ने
कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको फारम दस्तुर चिकित्सा शिक्षा आयोगले फिर्ता गर्ने भएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय आयोगले गरेको हो।
बुधबार, साउन ३०, २०८१
Previous
202
203
204
205
206
Next
सर्च गर्नुहोस्
×
Search